Prakash Guragain (@prakash_guragai) 's Twitter Profile
Prakash Guragain

@prakash_guragai

लेखक- खुट्टामा श्रीपेच, जङ्क्सन पिपलबोट। सम्पादन- आफर, दाइबा: चित्तरञ्जन नेपाली स्मृतिग्रन्थ।

ID: 368181832

calendar_today05-09-2011 06:41:11

21,21K Tweet

4,4K Followers

971 Following

Prakash Guragain (@prakash_guragai) 's Twitter Profile Photo

यो हदसम्मको अपराध हुन्छ, नागरिक सहन विवश छन्👇 पोखरामा सडक बनाउने खिलबहादुरलाई एक अपरिचितले राम्रो काम लगाइदिने आश्ववाशन दिएर भारत पुर्‍याए। तर त्यहाँ बेहोस बनाएर मिर्गौला झिकेको उनले नेपाल आइपुग्दासम्म थाहै पाएनन्। ukaalo.com/news/28399/

अजातशत्रु (@mahatsujit) 's Twitter Profile Photo

भारत पुर्‍याएर मिर्गौला झिकियो, नेपाल आउँदासम्म थाहा पाएनन् !! (स्वास्थ्य मन्त्रीले यी दुःखियाको उपचारमा चासो देखाउन, नेपाल वायुसेवा निगममा ६० जनालाई करारमा भर्ती गरिसकेका नागरिक उड्डयन मन्त्रीले यिनलाई जागिर दिनेबारे सोचुन) ukaalo.com/news/28399/

Prakash Guragain (@prakash_guragai) 's Twitter Profile Photo

आफ्नै स्कुलका प्रिन्सिपललाई जिम्मा दिएर छानबिनको नाटक गरेका मन्त्रीले अब नौटंकी बन्द गरुन्। एनपीएलको अनियमितताबारे अख्तियारमै उजुरी परेको छ, छानबिन हुँदै होला। नभएको भए, बरु यथाशीघ्र अनुसन्धान गरिदिन अनुरोध गरे हुन्छ। अजातशत्रु Ukaalo ukaalo.com/news/28406/

Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

जिल्ला प्रशासन तथा प्रहरी कार्यालयको गैरकानूनी गतिविधिले भ्रष्टाचार र तस्करी मात्र मौलाएको छैन, पर्साका नागरिकले सास्तीसमेत पाएका छन्। प्रशासनले बिनाकारण पनि थुनामा राखेर स्थानीयलाई आतंकित बनाएको छ। Ritesh ukaalo.com/news/28401/

Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

किड्नी बेच्नेलाई ७५ हजारदेखि डेढ लाख भारु तिर्ने उनले प्रत्यारोपण गरेका बिरामीबाट चार देखि आठ लाख भारु असुल्थे। उनले काठमाडौँमै पनि किड्नी प्रत्यारोपण केन्द्र खोल्ने तयारी गरेको समाचार आएका थिए। अजातशत्रु ukaalo.com/news/28473/

राम्रो म (@laxmankarki1) 's Twitter Profile Photo

सयौँ पत्रपत्रिकाका हजारौँ प्रतिले घञ्चमञ्च हुने न्यूरोड पिपलबोटको बर्तमान अवस्था । बिहान कस्तो हुन्छ कुन्नि ? #फेरिँदो_समय

सयौँ पत्रपत्रिकाका हजारौँ प्रतिले घञ्चमञ्च हुने न्यूरोड पिपलबोटको बर्तमान अवस्था । बिहान कस्तो हुन्छ कुन्नि ? #फेरिँदो_समय
Prakash Guragain (@prakash_guragai) 's Twitter Profile Photo

बाइक स्टेन खोज्दै घुसेको हो कि, गाडी नै बाइकको स्टेन बन्न आइपुगेको हो भनेर ठोकुवा नगरम् भो।

बाइक स्टेन खोज्दै घुसेको हो कि, गाडी नै बाइकको स्टेन बन्न आइपुगेको हो भनेर ठोकुवा नगरम् भो।
Gajendra Budhathoki ♿ (@gbudhathoki) 's Twitter Profile Photo

इम्बोस्ड कि एम्बुस ? -प्रकृति अधिकारी असोज १ गतेदेखि सवारी साधनमा इम्बोस्ड नम्बरलाई अनिवार्य गर्ने सरकारले निर्णय गरेकाले इम्बोस्ड नम्बर लिन भनी हिजो (आइतबार) गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालय पुगेँ । त्यहाँ मोटरसाइकल र स्कुटरका लागि तोकिएको रहेछ । प्रकृया हेरौँ है– १)

Prakash Guragain (@prakash_guragai) 's Twitter Profile Photo

👉 बैंक ठग्ने पार्टी खोल्ने। 👉 सहकारी ठग्ने पार्टी खोल्ने। 👉 इतिहासको सिनो बोकेर पनि पार्टी चलाउने। 👉 महामारीमा समेत भ्रष्टाचार गर्ने अनि पार्टी प्रमुख ओगटेर बस्ने। 👉 आफ्नै नागरिक शरणार्थी बनाएर बेच्ने पनि पार्टी कब्जा गर्ने। 👉 धनयुद्धमा रमाउनेहरू पनि पार्टी कब्जा गर्ने☝️

Prakash Guragain (@prakash_guragai) 's Twitter Profile Photo

तीन जनामै नपार्न उर्दी जारी गरेर ‘त्यसले त तीन जनामा पर्न पनि मसमक्ष आएर माफी माग्नपर्छ’ भनेको थाहा पाएको व्यक्तिको मनस्थिति अनुमान गर्न सकिन्छ। तर यस्तोमा भावुक भई उनले लेखेको कुरामा बग्नुअघि हामी पत्रकारले त सोच्नैपर्छ... Ukaalo अजातशत्रु ukaalo.com/news/28695/

Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

#फलोअप प्राडा कृष्णप्रसादको ठाउँमा अर्का कृष्णप्रसादलाई भाषा आयोग सदस्यको नियुक्ति दिन मन्त्री–कर्मचारीले मन्त्रिपरिषद्को निर्णयमै छेडखानी गरेका थिए। कसरी भएको थियो नियुक्ति, को–को थिए संलग्न? Aaditya Nepal ukaalo.com/news/28717/

Prakash Guragain (@prakash_guragai) 's Twitter Profile Photo

साथीहरूले आँखा चिम्लिनुपर्छ भने। मैले चिम्लिएँ। क्यामराको लेन्स बन्द रहेछ। बाँदरलाई गुलेली ताकेजस्तो मात्र भएछ।

साथीहरूले आँखा चिम्लिनुपर्छ भने। मैले चिम्लिएँ। क्यामराको लेन्स बन्द रहेछ। बाँदरलाई गुलेली ताकेजस्तो मात्र भएछ।
Swarup Acharya 🇳🇵 (@swarupbaba) 's Twitter Profile Photo

आफैंले कर तिरेर गाडी आयात गर्न किन नपाउने ??? सरकारलाई त करसँग मात्रै मतलब हुनुपर्ने होइन ??? व्यापारीको नाफा जोगाइदिने जिम्मा पनि सरकारकै हो ???

Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

विभिन्न कार्यस्थलमा हुने दुर्घटनामा श्रमिकको ज्यान गएको समाचार आइरहन्छन्। यद्यपि, श्रमिकलाई सुरक्षित स्थल उपलब्ध गराउनुपर्ने कानूनी व्यवस्था छ। तर सरकार र रोजगारदाताको बेवास्ता मृत्युको कारण बनिरहेछ। Menuka lamsal ukaalo.com/news/28710/

Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

सबैभन्दा धेरै ठगी सामाजिक सञ्जालमा विज्ञापन गरी सामान पार्सल गरिदिने र साथी बनेर नजिकिँदै महँगा उपहार पठाउने बहानामा भइरहेको छ। प्रायः प्रलोभनमा फस्नेहरू नै ठगिने गरेका छन्। बीपी अनमोल ukaalo.com/news/28734/

Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

रगतमा रेडक्रसको लापरबाहीले एचआईभीदेखि मृत्युको जोखिम Sagar Budhathoki 🇳🇵 youtube.com/watch?v=5sL37z…

Prakash Guragain (@prakash_guragai) 's Twitter Profile Photo

पाथीभरा केबलकारले साँस्कृतिक रूपमै विभाजित ताप्लेजुङबासीको कथा Sitaram ukaalo.com/news/28775/