टिपी पौडेल (@poudeltp29) 's Twitter Profile
टिपी पौडेल

@poudeltp29

तितो छु एकदम तितो
निम जस्तै छु !!
गुलियो मन पर्नेहरुलाई
नपच्न पनि सक्छु !!!
B+ve

ID: 1510838713936658441

linkhttps://twitter.com/search?q=from%3A@Poudeltp29%20-filter%3Areplies&s=09 calendar_today04-04-2022 04:37:04

15,15K Tweet

3,3K Followers

490 Following

टिपी पौडेल (@poudeltp29) 's Twitter Profile Photo

आजकल पिक्निक जादा दिल साट्ने रहिछन😂 हाम्रा पालामा त थालगिलास साटिएर हैरान हुन्थ्यो भन्या !!!!🤔😂

टिपी पौडेल (@poudeltp29) 's Twitter Profile Photo

अहिले वहाँको भिजिविलिटि कम छ ।। यस्तो कुरा देख्नु हुदैन उहाँले 😂😂

अहिले वहाँको भिजिविलिटि कम छ ।।
यस्तो कुरा देख्नु हुदैन उहाँले 😂😂
टिपी पौडेल (@poudeltp29) 's Twitter Profile Photo

मेरो एक प्रतिशत दोष देखिए पनि राजनीतिबाट सन्यास लिन्छु भन्थे अब के गर्लान ??

मेरो एक प्रतिशत दोष देखिए पनि राजनीतिबाट सन्यास लिन्छु भन्थे अब के गर्लान ??
Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

मितेरी सहकारी ठगी प्रकरणमा सिआइबीको अनुसन्धान सकियो कांग्रेस उपसभापति गुरुङलाई उन्मुक्ति दिएर प्रतिवेदन पेस हुँदै nayapatrikadaily.com/news-details/1…

टिपी पौडेल (@poudeltp29) 's Twitter Profile Photo

तनावले मानिसलाई रोगी बनाउँछ भने, घमण्डले मानिसलाई जोगी बनाउँछ !!!

टिपी पौडेल (@poudeltp29) 's Twitter Profile Photo

सत्ता पक्षिय संसदको मन मस्तिष्क र मुख मुखमा रवि र रास्वपा बाहेक जनताको समस्या देख्ने नजर र देश बनाउने भिजन होला कि ? उठे देखि सुत्ते सम्म रास्वपा र रविको नाम मात्रै जपेर बिताउछन । जनताको समस्या राख्ने थलोमा समेत उहीँ नाम जपि रहन्छन । हैन देशमा केही समस्या छैन र ??

Sanchita (@sanchita_kunwar) 's Twitter Profile Photo

Ego र स्वाभिमान बिलकुल फरक कुरा हुन् यदी स्वाभिमान हो भने झूक्नु बेक्कार हुन्छ, यदी Ego हो भने नझूक्नु धिक्कार हुन्छ ॥

टिपी पौडेल (@poudeltp29) 's Twitter Profile Photo

पर्वत बासिहरुलाई खुसिको खबर 😂 कुस्मामा रेल स्टेसन भइसक्यो अब महाशिला गाउँपालिकाको फलामखानीमा रहेको फलाम उत्खनन हुने भएको छ ।। राष्ट्रिय झोले बा ले भनु भएको है 😂😂

टिपी पौडेल (@poudeltp29) 's Twitter Profile Photo

अब रुपन्देही २ ले लोप्पा खुवाउने लगभग निश्चित जस्तै भए पछि बालुवाटार दाजु पाल्पा १ तिर वसाई सर्ने तयारी गर्दै रहिछन । पाल्पा सावित ३ बाट सुरु भएको राजनीति पुन: पाल्पा मै पुगेर अन्तेष्टि होला जस्तो छ ।😂

टिपी पौडेल (@poudeltp29) 's Twitter Profile Photo

कोहि मान्छेलाई हानेर मारौँ मरेको मान्छेले उजुरी नदिए सम्म मार्ने मान्छे निर्दोष । सर्वोच्चको ब्याख्या😏 प्रसंग स्याङ्जा २ को चुनावी विवाद

टिपी पौडेल (@poudeltp29) 's Twitter Profile Photo

गत वर्षभन्दा विद्युत उत्पादन बढ्यो उपयोग पनि बढ्यो र निर्यात पनि बढ्यो । तर नाफा ५ अरब घट्यो । एसियाको सर्वोत्कृष्ट इन्जिनियर ज्युको हिसाब 😂😂

टिपी पौडेल (@poudeltp29) 's Twitter Profile Photo

यो परिस्थितिमा छिमेकी राष्ट्रको आसन्न भ्रमण रद्द गर्ने हिम्मत छ प्रधानमन्त्री ज्यू ? कि भुमि सँग भ्रमण साटफेर गरेको हो ?

टिपी पौडेल (@poudeltp29) 's Twitter Profile Photo

सरकारले तुईन मुक्त घोषण गरिसक्दा पनि अझै तुईन चढ्नेहरुलाई कार्वाही गरियोस् ।😂

टिपी पौडेल (@poudeltp29) 's Twitter Profile Photo

अरनिको पाँडे भनेको एमाले होइन । हाजिरी जमानीमा छाड्न मिल्दैन ।। एेन महरा भनेको रास्वपा होईन १/२ घण्टामै चोख्याएर छाड्नु पर्छ ।।

टिपी पौडेल (@poudeltp29) 's Twitter Profile Photo

अब भोलि बाट डा लेखजङ थापाका गोताखोरहरु र नक्कली बिरामीहरुको चहलपहल राम्रै देख्न पाईन्छ । मैले बुझेको डाक्टर समग्रमा ठिकै हुन । काम गर्ने क्रममा केही गल्ती हुनु र ब्याबसाय गरे पछि नाफा त जो पनि लिन्छ ।