पुष्पा.... !! (@pushpa_thapa_) 's Twitter Profile
पुष्पा.... !!

@pushpa_thapa_

साहित्य प्रेमी 💕 ||

ID: 964752120418373632

calendar_today17-02-2018 06:43:24

631 Tweet

804 Followers

1,1K Following

पुष्पा.... !! (@pushpa_thapa_) 's Twitter Profile Photo

थियो कुनै"समय"जब बिहान"हाँस्दै"उठ्थे अचेल मुस्कुराउने"बहाना"खोज्दा खोज्दै दिन बितेको पत्तो पाइदैन ।।

पुष्पा.... !! (@pushpa_thapa_) 's Twitter Profile Photo

समय र परिस्थिति सधै एकैनास को हुदैन.... हरेक साँझमा डुब्ने सुर्य पनि, फेरि अर्को बिहानी एउटा नयाँ किरण बनेर चम्किछ!!

मधुबाला.... (@madhu_madhurya) 's Twitter Profile Photo

कहिलेकाही आफ्नै लाग्नेहरु पनि पराई लाग्दा रहेछन, न आवाज दिन मन हुन्छ न शब्दमा आकार दिन मन हुन्छ, बस स्तब्ध मौन रहन मन लाग्छ...!!

पुष्पा.... !! (@pushpa_thapa_) 's Twitter Profile Photo

बिहानी हुँदा टुटेका"सपना"र जिन्दगी देखि छुटेका"आफ्ना" खै किन यति प्यारा लाग्छन.... ।।

पुष्पा.... !! (@pushpa_thapa_) 's Twitter Profile Photo

सायद तिमिले कहिले बुझ्दैनौ प्रिय बेवास्ता भित्रको तड्पाइ कस्तो हुन्छ भनेर...।।

पुष्पा.... !! (@pushpa_thapa_) 's Twitter Profile Photo

आफ्नो हुनुको आभास दिलाउनु पर्छ प्रिय, नत्र तिमीबिना नै जिउन सिकाउला समयले ।।

Kabita Guragain (@kabitaguragain2) 's Twitter Profile Photo

जिन्दगीमा एउटा यस्तो मान्छे होस्, जसले "dominate" भन्दा पनि "motivate "गरोस् !! ❤️❤️

पुष्पा.... !! (@pushpa_thapa_) 's Twitter Profile Photo

जवाफमा के खोज्नु खै?? हरेक प्रश्न उल्झिएका छन्, केही तिमी जस्तै, केही म जस्तै!!

पुष्पा.... !! (@pushpa_thapa_) 's Twitter Profile Photo

बडो मुस्किलले भेटिने गर्छन ती मान्छे, जो तपाइको कठिन परिस्थितिमा पनि साथ दिन्छन र भन्छन "चिन्ता नगर म छु नि" ।।

साया (@shayakharel) 's Twitter Profile Photo

...... केहि अक्षरहरु छन् जो सिधा धर्कामा हिड्नै मान्दैनन् ! केही मनहरु छन् जो बाङ्गो अक्षरमा लेखिनै चाहन्नन्!! फेरिपनी बगिरहेको जिन्दगी लेख्नैपर्नेछ- खालि हृदयको पानाभरी.........!!! ✌️😊

पुष्पा.... !! (@pushpa_thapa_) 's Twitter Profile Photo

हात तिनै हुन, आमाले बिद्यालय पुराइन छोराले बृद्धाआश्रम । 💔😓

पुष्पा.... !! (@pushpa_thapa_) 's Twitter Profile Photo

समय न हो, न राम्रो समयमा रोकियो न नराम्रो समयमा रोकिन्छ.... सिर्फ जरुरत छ त धैर्यताको, अनि पर्खाइ छ सुन्दर भोलिको ।।

पुष्पा.... !! (@pushpa_thapa_) 's Twitter Profile Photo

जिन्दगी यो सोचे जति मिठो हुदैन, सबै घाउ छाती भित्र निको हुदैन ।।

👸 (@sal_ina04) 's Twitter Profile Photo

क्षणिक नै सहि , अन्जान हरु को भिड मा भेट्टिन्छन् केही थान सच्चा खुशी...!! 😊😊

सानी सिंह (@saanusingh17) 's Twitter Profile Photo

चित्त दुखेपछी आफै टाडिने बानी छ " | बदलियो भनेर गुनासो नगर्नु 😥 #सानी

💫Asu🕊️ (@asmita_lc) 's Twitter Profile Photo

बिर्से जस्तो गरि सम्झीरहेको छु तिमिलाई माया मारे जस्तो गरि माया गरिरहेको छु तिमिलाई !🍂 #GoodMorning