Rabi Thapa (@rabiondrock) 's Twitter Profile
Rabi Thapa

@rabiondrock

simple living high thinking

ID: 1288851369382707200

calendar_today30-07-2020 14:58:28

69 Tweet

8 Followers

91 Following

Rabi Thapa (@rabiondrock) 's Twitter Profile Photo

उस्ले उस्लाइ उस्ले उस्लाइ !नेकपा को बिबादले हेरि साध्य छैन सन्जल

Nirmala Dhakal (@nirmaladhakal44) 's Twitter Profile Photo

हेरियो, देखियो र अनुमान लगाइयो ! यो पटक ”खत्रा शिकारी” ले खत्रा शिकार गर्छ जस्तो छ ! कामना गरियो, कसैको घर बिग्रेको देख्न नपरोस ! 🙏🏽

Rabi Thapa (@rabiondrock) 's Twitter Profile Photo

मेडमलाई पनि कता कता हेरबिचार गर्ने बढो गरो रैचा

Sudheer Sharma (@sudheerktm) 's Twitter Profile Photo

‘देउवाज्यू, कृपया परिणाम दिनुहोस्’ ‘कृपया आफू स्वयं, मन्त्रीहरू, सल्लाहकार र आसेपासेहरूलाई भुइँतिर हेर्न भन्नुहोला । आकाशतिर हेरेर धरती देखिँदैन । हाम्रो धरतीमा दुःखको समुद्र बग्छ, कृपया त्यसमा पौडिन सिक्नुहोला।’ केशव दाहालको आलेख Keshab DAHAL ekantipur.com/opinion/2021/0…

एमालेकोअभिमन्यु (@rj_kshetri) 's Twitter Profile Photo

Nirmala Dhakal तबसम्म काँग्रेस लोकतान्त्रीक पार्टी हो😀 ✅जब चुनाब सार्छ। ✅गैर-सांसदलाई मान्यता दिन्छ। ✅जब MCC पास गर्छ। ✅२४ लाख खोप चोर्छ। ✅प्रचण्ड र माकुनेका खुट्टामा विश्वास गर्छ। ✅प्रदेशमा १८-२०मन्त्री पुगाउँछ। ✅हत्यारालाई सभामुख करार गर्छ। ✅आले/रेणुजस्ताजस्ता संस्कारी मन्त्री हुन्छन

Rita Ghimire💙 (@rtimilsna) 's Twitter Profile Photo

अब गुरुले यस्ता आसन सिकाएपछी कुन्दिन एउटिको ढाड खुस्किन्छ, राम जाने😜😂 Nirmala Dhakal

अब गुरुले यस्ता आसन सिकाएपछी कुन्दिन एउटिको ढाड खुस्किन्छ, राम जाने😜😂 <a href="/Nirmaladhakal44/">Nirmala Dhakal</a>