अपरिचित पात्र (@ramesh20689904) 's Twitter Profile
अपरिचित पात्र

@ramesh20689904

Journalist , Psychosocial Counselor , Secretary of the National Federation of Nuwakot Committee for Right to Information,Sales & Marketing Specialist,

ID: 3486762852

linkhttp://www.trishulipost.com calendar_today07-09-2015 23:25:57

778 Tweet

727 Followers

760 Following

अपरिचित पात्र (@ramesh20689904) 's Twitter Profile Photo

धादिङको धार्के हुँदै सितापाइला निस्कने सडक खण्ड धार्के - सितापाइला जम्म्मा २४ किमि ।

अपरिचित पात्र (@ramesh20689904) 's Twitter Profile Photo

डा. शम्भु प्रसाद आचार्य को नेतृत्वमा स्वास्थ्य बीमामा देखिएका समस्या समाधान बारे सुझाव दिन बनेको कार्यदलले स्वास्थ्य बिमा प्रीमियम ७ हजार देखि १५ हजार सम्म हुन सक्ने र सुबिधा थैली ५ लाख देखि ७ लाख सम्म दिन सकिने गरि सरकारलाई सुझाव दिएको छ ।

अपरिचित पात्र (@ramesh20689904) 's Twitter Profile Photo

नेपाली राजनीतिमा केही दिनमा नै नया तरङ्ग आउन सक्ने संकेत

अपरिचित पात्र (@ramesh20689904) 's Twitter Profile Photo

सहकारीलाई रिण नतिर्ने चै सहकारी ठगीमा नपर्ने कस्तो खाले ब्याख्या हो ?

अपरिचित पात्र (@ramesh20689904) 's Twitter Profile Photo

नेपाल सरकारद्वारा लोडसेडिङ गर्नको लागी बैधानिक बाटो खुला ।

अपरिचित पात्र (@ramesh20689904) 's Twitter Profile Photo

भारतद्वारा बङ्गलादेश माथी ट्राण्जिट सुबिधा माथि प्रतिबन्ध

अपरिचित पात्र (@ramesh20689904) 's Twitter Profile Photo

१ सांसद = २१ करोडको योजना । नयाँ बर्श , नयाँ बजेट जनतालाई नयाँ उपहार 😂

अपरिचित पात्र (@ramesh20689904) 's Twitter Profile Photo

श्रमिकको श्रम चुस्ने ठुला कम्पनी , आफू भन्दा तलको स्टाफलाई रक्सी नखुवाएकै भरमा ब्यक्तिगत इगो साँच्नेहरुलाई मैले त द्रब्यपिचास र पिचास भन्न रुचाँउछु तपाईंहरु के भन्न चाहनुहुन्छ ? #प्रसङ्ग :- बिगत केही समय अघिको

अपरिचित पात्र (@ramesh20689904) 's Twitter Profile Photo

चौतारे भन्दा पनि औतारे हरुसङ्ग जोगीन पर्ने रैछ । #शुभरात्री

अपरिचित पात्र (@ramesh20689904) 's Twitter Profile Photo

अँ साच्चै मौसमबिद्ले ३० बर्ष यताकै उच्च वर्षा भन्या कि उच्च खडेरी 🤔🤔🤔 यता तिर अलि झ्यार्झ्यार आयो त्यता तिर केइ क्लिएर सुनिया छ त 😂🤣?

अपरिचित पात्र (@ramesh20689904) 's Twitter Profile Photo

जरुरी छैन सबैको नजरमा राम्रो हुन कहिले कहिले कसै- कसैको आँखामा खड्किनु को मज्जा नै बेग्लै हुन्छ 😛।

अपरिचित पात्र (@ramesh20689904) 's Twitter Profile Photo

बाउ आमा दिदी बहिनी सबै छन तर बाउ आमा र दिदी बैनिको माया मैले कैले पाउन नसकेको भएर होला मलाई यो औँसि चाडबाड केइ नि न आइदे हुन्थ्यो जस्तो लाग्छ । सबौ हुदा हुदैको टुहुरो जस्तो छु हो म त

अपरिचित पात्र (@ramesh20689904) 's Twitter Profile Photo

नेपालीहरुमा मानसिक स्वास्थ समस्या गहिरिदो अवस्थामा बढ्दै छ ।

अपरिचित पात्र (@ramesh20689904) 's Twitter Profile Photo

नेपालमा दर्ता नभएका सामाजिक सन्जाल बन्द गर्ने सरकारको निर्णय तपाईंलाई कस्तो लाग्यो ?