Deepak (@pokudel) 's Twitter Profile
Deepak

@pokudel

searching ......

ID: 427312670

calendar_today03-12-2011 11:15:20

73,73K Tweet

12,12K Followers

1,1K Following

Deepak (@pokudel) 's Twitter Profile Photo

ओहो प्रस्न सोध्ने समाज रैछ त, यत्रो वर्ष २-४ जनाले देश रजाइ गर्दा चै कहाँ थिए??

dainiki (@hamrodainiki) 's Twitter Profile Photo

बिचौलिया–पत्रकार गठबन्धन : लघु बीमाको नीतिगत भ्रष्टाचारमा मिडिया र पत्रकार साझेदार dainiki.com/403511/

Deepak (@pokudel) 's Twitter Profile Photo

हुन त आफुपनि सुकुम्बासी नै हो, आफु पनि आज नै पुरानो कोठा छोडेर नयाँ कोठामा बस्न आइयो । नयाँ ठाउँ आएपछि कता बस्ने कता के राख्ने कसरि म्यानेज गर्ने भनेर दुई चार दिन रनभुल्लमा परिन्छ ।।

Deepak (@pokudel) 's Twitter Profile Photo

नियम नहुँदा नि, त्यो बेचेको पैसाले बाउ आमा बोलाउँदा सबै बोकेर लगेकै छन क्यारे, आफु आउँदा जादा को खर्च नेपाल बाट नै टिकेट काटेर यहि तिरेर चलाएकै छन ।

Deepak (@pokudel) 's Twitter Profile Photo

महोदय,तपाईको २०८२ फाल्गुन मसान्तसम्मको मू.अ. कर विवरण तथा सो बमोजिमको मू.अ.कर दाखिला नभएकोले यथाशीघ्र दाखिला गर्नुहुन अनुरोध छ। आराका बानेश्वर

Deepak (@pokudel) 's Twitter Profile Photo

यस्तो ताल छ , यो घरमा पनि धेरै बस्न देलान झै छैन ।।

Deepak (@pokudel) 's Twitter Profile Photo

भोलि सम्ममा यो ट्विट मा १००० रिपोर्ट पुग्ला त??

Cata Paul (@catapaul2) 's Twitter Profile Photo

🥾 Top 100 countries for hiking & trekking 1. 🇳🇵 Nepal 2. 🇵🇪 Peru 3. 🇳🇿 New Zealand 4. 🇨🇭 Switzerland 5. 🇨🇱 Chile 6. 🇨🇦 Canada 7. 🇳🇴 Norway 8. 🇮🇳 India 9. 🇺🇸 United States 10. 🇦🇷 Argentina 11. 🇵🇰 Pakistan 12. 🇧🇹 Bhutan 13. 🇰🇬 Kyrgyzstan 14. 🇹🇿 Tanzania 15. 🇮🇸 Iceland 16. 🏴󠁧󠁢󠁳󠁣󠁴󠁿

Deepak (@pokudel) 's Twitter Profile Photo

यो मुला सस्था का सबै कर्मचारीलाई बर्खास्त गरेर प्राइभेट कम्पनी लाइ चलाउन दिए हुन्छ, ६ महिना बन्द नै भएपनि ऐले भैरहेको घाटा त हुन्नथ्यो । आफुले ४०००० मा बेचेको टिकट आफैले १५०००० मा किनेर अर्को जहाजमा पठाउँदा कति आउँदो हो कर्मचारीलाई कमिसन ।।

बिके संग्राम (@bk_sangram) 's Twitter Profile Photo

शुक्लाफाँटा रास्ट्रीय निकुञ्जको शुक्ला फाँट मा बाघ र बार्हसिङ्गा सङसङै देखिएको अद्वित दृश्य

आर्यपुत्र!!! (@beingccr) 's Twitter Profile Photo

- सार्वजनिक स्थान हडपेर बस्नेलाई बस्न दिम, किनभने उनीहरुको अन्त जाने कुनै ठाउँ छैन। - राजनैतिक नियुक्तिले जागिर खानेलाई यत्तिकै छोडम, किनभने उनीहरुमा उनीहरुको परिवार आश्रित छन्। - घुस खानेहरुलाई यत्तिकै छोडम, किनभने सरकारी तलबले उनीहरुको परिवारलाई पुग्दैन।

Dr Baba A'neal Che🔵 (@babaanealche) 's Twitter Profile Photo

भट्ट जन्मदा तिम्रो समाचार कहाँ थियो?राजनीतिको अप्राकृतिक मैथुनमा ओली र देउवा दोहन गर्दा खाणको तिम्रो समाचार याद छ? ओम्नी, गिरिबन्धु, बतासे जग्गा हुँदा तिम्रो समाचार कहाँ थियो? हजार ठाउँमा झुकेको कट्टु आज उठ्यो? तिम्रो पत्रकारिता र समाचार पढेर देखेको हो। भन्नु यत्ति हो। 🙏

Deepak (@pokudel) 's Twitter Profile Photo

नेपाल ले युएई लाइ जित्ने, युएई ले ओमान लाइ जित्ने, ओमान ले नेपाल लाइ जित्ने।

Deepak (@pokudel) 's Twitter Profile Photo

आज भाषा दिवस अरे, अनि अचेलका जेन्जि लाइ नेपालि मा फोन नम्बर भन्दा उनिहरुले लेख्ने भाषा ।

आज भाषा दिवस अरे, अनि अचेलका जेन्जि लाइ नेपालि मा फोन नम्बर भन्दा उनिहरुले लेख्ने भाषा ।
च्याङ्वा (@sapkl) 's Twitter Profile Photo

प्रकाश वस्ती भरतराज उप्रेतीलाई अस्थायी बाटै रुदै घर पठाएर गोपाल पराजुली र चोलेन्द्र सम्सेरलाई भित्र्याउनेहरुले विधि र परम्पराका कुरा गर्दै थिए । अब त पानी छम्कदै बसे होलान् कि