राधिका ..🇳🇵🇳🇵🇳🇵 (@radhika5520) 's Twitter Profile
राधिका ..🇳🇵🇳🇵🇳🇵

@radhika5520

भाबी निजामती कर्मचारी ! बागी हुन रुचाउने!अरु बिस्तार आउँछ...🇳🇵🇳🇵,no DM🙏90% follow back

ID: 1233086785753759744

calendar_today27-02-2020 17:49:50

466 Tweet

3,3K Followers

3,3K Following

राधिका ..🇳🇵🇳🇵🇳🇵 (@radhika5520) 's Twitter Profile Photo

योगेश र घनश्यामहरु पोर्चुगलमा पनि छ्न कि क्या हो गोल त दुबै पोस्टमा दनादन ठाेक्दै छन त।

राधिका ..🇳🇵🇳🇵🇳🇵 (@radhika5520) 's Twitter Profile Photo

तिमीले दलित भएर काठमाण्डौमा कोठा पाइनौ मेरो साथीले बाहुन भएर काठमाण्डौमा डिग्री पढने कोटा पायेन,तिम्रो त उजुरी गर्ने ठाउँ थियो सायद न्याय पनि पाउँछौ होला मेरो साथीको त उजुरी गर्ने ठाउँ पनि छैन

राधिका ..🇳🇵🇳🇵🇳🇵 (@radhika5520) 's Twitter Profile Photo

euro2020मा जर्मन , फार्न्स , पोर्चुकल सबै घर गए के गेम हेर्नू भनेको अर्जेन्टिना छदै छरे 😀😀😀🤣

राधिका ..🇳🇵🇳🇵🇳🇵 (@radhika5520) 's Twitter Profile Photo

मैले जर्मन हार्छ र घर जान्छ अनि इङ्गल्याण्ड ले जित्छ भन्दा चाकमा चुर्ना परे झै बुरुक बुरुक उफृदै ठीक भो । अहिले मैले भने जस्तो भयो कि भएन ! 😂

राधिका ..🇳🇵🇳🇵🇳🇵 (@radhika5520) 's Twitter Profile Photo

यससँगै युरो कपमा ‘ग्रुप अफ् डेथ’ भनिएको समूह ‘एफ’बाट अघि बढेका पोर्चुगल, फ्रान्स र जर्मनी सबैको डेथ भएको घोषणा गरिन्छ । धन्यवाद ! 😅 #EuroCup2020

राधिका ..🇳🇵🇳🇵🇳🇵 (@radhika5520) 's Twitter Profile Photo

विनम्रता र श्रद्धाबिहीन मानिसले कहिल्यै केही सिक्न सक्दैन। ।

राधिका ..🇳🇵🇳🇵🇳🇵 (@radhika5520) 's Twitter Profile Photo

कानुन बिपरित काम गरेर अदालतले घोक्रेठ्याँक लगाएका एक प्रकारका अपराधी जस्ता सावित भएका ओलीका यी झोले पत्रकार त झन् महा जोकर रहेछन्। थुक्क कार्यकर्ताका नामका कलंकहरु।

राधिका ..🇳🇵🇳🇵🇳🇵 (@radhika5520) 's Twitter Profile Photo

हिजो हिन्दुराष्ट्र हुँदा सबै धर्मको सम्मान भएकै थियो,हामी मुस्लिम समुदाय लगभग ४%छौ तर पनि दरबारको छेउमा हाम्रो बिशाल मस्जिद सुरक्षीत राखिदिएको हिन्दुराष्ट्रले नै हो..यदि बहुसंख्यक नेपालीले हिन्दुराष्ट्र चाहन्छन् भने बहुसंख्यकलाई सम्मान किन नगर्ने? -अब्दुस मिया(नेता,विवेकशील साझा

राधिका ..🇳🇵🇳🇵🇳🇵 (@radhika5520) 's Twitter Profile Photo

हसाउने कार्यक्रममा तिम्रो प्रस्तुतिले कोहि हासेन भन्न पनि नपाउने ??? सधै राम्रो भन्न मात्र निर्णायक बस्नु को के अर्थ ??

राधिका ..🇳🇵🇳🇵🇳🇵 (@radhika5520) 's Twitter Profile Photo

जाबो सन्तोष पन्तले पुर्ब राजाको प्रशंसा गर्दैमा धर्मराउने कस्तो गणतन्त्र आयो?? #कमेडिका जज गलत हैनन दर्शकको सोचाइ गलत हो,बुझाईको शैली फरक हो

राधिका ..🇳🇵🇳🇵🇳🇵 (@radhika5520) 's Twitter Profile Photo

एमालेका प्रिय मित्रहरु ! एमाले सभामुखका कारण फुटेको होइन ओलिजिको चोथाले मुख , गुटबन्दी र सङकृण सोचका कारण फुटेको हो । एमालेको एकता चाहेकै हो भने संसदको रोस्टममा हैन बालकोट दरवारको आगनमा उभिएर नारवाजि गर । एकता त्यताबाट संभव छ ।

राधिका ..🇳🇵🇳🇵🇳🇵 (@radhika5520) 's Twitter Profile Photo

नेपालका लागि सब्स्टिच्युट मनीष डांगीले ८६औं मिनेटमा उत्कृष्ट गोल गरे ।नेपालले साफ च्याम्पियनसिपको इतिहासमा माल्दिभ्सलाई हराएको यो पहिलो पल्ट हो ।

Bishwa Prakash शर्मा (@bishwaprakash77) 's Twitter Profile Photo

यो शानदार विजयी शुरूवात…! नेपाली इन्जिनियरहरुको साझा संगठन `नेपाल इन्जिनियर्स एसोसिएसन´ (NEA) को निर्वाचनमा नेपाली काँग्रेसको शुभेच्छुक संस्था `सिडेन´ का उम्मेदवारहरु प्यानलै विजयी l अध्यक्षमा विजयी डा हरि दर्लामि लगायत सबै आदरणीय मित्रलाई धेरै बधाई l सफल कार्यकालको शुभकामना !

यो शानदार विजयी शुरूवात…!

नेपाली इन्जिनियरहरुको साझा संगठन `नेपाल इन्जिनियर्स एसोसिएसन´ (NEA) को निर्वाचनमा
नेपाली काँग्रेसको शुभेच्छुक संस्था `सिडेन´ का उम्मेदवारहरु प्यानलै विजयी l अध्यक्षमा विजयी डा हरि दर्लामि लगायत सबै आदरणीय मित्रलाई धेरै बधाई l सफल कार्यकालको शुभकामना !
Gagan Thapa (@thapagk) 's Twitter Profile Photo

टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो कदम हिँडेको छ। सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ तर सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत हो। यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने नगर्ने भन्दा पनि यो सरकारको नियतको विषय हो। यसमा सरकारको