रायारा खम्बु💧🔥💨 (@r_razoo) 's Twitter Profile
रायारा खम्बु💧🔥💨

@r_razoo

👍Health, Happiness & Creativity👌🇳🇵
®अपवाद🙃

ID: 1168307843205722113

calendar_today01-09-2019 23:41:47

82,82K Tweet

2,2K Followers

3,3K Following

रायारा खम्बु💧🔥💨 (@r_razoo) 's Twitter Profile Photo

प्रेमको फूल सप्रियोस भनेर हाल्यो विषादी🌹🍂 #शुभसन्ध्या #शुभपल

प्रेमको फूल

सप्रियोस भनेर

हाल्यो विषादी🌹🍂
#शुभसन्ध्या 
#शुभपल
रायारा खम्बु💧🔥💨 (@r_razoo) 's Twitter Profile Photo

Oh, my fav & 70s greatest hits "new kid in town"🦅 There's talk on the street It sounds so familiar Great expectations Everybody watching you People you meet They all seem to know you Even your old friends Treat you like you're something new ....... Thanks Adrian bro👍️🎤🎵🎶❤️

रायारा खम्बु💧🔥💨 (@r_razoo) 's Twitter Profile Photo

कति मेट्न खोजी हेरेँ मेटिँदैन यादहरू कति भुल्न कोसिस गरेँ भुलिँदैन मायाहरू🍂💕💨 #शुभसन्ध्या #अधूरो_गीत ©®✔️

कति मेट्न खोजी हेरेँ
मेटिँदैन यादहरू
कति भुल्न कोसिस गरेँ
भुलिँदैन मायाहरू🍂💕💨
#शुभसन्ध्या 
#अधूरो_गीत 
©®✔️
रायारा खम्बु💧🔥💨 (@r_razoo) 's Twitter Profile Photo

थिएन कोही मेरो न कसैको चाह थियो खै तिमीमा के थियो चाहानाको बाडी उर्लियो🌊💕😅 #डेडिकेटेड :तस्वीर, सांकेतिक #सिमाराई

थिएन कोही मेरो
न कसैको चाह थियो
खै तिमीमा के थियो
चाहानाको बाडी उर्लियो🌊💕😅
#डेडिकेटेड 
:तस्वीर, सांकेतिक
#सिमाराई
रायारा खम्बु💧🔥💨 (@r_razoo) 's Twitter Profile Photo

सारै मीठो लाग्यो र मज्जाले चित्त बुझ्यो यार्!👌😄 #ट्रक_साहित्य #शुभसाँझ

सारै मीठो लाग्यो र मज्जाले चित्त बुझ्यो यार्!👌😄
#ट्रक_साहित्य 
#शुभसाँझ
रायारा खम्बु💧🔥💨 (@r_razoo) 's Twitter Profile Photo

तिम्रो त्यो मुस्कानमा म कायल भएँ तिम्रो त्यो हेराईमा म घायल भएँ💕🎵🎶 -शब्द/संगीत: रायारा #अधूरो_गीत ©®✔️

तिम्रो त्यो मुस्कानमा म कायल भएँ
तिम्रो त्यो हेराईमा म घायल भएँ💕🎵🎶
-शब्द/संगीत: रायारा
#अधूरो_गीत 
©®✔️
रायारा खम्बु💧🔥💨 (@r_razoo) 's Twitter Profile Photo

लाग्छ...अब यो देशका सप्पैलाई "अोली भाइरस" को गम्भीर सङ्क्रमण भइसकेछ!🤔😂🤪

रायारा खम्बु💧🔥💨 (@r_razoo) 's Twitter Profile Photo

हुन त शिव ब्रोलाई किरातेश्वर नै भनेको सुनेको छु। अर्थात् किरात मूलका किराती देउता। तापनि मलाई चाहिँ यो धर्म-सर्म, भगवान-सगवानमा विश्वास छैन, बरू डाईनोसर भेटिने र गड्यौँलाको शरीरमा हड्डी भेटिने कुरोमा विश्वास लाग्छ। मलाई छू मतलब!!😄

रायारा खम्बु💧🔥💨 (@r_razoo) 's Twitter Profile Photo

तिम्रो त्यो केशको छहारीमा दिन बिताउन पाऊँ तिम्रा खुसीहरू सबै सँधै गुन्गुनाउन पाऊँ तिमीलाई कुनै पल न देखुँ म यो मन डराउँछ तिमीलाई कुनै पल न भेटुँ म अाँखा रसाउँछ💕🎵🎶 -यश कुमार✍️🎼🎤 #शुभसाँझ #शुभसमय 🌄💕🎵🎶

रायारा खम्बु💧🔥💨 (@r_razoo) 's Twitter Profile Photo

यसको समाधान सप्पै मिलेर पहिला एनएमसिको कथित "मालिक" हरूलाई चुट्नुपर्छ र नेपालका "हामी वरिष्ठ डाक्टर हौँ" भन्ने कथित थोत्रा-पुराना डाक्टरहरूलाई तह लगाउनुपर्छ र मन्त्रालयका बुख्याँचा (मन्त्री-सांसद-हाकिम-कारिन्दा) हरूलाई भक्कू दनक दिनुपर्छ, अनि मात्र कानमा बतास लाग्नेछ।💨💨👊💥🤪

रायारा खम्बु💧🔥💨 (@r_razoo) 's Twitter Profile Photo

केही दिनदेखि अशान्त थिएँ/छु। वरिष्ठ लोक गायक-संकलक एवं चर्चित सांगीतिक समूह "लेकाली" का उम्दा सदस्य र ऊबेलाका नामी-दामी बक्सर अर्थात् मेरो काका श्रद्वेय नवीन किशोर राईको अकस्मात निधनको खबरले मर्मात तथा स्तब्ध बनाएको छ। काकाको अात्मा-शान्तिसँगै हार्दिक श्रद्वाञ्जली!🙏😌💐🎤🎵🎶💕