Prateek Pradhan (@prateekpradhan) 's Twitter Profile
Prateek Pradhan

@prateekpradhan

Editor-in-Chief
@12khari

ID: 27264594

linkhttp://www.baahrakhari.com calendar_today28-03-2009 17:04:42

4,4K Tweet

204,204K Followers

517 Following

Balaram Pandey (@syangjalee) 's Twitter Profile Photo

यो संविधान जारी भएको केही दिनमै एउटा साधारण संशोधन र केपी ओली प्रधानमन्त्री हुँदाको बख्त चुच्चे नक्सामा भएको संशोधनबाहेक संविधानमा गएको एक दशकमा कुनै परिवर्तन भएको छैन । baahrakhari.com/detail/426069 by Prateek Pradhan

Prateek Pradhan (@prateekpradhan) 's Twitter Profile Photo

अब त्यस्तो भस्मासुर युग नदोहोरियोस् baahrakhari.com/detail/426887

Baahrakhari (@12khari) 's Twitter Profile Photo

आफूलाई सर्वज्ञाता, सर्वज्ञ, विद्वान् ठान्ने ७२ वर्षीय वृद्धको मानसिकता परिवर्तन गर्न सहज हुँदैन तर जनताले उनको उग्र विद्वताबाट यसपल्ट पनि पिल्सिनु नपरोस् । baahrakhari.com/detail/426968 by Prateek Pradhan

Prateek Pradhan (@prateekpradhan) 's Twitter Profile Photo

संविधान संशोधन कसरी र कुन तवरले गर्नुपर्छ भन्ने सन्दर्भमा वरिष्ठ अधिवक्ता तथा राजनीतिज्ञ राधेश्याम अधिकारी... baahrakhari.com/detail/429566

Prateek Pradhan (@prateekpradhan) 's Twitter Profile Photo

आफूले जन्म लिए पश्चात पहिलोपल्ट यो वर्ष बुवालाई सम्झनामा मुख हेरें ।‌ 🙏🙏🙏

आफूले जन्म लिए पश्चात पहिलोपल्ट यो वर्ष बुवालाई सम्झनामा मुख हेरें ।‌ 🙏🙏🙏
Prateek Pradhan (@prateekpradhan) 's Twitter Profile Photo

यो कुरो सही आयो । सहमति हुनसके देशलाई दूरगामी तथा सकारात्मक हितकारी कदम हुन्छ। baahrakhari.com/detail/431517

Prateek Pradhan (@prateekpradhan) 's Twitter Profile Photo

सहकारी मन्त्रीको जिब्रो नियन्त्रणका लागि प्रमले हकारी दिए‌त् ??

Susheel Bhattarai (@sushbhattarai) 's Twitter Profile Photo

We are deeply saddened by the untimely demise of a senior tourism entrepreneur Mr Basant Raj Mishra in this morning in Kathmandu. May his departed soul rest in eternal peace. A heartfelt condolences to the bereaved family. 🙏🙏🙏 #Nepal #Tourism #WildlifeTourism #VentureTravel

We are deeply saddened by the untimely demise of a senior tourism entrepreneur Mr Basant Raj Mishra in this morning in Kathmandu. May his departed soul rest in eternal peace. A heartfelt condolences to the bereaved family. 🙏🙏🙏
#Nepal #Tourism #WildlifeTourism #VentureTravel
Binod Chaudhary (@binodkchaudhary) 's Twitter Profile Photo

कान्तिपुर कन्क्लेभमा आज प्रतिक प्रधानजीले फेरी सोध्नुभयो, तपाईँ राजनीतिमा किन आउनु परेको हो ? मैले पनि पुनः स्पष्ट पार्ने मौँका पाएँ, म नेपाललाई समृद्ध मुलुक बनाउने सपना बोकेर राजनीतिमा आएको हुँ ।

Balaram Pandey (@syangjalee) 's Twitter Profile Photo

उदरवाद भनेको एक प्रकारको सामन्तवाद नै हो । गरिबलाई राज्यका सेवा, सुविधाबाट बञ्चित गराउने र सधैं गरिबै राख्ने र आफ्ना मान्छेहरूलाई हरेक प्रकारका सुविधा दिएर धनी बनाउने, मोटो बनाउने व्यवस्थालाई उदरवादी व्यवस्था भन्न सकिन्छ । baahrakhari.com/detail/438059 by Prateek Pradhan

Prateek Pradhan (@prateekpradhan) 's Twitter Profile Photo

Former Indian Prime Minister Dr. Man Mohan Singh was a personality to emulate. Humble and highly intelligent leader. My heartfelt reverence to the departed soul. 🙏🙏🙏

Baahrakhari (@12khari) 's Twitter Profile Photo

सामाजिक सञ्जालबाट फैलाइएको भ्रमको डढेलो कहाँसम्म पुग्ला ? सहीलाई सही र गलतलाई गलत भन्न नसक्दा समाज कता जाँदै छ ? बाह्रखरी मिडियाका प्रधानसम्पादक प्रतीक प्रधानको विचारोत्तेजक लेख केहीबेरमा बाह्रखरीमा । प्रतीक्षा गर्नुहोस् । #baahrakhari #socialmedia #prateekpradhan

सामाजिक सञ्जालबाट फैलाइएको भ्रमको डढेलो कहाँसम्म पुग्ला ? सहीलाई सही र गलतलाई गलत भन्न नसक्दा समाज कता जाँदै छ ? 

बाह्रखरी मिडियाका प्रधानसम्पादक प्रतीक प्रधानको विचारोत्तेजक लेख केहीबेरमा बाह्रखरीमा । प्रतीक्षा गर्नुहोस् ।

#baahrakhari #socialmedia #prateekpradhan
Prateek Pradhan (@prateekpradhan) 's Twitter Profile Photo

दरबार मार्गको पदमार्ग राम्रो बन्दैछ, बनाउनेलाई जस दिनैपर्छ । तर, माइतिघर देखि मिनभवनसम्मको र धरहरा-त्रिपुरेश्वरको पेटी बनाउन थालेको तीन-चार महिना भैसक्यो । ल, बन्न समय लाग्ला । तर, भत्काइएको ढुंगा समेत नफ्याकेको देख्दा उदेक लाग्छ । पदयात्रीको समस्याले कसैलाई पोल्दैन ।

परशु-कल्पना स्रष्टा सम्मान स्वीकार गर्ने दुवै श्रद्धेय स्रष्टा तथा उपयुक्त स्रष्टा खोजीको जिम्मेवारी उठाउने स्रष्टा समाज परिवार, श्री पवन आलोक र श्रीओम श्रेष्ठजी समेत सबैमा नमन 🙏 baahrakhari.com/detail/445177

Prateek Pradhan (@prateekpradhan) 's Twitter Profile Photo

अख्तियारको गिरफ्तारीमा परेका त्रिभुवन विमानस्थल अध्यागमन विभाग प्रमुखले दैनिक ५० लाख घुस गृहमन्त्रीलाई बुझाएको आरोप लगाएका हुनभने गृहमन्त्रीले राजीनामा दिनु सही हुन्छ । सत्य तथ्य साबित होला नै ।

Erik Solheim (@eriksolheim) 's Twitter Profile Photo

The little miracle of Nepal🇳🇵: 70% of all new cars are electric. I have heard people say that electric cars are only for the rich. This was always stupid. Now Nepal has proved otherwise. No rocket science - every nation can follow Nepal🇳🇵!