राज ढकाल 🇳🇵 (@rajdhakal2016) 's Twitter Profile
राज ढकाल 🇳🇵

@rajdhakal2016

तमसोमा जोतिर्गमय

ID: 1239562297732771840

calendar_today16-03-2020 14:41:27

2,2K Tweet

3,3K Followers

4,4K Following

राज ढकाल 🇳🇵 (@rajdhakal2016) 's Twitter Profile Photo

हिजो जारी भएको श्वेत पत्रले कुलमानको कर्तुत छरपस्ट गरेपछी परिचालित सोसल साइडहरु फेरि सक्रिय हुन थालेछ्न।घाटा प्राधिकरणलाई नाफा देखाएर भिडको वा वा खान पल्केक घिसिङ्को चतुराई आखिर हुने नाङो नै हो हेर्दै जानू।नक्कली माल धेरै टिक्दैन।

राज ढकाल 🇳🇵 (@rajdhakal2016) 's Twitter Profile Photo

म आफैं राजा हुँ भन्छ्न अनि भिडवाट राजाका खोजी पनि गर्छ्न ।दोक्ल चरित्रका नेपाली यहाँ धेरै छ्न।एउटा नायक आएर सबै काम फुमन्तर गर्छ्न भनेर उफ्रि उफ्रि लागेका छ्न।यिनका दुख पनि अजिव छ्न।

राज ढकाल 🇳🇵 (@rajdhakal2016) 's Twitter Profile Photo

अहिलेका युवा पुस्ता यति ग्वाँर र स्वाँठ छ्न कि कुरै नगरौं। न अध्ययन छ,न तथ्य छ ,न सत्य छ। जे मन लाग्छ त्यही बोलेको छ।आफुलाई मन पर्नेको पाद नि वास्ना आयो भनेर हल्ला गर्छ मन परेन भने जे पाए त्यही भन्छ र लेख्छ।यसो हुनुमा मुख्य दोषी प्रणाली हो कि नेता कन्फ्युज।

राज ढकाल 🇳🇵 (@rajdhakal2016) 's Twitter Profile Photo

उज्यालोको नायक युटुव र संजालले मात्र बनाएछ। भित्र - भित्र प्राधिकरणलाई डङ डङ गन्याउने बनाएर छाडेछ्न।३२ अर्व वेरुजु,५ अर्व घाटा अनि किर्ते कर्तुत त गनेर हिसाब छैन।भोलि कुलमानलाई राज्यले फसायो नभन्नु होला ।कर्मले राम्रो संकेत गरेको देखाउदैन।

राज ढकाल 🇳🇵 (@rajdhakal2016) 's Twitter Profile Photo

हिजो जनवादी राज्य सत्ता ल्याउन भनेर भाटे कारवाही ,तास निलाउने ,रक्सी फ्याक्नेहरुका नाइके आज टेरेस्ट होटलमा ट्वाइलेटमा लडेरे ।समय नि लास्टै निर्मम हुँदो रहेछ।भलै खाएर नलडेका हुन त्यही कामना तर मध्यराती ढलेपछी त्यो पनि पाटिमा कुरो त चलिहाल्छ नि।

राज ढकाल 🇳🇵 (@rajdhakal2016) 's Twitter Profile Photo

प्रचण्डको तस्वीर सार्वजानिक हुनुपर्छ।जे भए पनि हाम्रा देशका ३/४ पटक प्रधानमन्त्री हुन। अझै प्रधानमन्त्री हुने लाइनका मान्छे हुन।यो तरिका चाहिँ भएन अनुहार त हेर्न पाउनु पर्छ।

राज ढकाल 🇳🇵 (@rajdhakal2016) 's Twitter Profile Photo

औंसी ,पुर्णिमा वक्तब्य दिने पु .राजा कालपानी लिपुलेक ,लिम्पिया धुरा हाम्रै हो भनेर कहिल्य भन्दैन वक्तब्य त परै जाओस।यस्ता सोच भएका लाई हामी राजा मान्दैनौ रैतिले के भन्छ्न त्यो चासो भएन।

राज ढकाल 🇳🇵 (@rajdhakal2016) 's Twitter Profile Photo

हाम्रा माननियहरु कति स्वाँठ र ग्वाँर छ्न्न भने कुरा भारत- पाकिस्तान युद्द बारे संसदमा बोलेको देख्दा लाग्छ।यो निकै संबेदनसिल बिषय हो ,यसले भोलि क्षेत्रिय तनाव बढाँउछ ।मौन कुटनैतिकवाट जवाफ दिनु पर्ने वेला बढी जान्ने भएर वोलेको देखिन्छ।यो पाराले राम्रो संकेत गर्दैन थुतुनो समाल।

राज ढकाल 🇳🇵 (@rajdhakal2016) 's Twitter Profile Photo

सबै सबैमा सम्झना सबैको दिन सुख रहोस। सुभ बिहानी।सुभ बिहानी ।सुभ बिहानि।।।

राज ढकाल 🇳🇵 (@rajdhakal2016) 's Twitter Profile Photo

यो फेक दुनियाँ हो।जति बाहिर हेर्दा अहा! जस्तो छ ,भित्र खोतल्दै गयो भने कुहिएको फर्सी जस्तो डङ ,डङ गन्याउने छ।जिवनको भोगाइ र अनुभव।

राज ढकाल 🇳🇵 (@rajdhakal2016) 's Twitter Profile Photo

तिम्रा ट्विटका कुनै कुरा मलाई बिश्वास लाग्दैन ,शब्दमा के नै छ र? जे छ तिम्रो चरित्र र स्वार्थ कस्तो छ त्यो नै उच्च बनेर प्रदर्सन भैरहेछ।।।।

तारा✨गौतम (@3sssgautam) 's Twitter Profile Photo

रुटिन अफ नेपाल बन्द को नाम परिबर्तन गरेर रुटिन अफ गजेँडि गन्ध (ROGG ) राखौं ! यसो गर्दा चै काम अनुसारको नाम हुन्थ्यो कि कर नतिर्ने भिक्टर दादा !

राज ढकाल 🇳🇵 (@rajdhakal2016) 's Twitter Profile Photo

अनुमान र गेसमा भ्रस्टाचार हुदैन ।भ्रस्टाचारि हो भन्न प्रमाण र तथ्य चाहिँ चाहिन्छ है।रहर लागेर कसैलाई भ्रस्टाचारी दर्ज गर्ने बथान पनि देखियो।

राज ढकाल 🇳🇵 (@rajdhakal2016) 's Twitter Profile Photo

गणतन्त्र नमान्ने अनि तरुनिका फोटा फोटो खिचेर रमाउने मेयर पनि यहि ब्यवस्थामा देखियो।अनि हामीले चाहिँ यस्ता तोरिलाउरे मेयरलाई वा वा भन्नू पर्ने गजब छ वा!!!यिनको पनि पतन यस्तै कर्तुतवाट हुन्छ।

राज ढकाल 🇳🇵 (@rajdhakal2016) 's Twitter Profile Photo

झोले क्रान्ती पनि कडै देखियो है।अब रैती ,दास र हनुमान क्रान्ति चाहियो ।जे हुन्छ यहिँ हुन्छ।।।

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

प्रधानमन्त्री केपी शर्मा ओलीले पारिवारिक स्थिति तनावपूर्ण हुनेहरूले सामाजिक सञ्जालमा मुख छाड्ने निष्कर्ष सुनाएका छन् । #onlinekhabar onlinekhabar.com/2025/06/169612…

राज ढकाल 🇳🇵 (@rajdhakal2016) 's Twitter Profile Photo

माधव नेपालको लास्टै माया लाग्छ।"भो भाइ छाड भन्ने भस्मे डनको याद पो आयो"।बिचरा बुढा बेलैमा देवघाट र कासी जानु पर्ने उमेरमा जेलतिर गएको कसरी हेर्नू?हामी यहाँ छौ कसले भनिदिएला?

राज ढकाल 🇳🇵 (@rajdhakal2016) 's Twitter Profile Photo

सरकारले भ्रस्टाचारिलाई जोगायो पनि यहिँ भिड भन्छ फेरि कारबाही गर्दा प्रतिशोध साँंध्यो पनि यहि भिड भन्छ।भिडलाई चित्त बुझ्न चाहिँ लास्टै गार्हो छ।

राज ढकाल 🇳🇵 (@rajdhakal2016) 's Twitter Profile Photo

ओलिले स्थापित गरेको भाष्य ,जसले जोरि खोज्छ त्यसलाई ठिक पार्ने।रबि ,दुर्गा,कुलमान ,वालेन, राजावादी ,माधव नेपाल सबै उनका कट्टर बिरोधी ठिक - ठाक पार्दै छ्न।मान्छे लास्टै इखालु हुन।