😇Raee_Sapna👿 (@raee_sapna) 's Twitter Profile
😇Raee_Sapna👿

@raee_sapna

🇳🇵🇳🇵
Facebook Page:- facebook.com/imraeesapna/
Instagram:- im_raee_sapna

ID: 1025688055594799104

linkhttps://www.youtube.com/channel/UCef6ds73tyiiEsuJmsnbCqg calendar_today04-08-2018 10:21:03

217 Tweet

373 Followers

290 Following

😇Raee_Sapna👿 (@raee_sapna) 's Twitter Profile Photo

कस्तो हो तिम्रो माया मन भरी घाउ दिन्छौ .... अनि अौषधि पनि आफै लगाउछौ।

😇Raee_Sapna👿 (@raee_sapna) 's Twitter Profile Photo

एकछिन बोलेर हसाउ छ्न्न अनि जिन्दगीभर रुवाउने बनाएर जान्छ्न।❤️💔

😇Raee_Sapna👿 (@raee_sapna) 's Twitter Profile Photo

अब मलाई नयाँ शत्रुहरू चाहिन्छ किनकि पुराना व्यक्तिहरू मेरो फ्यान भइरहेका छन्।😁😁

😇Raee_Sapna👿 (@raee_sapna) 's Twitter Profile Photo

मलाई नभन कि म तिम्रो मनमा छु भनेर तिमीलाई थाहा छ कि मलाई भीड ठाउँ मन पर्दैन भनेर.......

😇Raee_Sapna👿 (@raee_sapna) 's Twitter Profile Photo

मैले तिमीलाई म बिना नै खुशी देखे, त्यसैले मैले तिमीलाई छोडें।

😇Raee_Sapna👿 (@raee_sapna) 's Twitter Profile Photo

उत्तम सल्लाह दुई लाईनमा दिनु पर्दा... सबै प्रश्नहरूको लागि मौन नै उत्तम जवाफ हो भने मुस्कान सबै भन्दा राम्रो प्रतिक्रिया हो हरेक परिस्थितिको लागि....

😇Raee_Sapna👿 (@raee_sapna) 's Twitter Profile Photo

मान्छेहरू भन्छन् आफ्नो मुटुले जे भन्छ त्यै गर्नु तर यदि मुटु नै लाखौं टुक्रा भएका छन् भने तपाई कुन टुक्रालाई पछौनु हुन्छ।

😇Raee_Sapna👿 (@raee_sapna) 's Twitter Profile Photo

मानिसहरु छाया जस्तै हुन्छन्। अँध्यारो हुँदा तिनीहरू कता हराउँछन् पतै हुदैन।

😇Raee_Sapna👿 (@raee_sapna) 's Twitter Profile Photo

जिन्दगीमा सबै जाना अगाडि बड्छन। तर जति नै कोशिस गरे पनि बितेका पलहरु सधै मनको कुनै कुनाहरु गुम्सी रहेको हुन्छन। जुन कि न त निकाल्न मिल्छ न त बिर्सिन सकिन्छ।

😇Raee_Sapna👿 (@raee_sapna) 's Twitter Profile Photo

म सङ्ग बोल्न अर्को तिमी छैनौ त्यसैले सताउछौ। तर तिमीसङ्ग म जस्तो धेरै छन् त्यसैले दङ्गाउछौ।

😇Raee_Sapna👿 (@raee_sapna) 's Twitter Profile Photo

म किन जहिले अरुको 2nd option मा हुन्छु किन 1st option मा हुन सक्दिन। सायद म मा Good Looking नभएर होला। सायद म मा अरुलाई छिट्टै Trust गर्ने बिरामी भएर होला। सायद म मा Flirting गर्ने Skills नभएर होला। सायद म मा Wrong लाई Wrong र Right लाई Right भन्ने बिरामी भएर होला।

बिशाल (@bishal86600784) 's Twitter Profile Photo

अजै पनि माया त बाँकी छ संसार मा , तर अगाडी प्राक्टिकल थप्पिएको मात्र ।। प्राक्टिकल माया ।।।

😇Raee_Sapna👿 (@raee_sapna) 's Twitter Profile Photo

सङ्गै बस्दैमा साथ हुदैन। सङ्गै सुत्दैमा साथी हुदैन। बस मनको कुरा बुझ्नु पर्छ साथ र साथी त आफै मिल्छ।

😇Raee_Sapna👿 (@raee_sapna) 's Twitter Profile Photo

जब तपाईं बिहान उठ्नु हुन्छ तब दुःखले पहिले नै पर्खी राखेको हुन्छ।

😇Raee_Sapna👿 (@raee_sapna) 's Twitter Profile Photo

शरीर झुठ बोल्दैन यो पिडा हुदा रुन्छ। तर मन बोल्छ त्यसैले यो पिडामा पनि चुप लाग्छ।

😇Raee_Sapna👿 (@raee_sapna) 's Twitter Profile Photo

दु:खी र एक्लो हुनुमा केहि गलत छैन। हामी यी भावनाहरूबाट टाढा रहन सक्दैनौं।

😇Raee_Sapna👿 (@raee_sapna) 's Twitter Profile Photo

म मौन छु, किनकि तिमी खुशी छौं। म टाढा छु, किनकि तिमी टादिन्छौ। म सम्झिन्छु, किनकि तिमीले बिर्से छौं। .......😊.......🤔.......😉.......

😇Raee_Sapna👿 (@raee_sapna) 's Twitter Profile Photo

तिमी र कोरोना उस्तै हो। तिमी मुटु लिएर जान्छौं, कोरोना सास....... जुन दुबै बिना बाच्न असम्भव......❤️🌬️

😇Raee_Sapna👿 (@raee_sapna) 's Twitter Profile Photo

जिन्दगी कटाउन भन्दा पनि बिताउन गाह्राे हुदो रहेछ।

😇Raee_Sapna👿 (@raee_sapna) 's Twitter Profile Photo

कुनै दिन तपाई कसैको लागि खास हुनुहुन्छ, भने कुनै दिन तपाई कसैको लागि अपबाद बन्नुहुन्छ।