Pradip Acharya (@pradipa333) 's Twitter Profile
Pradip Acharya

@pradipa333

सम्भावित civil engineer !! भाग्यमा आस्था अनि कर्म मा विश्वास राख्न रुचाउने एक साधारण प्राणी ..

ID: 1073839155745054720

calendar_today15-12-2018 07:16:20

2,2K Tweet

3,3K Followers

3,3K Following

Pradip Acharya (@pradipa333) 's Twitter Profile Photo

वास्तविकता भन्दा हेराइ र बुझाइबाट निर्देशित हुने गर्दछन् मानिसका कदम र व्यवहारहरु, क्रिया र प्रतिक्रियाहरु। गुलावको फूलहरू भन्दा आत्मियताको हेराइ र बुझाइ ठीक राख्नुपर्छ । तब मात्र सम्बन्ध सुमधुर बन्नेछ । Happy Rose Day🌹🌹

वास्तविकता भन्दा हेराइ र बुझाइबाट निर्देशित हुने गर्दछन् मानिसका कदम र व्यवहारहरु, क्रिया र प्रतिक्रियाहरु।
गुलावको फूलहरू भन्दा आत्मियताको हेराइ र बुझाइ ठीक राख्नुपर्छ । तब मात्र सम्बन्ध सुमधुर बन्नेछ ।
Happy Rose Day🌹🌹
Pradip Acharya (@pradipa333) 's Twitter Profile Photo

तिम्रो विदाई त्यति सहज थिएन,, नजाऊ भन्न कुनै अधिकार थिएन जाऊ भन्न कुनै शब्द थिएन। 😓😓💔💔

Pradip Acharya (@pradipa333) 's Twitter Profile Photo

Good Morning💗 तिमी त्यो मान्छे हाै जाे मलाई एक पल मै खुसि अनि एक पल मै दुखि पार्न सक्छौ 😔❣️

Pradip Acharya (@pradipa333) 's Twitter Profile Photo

कसैलाई असहज स्थितिमा साथ देउ, हात देउ, हिम्मत देउ, आशा देउ । किनभने खराब स्थिति त केही समयमा गुज्रिएर जान्छ । तर, तिमीले दिएको साथ र हिम्मत उसको जिन्दगीभर रहन्छ । शुभ रात्री 🙏

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

भाग्यले दिएको चोट समयले पुर्दै छ, याद राख्नु महोदय मेरो लासमाथी फुल चडाउने मौका समेत पाउने छैनौ।।

Pradip Acharya (@pradipa333) 's Twitter Profile Photo

कुरा घमन्डको‌‌ हैन , कुरा स्वाभिमानको हो यदि कसैले म प्रति सोच बदल्छ भने म बाटो बदलिदिन्छु।😌 #goodmorning ❤️🌸

Pradip Acharya (@pradipa333) 's Twitter Profile Photo

आज शनिबार Site को फोटो देखाइदिए को😘 टिनले बारेको घरमा पो बस्छन र Er भन्छे मोरि त 😂 Expectation धेरै गरिछे😝😝 #Engigrace

Pradip Acharya (@pradipa333) 's Twitter Profile Photo

जब तिमी आफू भित्री नै रमाउन सिक्छौ , आफै खुशी हुन अनि हास्न सिक्छौ आफ्नो लागि आफू मात्रै हो भनी कुरा बुझ्छौ तब कोहि बोलेनी नबोलेनी खासै मतलब लाग्दैन्😊 #GoodMorningEveryone

Pradip Acharya (@pradipa333) 's Twitter Profile Photo

पहिले त अर्की एक जना इन्जिनियर साथी थिन साइटमा छुटै रमाइलो थियो। यो दशैंमा बिहे गरिछिन।🥲 अब त त्यहि ठेकदार छन्। न त उनले मेरो कुरा बुझछन न त म उनको 😜

Pradip Acharya (@pradipa333) 's Twitter Profile Photo

समय र भाग्य दुबै परिबर्तनशिल छन यसमा कसैले घमण्ड नगरे हुन्छ..!!🌸❣️

Ma Ne Sa (@manesa428) 's Twitter Profile Photo

हरपल बित्दै गरेकोे जिन्दगीले यहीं सिकाइ रहेको छ, यदि तिमी सफल भएनौ भने तिम्रो आफ्नो भन्ने कोही हुँदैन । 🙏

Pradip Acharya (@pradipa333) 's Twitter Profile Photo

🌷🙏 शुभ मंगलबार जय श्री गणेश नम:🌷🙏 #ॐ_गं_गणपतये_नमः #ॐ श्री गणेशाय नम: गणेश भगवान काे कृपाले सबैको दिन शुभ रहाेस 🌷🙏 शुभ प्रभात 🌷🙏

🌷🙏 शुभ मंगलबार जय श्री गणेश नम:🌷🙏
            #ॐ_गं_गणपतये_नमः 
            #ॐ श्री गणेशाय नम:
गणेश भगवान काे कृपाले सबैको दिन शुभ रहाेस 
           🌷🙏 शुभ प्रभात 🌷🙏
मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

रित्तो भांडो बोकेर हिडेंको भन्दैमा माग्न हिडेको नसम्झ, उ सबथोक दिएर फर्किएको पनि हुनसक्छ ॥ #शुभरात्री 😊♥️🌙

Pradip Acharya (@pradipa333) 's Twitter Profile Photo

दुनियाँ जरुरतको हिसाबबाट चल्दछ। जाडोमा जुन घामको प्रतीक्षा हुन्छ गर्मीमा त्यही घामको तिरस्कार हुन्छ ॥ #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

Pradip Acharya (@pradipa333) 's Twitter Profile Photo

माया शब्द होइन, तिमीलाई सम्झिँदा आउने मुस्कान हो। 💞

Pradip Acharya (@pradipa333) 's Twitter Profile Photo

तिम्रो नाम सुन्नासाथ आज पनि मुटु हल्का काँप्छ… माया साँचो थियो, समय गलत भयो।

Pradip Acharya (@pradipa333) 's Twitter Profile Photo

विश्वास गर्दा गल्ती गरेँ कि मान्छे चिन्ने कला नै थिएन… अहिले बुझ्दैछु।

Pradip Acharya (@pradipa333) 's Twitter Profile Photo

मलाई प्रेम भएको छ, आफैसँग, आफूभित्रको आफैसँग, म पछिको म सँग, त्यो जिम्मेवार काँधसँग, त्यो परिपक्क विचारसँग हो मलाई प्रेम भएको छ, त्यो आफ्नो विश्वास सँग........। #शुभविहनी