✍️सुबिन दिबु 🐟 (@rai_subin4) 's Twitter Profile
✍️सुबिन दिबु 🐟

@rai_subin4

🐋"म कहाँ जाँदैछु मलाई थाहा छैन, मलाई यति थाहा छ म आफ्नै बाटो हिड्दैछु 🐋

ID: 3319415028

calendar_today19-08-2015 01:46:59

8,8K Tweet

8,8K Followers

3,3K Following

✍️सुबिन दिबु 🐟 (@rai_subin4) 's Twitter Profile Photo

मानिसलाई बोल्न सिक्न लगभग दुई वर्ष लाग्छ, तर सिकिसकेपछि, के बोल्ने भनेर सिक्न जीवनभर लाग्छ...!!!💯

✍️सुबिन दिबु 🐟 (@rai_subin4) 's Twitter Profile Photo

यदि तपाईं कुनै पुरुषलाई हराउन चाहनुहुन्छ भने, उसको अहंकारलाई तोड्नुहोस् ... र.... यदि कुनै महिलालाई हराउन चाहनुहुन्छ भने, उनको प्रशंसा गर्नुहोस्.....!!! शुभ प्रभात 🙏🏻☕️❤️

✍️सुबिन दिबु 🐟 (@rai_subin4) 's Twitter Profile Photo

मन्दिर जाँदै गरेको देखेर अचम्म नमान, रावणले पनि भगवानको पूजा गर्थ्यो…!!!

✍️सुबिन दिबु 🐟 (@rai_subin4) 's Twitter Profile Photo

कोही पनि हाम्रो शत्रु वा मित्र भएर आउँदैन, हाम्रो व्यवहार र बोलीले मित्र र शत्रु बनाउँछ...!!

✍️सुबिन दिबु 🐟 (@rai_subin4) 's Twitter Profile Photo

श्रीमती: सुन, म अर्को जन्ममा पनि यहि घरको बुहारी बनेर आउनेछु। श्रीमान: म घर बेच्नेछु...!!! 😂😂😂😂

✍️सुबिन दिबु 🐟 (@rai_subin4) 's Twitter Profile Photo

ताला चाबीले मात्र होईन, हथौडाले पनि खोल्न सकिन्छ... चाबीले खोलिएको ताला बारम्बार प्रयोग गर्न सकिन्छ, तर हथौडाले खोलिएको ताला एक पटक मात्र प्रयोग गर्न सकिन्छ। सम्बन्धको ताला रिसको हथौडाले होइन प्रेमको चाबीले खोल्नुहोस्.....!!!

✍️सुबिन दिबु 🐟 (@rai_subin4) 's Twitter Profile Photo

जब मानिस ठूलो हुन्छ, उसले आफ्नो बाल्यकाल बिर्सन्छ, जब उसको विवाह हुन्छ, उसले आफ्ना आमाबाबुलाई बिर्सन्छ, जब उसको बच्चा हुन्छ, उसले आफ्ना दाजुभाइ दिदीबहिनीलाई बिर्सन्छ, जब ऊ धनी हुन्छ, उसले गरिबहरूलाई बिर्सन्छ, र जब ऊ बूढो हुन्छ, उसले बिर्सेका सबै कुरा सम्झन्छ...!!!

✍️सुबिन दिबु 🐟 (@rai_subin4) 's Twitter Profile Photo

सधैं नयाँ र फुल्ने फूल जस्तै साथीहरू खोज्नुहोस्... तर पुराना र ओइलाएका साथीहरूलाई कहिल्यै नबिर्सनुहोस्... किनकि अत्तर (perfume) पुरानो र ओइलाएका फूलहरूबाट बनाइन्छ.....!!!

✍️सुबिन दिबु 🐟 (@rai_subin4) 's Twitter Profile Photo

दिन जित्नको लागि, तपाईंले बिहान उठेर एउटा व्यक्तिसँग लड्नु पर्छ, त्यो व्यक्ति तपाईं आफैं हुनुहुन्छ….!!!

✍️सुबिन दिबु 🐟 (@rai_subin4) 's Twitter Profile Photo

सफलताको बाटो हमेशा 'लामो' हुन्छ... यसमा कुनै 'शर्टकट' हुदैँन...!!!

✍️सुबिन दिबु 🐟 (@rai_subin4) 's Twitter Profile Photo

मानिसहरू नेताको पछाडि यति धेरै कुरा गर्छन् कि अब उनीहरूको ढाड पनि दुख्न थालेको छ ...!!!😀🤣😀

✍️सुबिन दिबु 🐟 (@rai_subin4) 's Twitter Profile Photo

एउटा एथार्थ... भीडमा भएका सबै मान्छे असल हुँदैनन्.. तर एउटा सत्य यो हो कि... असल मान्छेहरूको कुनै भीड हुँदैन..!!!

✍️सुबिन दिबु 🐟 (@rai_subin4) 's Twitter Profile Photo

जब कसैलाई आबस्यक परेको आवाज तपाईंसम्म पुग्छ, भगवानलाई धन्यवाद दिनुहोस्.. किनभने उहाँले तपाईंलाई कसैलाई मद्दत गर्न रोज्नुभएको छ, नत्र सबैको लागि भगवान मात्र पर्याप्त हुनुहुन्छ...!!!

✍️सुबिन दिबु 🐟 (@rai_subin4) 's Twitter Profile Photo

कमाईको परिभाषा पैसाले मात्र निर्धारण गर्दैन, अनुभव, सम्बन्ध, प्रेम, सम्मान र सिकाइ सबै कमाईका रूप हुन् ...!!!

✍️सुबिन दिबु 🐟 (@rai_subin4) 's Twitter Profile Photo

यदि तपाईंले अरूको सफलतालाई स्वीकार गर्नुभएन भने, त्यो ईर्ष्या बन्छ ! र यदि तपाईंले यसलाई स्वीकार गर्नुभयो भने, त्यो प्रेरणा बन्छ.....!!!

✍️सुबिन दिबु 🐟 (@rai_subin4) 's Twitter Profile Photo

काम हामी गर्छौं र नाम अरू कसैको हुन्छ ! यस्तो सोचेर कहिल्यै निराश नहुनु ! तेल र कपास शताब्दीयौंदेखि बल्दै आएका छन्, तर मानिसहरू भन्छन् कि दियो बल्छ..!!!

✍️सुबिन दिबु 🐟 (@rai_subin4) 's Twitter Profile Photo

कुनै पनि समस्याको समाधान सल्लाहकार को हो भन्ने कुरामा निर्भर गर्दछ, किनकि ! दुर्योधनले शकुनीबाट र अर्जुनले भगवान कृष्णबाट सल्लाह लिएका थिए.....!!!

✍️सुबिन दिबु 🐟 (@rai_subin4) 's Twitter Profile Photo

यो संसारमा धेरै प्रकारको व्यापार छ, तर खुशी बेचेर दुःख किन्ने मान्छे छैनन् ! मलाई थाहा छैन किन....? मान्छेले सम्बन्ध छोड्छन् तर जिद्दी छोड्दैन.....!!!

✍️सुबिन दिबु 🐟 (@rai_subin4) 's Twitter Profile Photo

ट्राएलकै लागि भए पनि केपि ओली र महेश बस्नेतलाई समात न सरकार ? यीनिहरुको समर्थनमा झोले झण्डे सँगै जनता पनि मिसिय भने आजिबन यीनिहरुकै शासनमा बसौला बरु !!

✍️सुबिन दिबु 🐟 (@rai_subin4) 's Twitter Profile Photo

फुकेर दियो निभाउन सकिन्छ, तर अगरबत्ती होइन..! सुगन्धित कुरा कसैले निभाउन सक्दैन, जुन आफैं जल्छ त्यो निभ्छ….!!!