Prakash Khadka (@prakash00104533) 's Twitter Profile
Prakash Khadka

@prakash00104533

आदरणीय होईन 😏उदाहरणीय बन्नु छ 😍! अनि माननिय होईन 🤟 सम्माननिय बन्नु छ।❣️🙏

ID: 1633069522080108545

calendar_today07-03-2023 11:38:30

75 Tweet

56 Followers

345 Following

Prakash Khadka (@prakash00104533) 's Twitter Profile Photo

राम्रो कुराको पछाडी कोहि जादैनन खराबको पछि सबै जान्छन, रक्सी बेच्नेहरुलाई कहि धाउनु पर्दैन दूध बेच्नेहरुलाइ घर घर चहार्नुपर्छ

Prakash Khadka (@prakash00104533) 's Twitter Profile Photo

टुटेर जोडेको सामान कमजोर होला तर टुटेर सम्हालिएको मान्छे कहिल्यै कमजोर हुदैन ||

Prakash Khadka (@prakash00104533) 's Twitter Profile Photo

रहर नै नहोस केही,यो पनि त रहर रहेछ जिन्दगी त रहरै रहरको बिरानो शहर रहेछ

Prakash Khadka (@prakash00104533) 's Twitter Profile Photo

पराइलाइ आफ्नो बनाउन एकदम सजिलो हुन्छ तर आफ्नोलाई आफ्नो बनाउन धेरै मेहेनत गर्नु पर्छ 🥹💔

Prakash Khadka (@prakash00104533) 's Twitter Profile Photo

गलत म होइन!..... मेरो बिस्वास थियो। गलत तिमि होइन! तिम्रो झुटो प्रेम थियो Dear ex

Prakash Khadka (@prakash00104533) 's Twitter Profile Photo

मुक्तक ✍️ ✍️ चाहिएको तिमी हो तिम्रो तस्विर हैन सधैभरी रुवाउन यादको जन्जिर हैन वासना हैन मेरो प्रेम पुजाको प्रसाद चाहिएको मन हो तिम्रो शरीर हैन❣️

मुक्तक ✍️ ✍️ 
चाहिएको तिमी हो तिम्रो तस्विर हैन
सधैभरी रुवाउन यादको जन्जिर हैन
वासना हैन मेरो प्रेम पुजाको प्रसाद
चाहिएको मन हो तिम्रो शरीर हैन❣️
Prakash Khadka (@prakash00104533) 's Twitter Profile Photo

जो मान्छे single छ त्यो नै राजा हो! जो मान्छे mingle छ त्यो केटिको गुलाम हो!

Prakash Khadka (@prakash00104533) 's Twitter Profile Photo

मुक्तक ✍️ ✍️ कोही आफ्नो, कोही खास लाग्दैन मलाई सर्वस्व जीवन,सर्वस्व सास लाग्दैन मलाई म मनकै मान्छेले बुझ्न नसकेको मान्छे हुँ दुनियाँले बुझ्ला भन्ने आस लाग्दैन मलाई। ✍️✍️प्रकाश खड्का

Prakash Khadka (@prakash00104533) 's Twitter Profile Photo

जो संग आशा हुन्छ अनि उसैले दिल दुखाई दिन्छ त्यसपछी त दुनियाँ देखी पनि भरोसा उड्ने रहेछ !

Prakash Khadka (@prakash00104533) 's Twitter Profile Photo

म त आफैंले आफैंलाई श्रद्धाञ्जली दिइसकेको मान्छे हुँ कसैले पटक-पटक मारिरहनु पर्दैन।😢

बग्ने पानी जस्तै बगिरहनुहोस् फोहोरहरु आफैं किनार लाग्छ 😊

Prakash Khadka (@prakash00104533) 's Twitter Profile Photo

सरल बोली सकारात्मक सोच , र असल ब्यवहार भएका मान्छेहरु हरेक कुरामा हारेका हुन्छन् ॥ #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️ #शुभबिहानी

Prakash Khadka (@prakash00104533) 's Twitter Profile Photo

परिस्थितिमा भर पर्छ नि नत्र तितो औसधि खान नसक्ने मान्छे बिष खान किन तयार हुन्थ्यो ॥ #GoodMorningEveryone

Prakash Khadka (@prakash00104533) 's Twitter Profile Photo

अपराधी पनि म स्वयं आफनै हुँ.. मैले आफुलाई बाहेक अरु कसैलाई बर्बाद गरेको छैन!!

Prakash Khadka (@prakash00104533) 's Twitter Profile Photo

पहिलाे पटक तिमीलेमा नगरबस पुग्यो, स्थानिय हर्षित malikanews.com/?p=2823&fbclid…

Prakash Khadka (@prakash00104533) 's Twitter Profile Photo

प्राण बसेको छ तिमीमा, प्रेम त निकै सानो कुरा हो❤️ #प्रकाश

Prakash Khadka (@prakash00104533) 's Twitter Profile Photo

सुनेको थिएँ , जिन्दगीले परिक्षा लिन्छ यहाँ त परिक्षाले पुरै जिन्दगी लिईसक्यो ॥🥹

Prakash Khadka (@prakash00104533) 's Twitter Profile Photo

अहंकारको अन्धो ब्यक्ति न त आफ्नो गल्तीहरु देख्छ न त अरुलाई राम्रो देख्छ😏

Prakash Khadka (@prakash00104533) 's Twitter Profile Photo

यदि तिमीलाई कसैले माया गर्छ भने,,❤️ उसको फिलिङ सम्झिने गर🤔🤗 ताकि आफूलाई हिरोनी होइन।🤗😡 बुझ्यौ बहिनि ❣️😬