Ghimire Prithu🇳🇵 (@prithu_ghimire) 's Twitter Profile
Ghimire Prithu🇳🇵

@prithu_ghimire

घोचेर होइन सोचेर बोल्ने गर् अनी बल्ल सम्मान पाउछौ

ID: 832457508652355584

calendar_today17-02-2017 05:11:51

1,1K Tweet

10,10K Followers

10,10K Following

इन्दु❤️ (@indu596461531) 's Twitter Profile Photo

सबै भन्दा गाह्रो र अफ्ठ्यारो त्यहि समय हुन्छ जहाँ हरेक काम गर्न अरुको साहारा लिनु पर्छ । #शुभबिहानी ☕️🙏🌄 #शुभदिनको_कामना 🌹🤗😍

माइला काका (@purnaga17136418) 's Twitter Profile Photo

~~सम्बन्ध जस्तो सुुकै नराम्रो भए पनि कहिल्यै नतोड्नुहोस किन कि पानी जस्तो सुकै फोहोर भए पनि त्यसले प्यास मेटाउन काम नलागे पनि आगो निभाउन काम लाग्छ ।~~~~ 🙏#जय_जय_गणेश_🙏 #शुभबिहानी 🖼️🖼️🖼️ #शुभदिनको_कामना 💓💓💓🖼️💕🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🙏💕🖼️

Ghimire Prithu🇳🇵 (@prithu_ghimire) 's Twitter Profile Photo

हामीलाई प्रचण्डज्यूभन्दा प्रचण्डज्यूलाई प्रधानमन्त्री बनाउने सांसदहरु माथि शंका लाग्यो । दिल्लीको आदेश मान्ने सांसदको बहुमत रहेछ सरकारमा । भारतीय गुलामहरुले देश चलाउदैछ र म मात्र बिरोधमा ? र, म मात्र अदालतको अवहेलनामा ? सबैजना मरेका लाशहरु हुन् ? मेयर बालेन

CAN (@cricketnep) 's Twitter Profile Photo

Congratulations to Sandeep Lamichhane for his outstanding performance in the match of Surrey Jaguars vs Mississauga Panthers!🏏🔥 He took 3 wickets for only 6 runs in 4 overs. He was rightly awarded the player of the match for his brilliant bowling.🌟🎊 Photo: GT20

Congratulations to Sandeep Lamichhane for his outstanding performance in the match of Surrey Jaguars vs Mississauga Panthers!🏏🔥 He took 3 wickets for only 6 runs in 4 overs. He was rightly awarded the player of the match for his brilliant bowling.🌟🎊

Photo: GT20
Ghimire Prithu🇳🇵 (@prithu_ghimire) 's Twitter Profile Photo

तिमीलाई आँखा थाकुन्जेल हेर्न मन लाग्छ भन्ने मान्छे आज देखेर नि नदेखेझै गर्छ सायद आँखा थाकेर होला !

तिमीलाई आँखा थाकुन्जेल हेर्न मन लाग्छ भन्ने मान्छे आज देखेर नि नदेखेझै गर्छ सायद आँखा थाकेर होला !
Ghimire Prithu🇳🇵 (@prithu_ghimire) 's Twitter Profile Photo

सुनेको छु कि उनी जाने बेलामा भनेकी थिइन अब देखि तिमी मेरो सपनामा मात्र आउछौ कोही भनि देउ उसलाई कि कसम खाइ हाल्नु म जिन्दगी भरिको लागि सुत्न तयार छु।।।

RatoPati (@rato_pati) 's Twitter Profile Photo

फेसबुकमा समस्या, एकाएक प्रयोगकर्ताको प्रोफाइल लगआउट ratopati.com/story/415037/f…

Ghimire Prithu🇳🇵 (@prithu_ghimire) 's Twitter Profile Photo

I just signed up for SEJ's upcoming webinar, "Link Building in 2024: What Works, What Doesn’t, and What’s Next?" searchenginejournal.com/webinar-lp-lin… via SearchEngineJournal®

Cristiano Ronaldo (@cristiano) 's Twitter Profile Photo

A good way to start the day? A healthy breakfast. Herbalife Formula 1 delivers a balanced mix of protein, fiber, vitamins, and minerals. #Herbalife #HealthyBreakfast

A good way to start the day? A healthy breakfast. Herbalife Formula 1 delivers a balanced mix of protein, fiber, vitamins, and minerals.
#Herbalife #HealthyBreakfast
Ghimire Prithu🇳🇵 (@prithu_ghimire) 's Twitter Profile Photo

आठ कक्षा पढेकोले phd पढेको लाई रेमिट्यान्सको लोभमा विदेशमा बेच्छ यै हो पढेको phd??

Ghimire Prithu🇳🇵 (@prithu_ghimire) 's Twitter Profile Photo

फिलिम हेर्दा रुन्छन् साच्चै कोही। चिप्लिएर लडेको देख्दा हाँस्छन् के यही हो पढाइ ??

इन्दु❤️ (@indu596461531) 's Twitter Profile Photo

नबिर्सने एउटा यस्तो पल दिन्छु म, तिम्रो तिर्खा मेटाउने जल दिन्छु म।। दुःख दर्द घाउ चोट दिनु तिमीले, पिडा बीच पनि फुल्ने कमल दिन्छु म।। देशरुपी बटवृक्षको हूँ सानो पात, झरे नि यो माटोलाई मल दिन्छु म।। घृणाबीच मायाको बीउ उमारेर, युगौंसम्म विश्वासको फल दिन्छु म।...✍️❤️