Rajendra Lingden (@rajendralingden) 's Twitter Profile
Rajendra Lingden

@rajendralingden

[email protected] Chairman RPP, Member House Of Representative Nepal○भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह ठान्ने भ्रष्टाचार विरूद्दको अभियन्ता हुँ

ID: 2794659928

calendar_today30-09-2014 13:19:32

5,5K Tweet

91,91K Followers

502 Following

Rajendra Lingden (@rajendralingden) 's Twitter Profile Photo

जसपाका सचिव रहिसकेका महोत्तरी निवासी सर्वेश्वर झा लगायत राप्रपामा प्रवेश। #मिसनजेष्ठ१५गते

जसपाका सचिव रहिसकेका महोत्तरी निवासी सर्वेश्वर झा लगायत राप्रपामा प्रवेश।
#मिसनजेष्ठ१५गते
Rajendra Lingden (@rajendralingden) 's Twitter Profile Photo

उपत्यकावासीलाई आन्दोलनमा सहभागिताका लागि आमन्त्रण गर्दै.... #मिसनजेष्ठ१५गते

Rajendra Lingden (@rajendralingden) 's Twitter Profile Photo

देशको प्रधानमन्त्रीको अभिव्यक्ति गैर जिम्मेवार, हिंसा भड्काउने, उत्तेजक र आपत्तिजनक छ । म सम्पूर्ण नागरिक समाज, मानवाधिकार सम्बन्धी संघ, संस्था, आयोग र विश्व समुदायको ध्यानाकर्षण गर्दछु।

Rajendra Lingden (@rajendralingden) 's Twitter Profile Photo

राजेन्द्र लिङ्देनलाई प्रश्न– राजतन्त्र र हिन्दु राज्य किन चाहियो? संघीयता किन खारेज गर्नुपर्‍यो? setopati.com/politics/359759

Rajendra Lingden (@rajendralingden) 's Twitter Profile Photo

किन आन्दोलन ? किन राजा ? कस्तो राजा ? युवा किन राजनीतिमा ? राप्रपासँगको तपाईंका सयौं प्रश्नको जवाफ भोलि जेष्ठ १२ गते १.३० बजे राष्ट्रिय सभागृहमा । हार्दिक आमन्त्रण छ।

Rajendra Lingden (@rajendralingden) 's Twitter Profile Photo

युवासँग सम्वाद कार्यक्रम ऐतिहासिक रुपमा सम्पन्न भएको छ। आयोजक सहभागी, सहयोगी सबैलाई धेरैधेरै धन्यवाद तथा आभार व्यक्त गर्दछु।

युवासँग सम्वाद कार्यक्रम ऐतिहासिक रुपमा सम्पन्न भएको छ।
आयोजक सहभागी, सहयोगी सबैलाई धेरैधेरै धन्यवाद तथा आभार व्यक्त गर्दछु।
Rajendra Lingden (@rajendralingden) 's Twitter Profile Photo

राष्ट्रिय मानवअधिकार आयोगले प्रधानमन्त्री केपी शर्मा ‌ओलीले जेठ १५ गते एमालेका कार्यकर्ताहरूलाई काठमाडौँ नियन्त्रणमा लिन आइतबार दिएको निर्देशनप्रति आपत्ति प्रकट गरेको छ।

सबैले दिल खोलेर भन जय जय नेपाल.... जय जय नेपाल। @राप्रपा युवा संवाद, राष्ट्रिय सभा गृह #मिसनजेष्ठ१५गते

Rajendra Lingden (@rajendralingden) 's Twitter Profile Photo

आज पाटन ललितपुरको घरदैलोमा #मिसनजेष्ठ१५गते नेपाली जनताले नेपाली जनताका लागि गर्ने जेठ १५ गतेको आन्दोलनमा सहयोग गरौं, सहभागी बनौं!

आज पाटन ललितपुरको घरदैलोमा #मिसनजेष्ठ१५गते
नेपाली जनताले नेपाली जनताका लागि गर्ने जेठ १५ गतेको आन्दोलनमा सहयोग गरौं, सहभागी बनौं!
Rajendra Lingden (@rajendralingden) 's Twitter Profile Photo

जेठ १५ गतेको आन्दोलन शान्तिपूर्ण अहिंसात्मक र सत्याग्रहमा आधारित हुनेछ। नेपालका लागि नेपाली जनताले गर्ने जनआन्दोलनमा सहभागी बनौं,सहयोग गरौं।

The Kathmandu Post (@kathmandupost) 's Twitter Profile Photo

RPP says protest will be peaceful, and within Ring Road Hridayendra Shah may be king if monarchy is reinstated, RPP-Nepal chair Kamal Thapa suggests. kathmandupost.com/politics/2025/…

Rajendra Lingden (@rajendralingden) 's Twitter Profile Photo

आजको कार्यक्रम ऐतिहासिक बनाउन सहयोग गर्ने, सहभागी हुने सबैमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु। भोलि बिजुली बजार, बबरमहल, माइतीघर क्षेत्रमा भेटौँ!

Rajendra Lingden (@rajendralingden) 's Twitter Profile Photo

आन्दोलनको दोस्रो दिन: आजपनि उत्साहजनक जनसहभागीता । सहभागीता र सहयोगका लागि सबैमा धन्यवाद तथा आभार व्यक्त गर्दछु।

Rajendra Lingden (@rajendralingden) 's Twitter Profile Photo

स्वदेशी आँखा र विवेकले हेर्नुपर्छ जारी आन्दोलनलाई deshsanchar.com/2025/05/30/105…

Rajendra Lingden (@rajendralingden) 's Twitter Profile Photo

पछाडी फर्कने होइन तर मुलुक यही अवस्थामा रहिरहन पनि सक्दैन।अब नयाँ समझदारीबाट अगाडी जाने हो।