pra ti bha (@ppratibha054) 's Twitter Profile
pra ti bha

@ppratibha054

Passionate Learner, devoted to Change The World ..
☭ ☭ ☭ - ☭ ☭ ☭☭ ☭ ☭ - ☭ ☭ ☭.

ID: 791682602851639296

calendar_today27-10-2016 16:46:56

52 Tweet

184 Followers

291 Following

Dipendra Kunwar (@madipendra) 's Twitter Profile Photo

जनमोर्चाको माउ संस्था नेकपा मसालमा एमालेको ठाउंमा काङ्ग्रेसलाइ सरकार बनाउन सहयोग गर्न हुन्न भन्ने मत थ्यो । स्वयं कृष्ण थापा त्यसको पक्षमा हुनुहुन्थ्यो । बाग्लुङ जिल्ला पार्टीले पनि विरोध गर्या थ्यो । गण्डकी प्रदेशमा राजमोमा हलचल त्यसै नभा हुन सक्च है ।

pra ti bha (@ppratibha054) 's Twitter Profile Photo

कसैले ब्यतिगत स्वर्थका लागि ब्यक्तिलाई प्रयोग गर्छन,भने कसैले ब्यक्तिगत स्वर्थकालागि सिङ्गो पार्टीलाई प्रयोग गर्छन, फरक यति मात्र त हो । संसदिए राजनिती##सन्दर्भगण्डकीप्रदेश

pra ti bha (@ppratibha054) 's Twitter Profile Photo

५६ औ विद्यार्थी दिवसको शुभकामना । नेपाली समाजको आमूल परिवर्तनको लागि आफ्नो जीवन वलिदान गर्ने विद्यार्थी शहिदहरुप्रती भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु ।

५६ औ विद्यार्थी दिवसको शुभकामना ।
नेपाली समाजको आमूल परिवर्तनको लागि आफ्नो जीवन वलिदान गर्ने विद्यार्थी शहिदहरुप्रती भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु ।
pra ti bha (@ppratibha054) 's Twitter Profile Photo

जति सहज अरुलाई भन्न र लेख्न हुन्छ, त्यति नै गारो आफ्नो ब्यवहारमा लागू गर्न हुन्छ।

pra ti bha (@ppratibha054) 's Twitter Profile Photo

बर्षौ देखिको संगतले थोरै पनि प्रभाव पार्न सकिएन ।

pra ti bha (@ppratibha054) 's Twitter Profile Photo

मनमा धेरै प्रश्नहरु छ्न र पनि मौन छु ,किनकि प्रश्न सोध्ने समय आउन लक्डाउनले रोकेको छ।

pra ti bha (@ppratibha054) 's Twitter Profile Photo

नया पुस्ता भनौदाहरुले अनेक बाहानामा जातिय विभेदलाई मलजल गरि रहेको कुरा त अहिले बहिर छरपष्ट भाका छ्न।यसले हामी रुढीबादी सोचबाट कतिसम्म गरसित छौ भने प्रष्ट पार्छ।हामी त केवल बोल्नका लागि मात्र छुवाछूत मान्दैनौ तर व्यबहारमा त हामी २१औ सताप्दिका का मान्छे बन्न नसकेका मान्छे रैछौ।

pra ti bha (@ppratibha054) 's Twitter Profile Photo

बिगत सम्झनामा छ वर्तमान येस्तै चल्दै छ भविष्य अन्योल छ।

बिगत सम्झनामा छ
वर्तमान येस्तै चल्दै छ
भविष्य अन्योल छ।
pra ti bha (@ppratibha054) 's Twitter Profile Photo

पेट्रोलियम पदार्थको मुल्य बड्या छ अब यसैमा त होला हिड्ने 🤔🤔!!

पेट्रोलियम पदार्थको मुल्य बड्या छ अब यसैमा त होला हिड्ने 🤔🤔!!
pra ti bha (@ppratibha054) 's Twitter Profile Photo

नेपथ्यमा युवा: एउटा भुतले बुर्जुवाहरुलाई तर्साईरहेको छ। मार्क्स : हो कम्युनिजमको भुतले। ###kunjatheater##drama_मार्क्स_फर्किए##

नेपथ्यमा 
युवा:  एउटा भुतले  बुर्जुवाहरुलाई तर्साईरहेको छ।
मार्क्स : हो कम्युनिजमको भुतले।
###kunjatheater##drama_मार्क्स_फर्किए##
pra ti bha (@ppratibha054) 's Twitter Profile Photo

कुनै-कुनै प्रेम अव्यक्त नै मीठा हुन्छन्, व्यक्त गर्दा बरु सकिने डर हुन्छ ।

कुनै-कुनै प्रेम अव्यक्त नै मीठा हुन्छन्,
व्यक्त गर्दा बरु सकिने डर हुन्छ ।
pra ti bha (@ppratibha054) 's Twitter Profile Photo

विगतमा विद्यार्थी आन्दोलनले जुन प्रकारले राजनीतिक तथा शैक्षिक मुद्दाहरुमा आन्दोलनको सृष्टि गर्द्थ्यो, आज त्यो अवस्था देखिन्न । मातृपार्टी सत्तामा गए सत्ताधारी बन्ने र सडकमा भए सडकधारी बन्ने भ्रस्टीकृत प्रवृतिले आज विद्यार्थी आन्दोलन कमजोर भएको छ ।lokpati.com/2023/05/223309/

pra ti bha (@ppratibha054) 's Twitter Profile Photo

प्राज्ञिक स्थललाई बदनाम गर्न/गराउन उद्द्त निकृष्ट नियत भएका तत्वहरुको वदमासी हो यो ।स्वयम् मिडियाले सम्बन्धित समाचारमा मेरो नाम समेत जोडेपछि मलाई सोध्नु पर्छ कि पर्दैन ?जुन विषय सत्य नै होइन,तथ्यमा आधारित नै छैन,त्यसलाई प्रकाशीत गर्ने मिडियाको यो पितपत्रकारिता बाहेक अरु केहुन्छ?

pra ti bha (@ppratibha054) 's Twitter Profile Photo

वैमानीले भन्दा अनुशासनले सबैभन्दा बढि ऊर्जा खान्छ ।

pra ti bha (@ppratibha054) 's Twitter Profile Photo

एउटा नेतृत्व गर्ने मान्छे सम्म नभएको जेनजि (नेतृत्व वेविवुमरसले गर्दिनु पर्ने बहस गर्दै छन) आन्दोलनको माग बुढा पुस्ताले देश सके जेनजि आउनु पर्यो भन्ने होईन ! #gobackgenz