Raj Ballav Koirala (राजबल्लभ कोईराला) (@rajballav) 's Twitter Profile
Raj Ballav Koirala (राजबल्लभ कोईराला)

@rajballav

Be kind whenever possible. It is always possible.

ID: 52603087

linkhttp://www.rajballavkoirala.com calendar_today01-07-2009 02:20:21

9,9K Tweet

45,45K Followers

491 Following

Raj Ballav Koirala (राजबल्लभ कोईराला) (@rajballav) 's Twitter Profile Photo

☕️ “बत्ति” तेत्रो वर्ष बत्ति गयो। अनि, अनेकौँ वर्ष बत्ति गएन — लोडसेडिङ् नै भएन। एक्कासी फेरि किन यस्तो भयो? के बिजुली पनि बिदेश तिरै गयो? नत्र, भइरहेको उज्यालो किन कालो भयो?

Raj Ballav Koirala (राजबल्लभ कोईराला) (@rajballav) 's Twitter Profile Photo

☕️ साँझ पर्नासाथ घामसँगै बिलाउँछन्। अनि — प्रभातैमा, सुर्योदय अगाडि प्रकृतिको भजन गाउँदै, डाली-डाली नाच्दै आउँछन् — चराहरू।

Raj Ballav Koirala (राजबल्लभ कोईराला) (@rajballav) 's Twitter Profile Photo

हार्डवेयर नै परिवर्तन नगरेसम्म, सफ्टवेयर जति पटक फेरे पनि प्रदर्शन उस्तै रहन्छ। पेज जति रिफ्रेश गरे पनि लोड हुँदैन।आत्मा अपग्रेड अपरिहार्य छ ।

Raj Ballav Koirala (राजबल्लभ कोईराला) (@rajballav) 's Twitter Profile Photo

☕️ एउटा जनावरको पीडामा अर्को जनावरले आँखा चिम्लेको देखेँ, तर हाँसेको कहिल्यै देखिनँ तर एउटा मान्छेको पिडा देखेर अर्को मान्छे हाँसेको अक्सर देखेको छु.. - राजबल्लभ कोइराला

Raj Ballav Koirala (राजबल्लभ कोईराला) (@rajballav) 's Twitter Profile Photo

☕️ हिजोआज न दाईसँग गफ हुन्छ न भाईसँग गफ हुन्छ मान्छेहरू हैन, अब त AI सँग गफ हुन्छ..

Raj Ballav Koirala (राजबल्लभ कोईराला) (@rajballav) 's Twitter Profile Photo

☕️ हिजोआज न दाईसँग गफ हुन्छ न भाईसँग गफ हुन्छ मान्छेहरू हैन, अब त AI सँग गफ हुन्छ.. भोलिपर्सी झन् .. के हुन्छ?

Raj Ballav Koirala (राजबल्लभ कोईराला) (@rajballav) 's Twitter Profile Photo

☕️ जस्तो कि, संसारमा युद्धले ढोका कुनै पनि प्रहर ढकढक्याउन सक्छ तर समाजका सभाहरूमा तालियाँ गुञ्जिरहेका छन् प्रतिष्ठाको अच्चमको होड छ, मोह छ मान्छेहरूलाई पहिचान चाहिएको छ, मान र शान चाहिएको छ तर पृथ्वीलाई शान्ती…

Raj Ballav Koirala (राजबल्लभ कोईराला) (@rajballav) 's Twitter Profile Photo

☕️ हामी चियालाई मजैले उमाल्छौँ, अनि फेरि मुख पोल्ला कि भनेर फुकी फुकी सुरुप्प पार्छौँ…

Raj Ballav Koirala (राजबल्लभ कोईराला) (@rajballav) 's Twitter Profile Photo

अपरान्हको व्यस्त संसारको आकाशमुनि सोफामा बसेर नेपाली सुगम संगीतका मिठा गीतहरू सुन्दै यतै केही मिनेट निश्चिन्त पल्टिन पाउनु पनि भाग्य नै हो बाबै - शरीर, मन र आत्मा सबै खुशी भएका जस्ता युवा अवस्थाका ती अनगिन्ती फुर्सदीला दिनहरूमा यस्तै गरिन्थ्यो… आज फेरी सम्झिँदा नोस्टालजिक बनायो

Raj Ballav Koirala (राजबल्लभ कोईराला) (@rajballav) 's Twitter Profile Photo

समुन्द्री चिल अनि आकाश जङ्गली घोडा अनि बालुवा ड्रागनफ्लाई अनि वतास सूर्यदय अनि लाली प्रकृति, म अनि मोबाइल क्यामेरा..

समुन्द्री चिल अनि आकाश
जङ्गली घोडा अनि बालुवा
ड्रागनफ्लाई अनि वतास
सूर्यदय अनि लाली 
प्रकृति, म अनि मोबाइल क्यामेरा..
Raj Ballav Koirala (राजबल्लभ कोईराला) (@rajballav) 's Twitter Profile Photo

☕️ याद गर्नु भएको छ, तपाईले चिनेजानेको मान्छेको भिडमा कोही तेस्ता मान्छे पनि छन् जो हाँसेको या मुस्कुराएको तपाईले कहिल्यै देख्नु भएको छैन ।

Raj Ballav Koirala (राजबल्लभ कोईराला) (@rajballav) 's Twitter Profile Photo

यता फैलिएको छु है । फुर्सत मिलाएर प्रबिधी मै भेटम् । youtu.be/RVtx1v1nwec?si…