Optimistic Soul 🧘‍♂️ (@pyashimaan1) 's Twitter Profile
Optimistic Soul 🧘‍♂️

@pyashimaan1

Tweets about health, wealth, relationships & ... . just writing practice of random thoughts.
#fitness #book (@pyashimaan )पुरानो ह्यान्डल।

ID: 1250397802661728262

calendar_today15-04-2020 12:26:16

8,8K Tweet

8,8K Followers

8,8K Following

Optimistic Soul 🧘‍♂️ (@pyashimaan1) 's Twitter Profile Photo

आजदेखि दिन ३ जती भारी बर्षा पर्छ रे है ! जोगीएर बस्नु । लामो यात्रा कम गर्नु, नगर्दा पनि हुन्छ। बिहारतिर नपुगिएला भन्न के सकिन्छ र !

Optimistic Soul 🧘‍♂️ (@pyashimaan1) 's Twitter Profile Photo

यो त सुरुवात मात्रै हो । साउने हरियाली त बाँकि नै छ 📈😊

Optimistic Soul 🧘‍♂️ (@pyashimaan1) 's Twitter Profile Photo

३० मा ३ सन्तानको आग्रह आएछ, प्रधानमन्त्रीको ! बुढाले पहिल्यै भन्नुपर्छ नि 🤕😅

Optimistic Soul 🧘‍♂️ (@pyashimaan1) 's Twitter Profile Photo

हिजो मच्चियो, आज थच्चियो ! रमीतै हुन्छ यो शेयर बजारमा ।😀

Optimistic Soul 🧘‍♂️ (@pyashimaan1) 's Twitter Profile Photo

विभिन्न कारणले यो साउन महिना त मेरो लागी अलि विशेष पो छ ।😊

Optimistic Soul 🧘‍♂️ (@pyashimaan1) 's Twitter Profile Photo

मन नलागी नलागी, घिस्रेरै काम गरेर भए पनि सकाइयो अर्को एक हप्ता 🥱

Optimistic Soul 🧘‍♂️ (@pyashimaan1) 's Twitter Profile Photo

के छ खबर यतातिरको ? मैले त अर्को हप्ता पनि सकाएर आएँ है 😊

Optimistic Soul 🧘‍♂️ (@pyashimaan1) 's Twitter Profile Photo

शुभकामनाको नाममा मलाई आउने भनेका यी यस्तै मात्र हुन् ।😔😏😅

अघिल्ला दुई दिन जस्तै, भोली पनि सर्किट आयो भने त्यो स्कृप्ट फालिदिन्छु म 📈🤑😇

Optimistic Soul 🧘‍♂️ (@pyashimaan1) 's Twitter Profile Photo

पोर्टफोलियोको लिडर कम्पनिले आज झण्डै सर्किट हानेको !😊

Optimistic Soul 🧘‍♂️ (@pyashimaan1) 's Twitter Profile Photo

ढिलो चाँडो एक दिन त मर्छ नै मान्छे, दिन आएपछि , भनेजस्तै रैछ यो बिहे पनि ढिलो चाँडो हुन्छ तर दिन आएपछि मात्र ।😊

Optimistic Soul 🧘‍♂️ (@pyashimaan1) 's Twitter Profile Photo

डोरो बाँधियो त होला क्यारे ?😊 जनै पूर्णिमाको शुभकामना छ है । ढिलै भए पनि 🙏🥰🥰