Pratima Makhim (@pmakhim) 's Twitter Profile
Pratima Makhim

@pmakhim

Self employed,
Former :Kantipur
Publication,@Ekantipur_com
Studied : Trivhuwan University

ID: 322552064

calendar_today23-06-2011 10:52:56

9,9K Tweet

2,2K Followers

749 Following

Pratima Makhim (@pmakhim) 's Twitter Profile Photo

'मेरो माया लाग्छ?' यत्ति बोले पनि ह्वार्रति- ह्वार्रति आगो लागे झैं हुन्छ। बालेन बल्दैनन् 😂

Pratima Makhim (@pmakhim) 's Twitter Profile Photo

विश्व-ब्राम्हण्डबारे किरात धर्म गुरू आत्मानन्द लिङ्देन सेइङ भविष्यवाणी गर्दै!३३ वर्षअघि गुरू लिङ्देनले गरेको वाणीमा ठूला नेता मुलुकले गुमाउने, राजामहाराजाको शक्ति हराउने, विश्वमा ठूला युद्ध हुने, आगो-हावा-पानीको शक्ति बढेर जाने जस्ता भविष्यवाणी गरेका थिए। saralpatrika.com/2025/06/04/139…

Pratima Makhim (@pmakhim) 's Twitter Profile Photo

विश्व-ब्रम्हाण्डबारे किरात धर्मगुरू आत्मानन्द लिङ्देन ज्यूको भोली हुने भविष्यवाणीको तयारी अन्तिम चरणमा ! ३३ वर्ष पछि दोस्रो पटक हुने भविष्यवाणीले सबैको ध्यान यतिबेला माङसेबुङतिर सोझिएको छ। धन्यवाद Devendra R Bhattarai🙏🏽😊 pahichan.com/2025/06/05/293…

Pratima Makhim (@pmakhim) 's Twitter Profile Photo

लिङ्देनले उत्तरपूर्वी एसियामा एक शक्तिशाली नेताको जन्म हुने भविष्यवाणी गरे।‘त्यो बेला सबै उसको भनाइमा लाग्नुपर्ने समय आउँछ है’उनले भने,'हाम्रो पालामा त कोनी तपाईंहरूको पालामा पक्का ती शक्तिशाली नेता आउँछन्,त्यतिबेला जम्मैले उनको कुरा सुन्नुपर्ने हुन्छ है।’ saralpatrika.com/2025/06/07/140…

Madhav Dulal (@dulalmadhav) 's Twitter Profile Photo

‘उत्तर पूर्वी एसिया महादेशमा एक शक्तिशाली नेताको जन्म हुन्छ। त्यो बेला सबै उसको भनाइमा लाग्नुपर्ने समय आउँछ है।’ pahichan.com/2025/06/07/293…

Pratima Makhim (@pmakhim) 's Twitter Profile Photo

गुरु लिङ्देनले सबैलाई ध्यानाकर्षण गराउँदै भने,‘एक दीन मलाई विश्वले प्रश्न सोध्नेछ, त्यो बेला आफू निकै कडा रूपमा प्रस्तुत हुनुपर्छ।'त्यतिबेला त्यसको जवाफ आफूसँग मात्र भएको उनले बताए। धन्यवाद Madhav Dulal सर 🙏🏽😊 pahichan.com/2025/06/07/293…

The Indian Express (@indianexpress) 's Twitter Profile Photo

#WatchVideo | A video, being circulated online, captured the moment when the Air India aircraft went down and burst into flames behind a cluster of buildings. Soon after thick, black smoke could be seen billowing out of the crash site. #AhmedabadPlaneCrash Read:

Pratima Makhim (@pmakhim) 's Twitter Profile Photo

कोलाहल शहरबीच उनको जीवनशैली लोभलाग्दो देखिन्छ। राजधानीको केन्द्रबिन्दुमा रहेको आश्चर्यपूर्ण ‘कुटी’मा पङ्क्तिकार पुग्छ। नेपालकै प्रमुख शहरभित्र कुटी जीवन! सहज कि असहज, कस्तो होला? कल्पना गर्दा पनि आजको यो समयमा आश्चर्य लाग्छ। Madhav Dulal Devendra R Bhattarai pahichan.com/2025/06/18/296…

Madhav Dulal (@dulalmadhav) 's Twitter Profile Photo

जबरजस्त माओवाद सिद्धान्त घोकाइन्थ्यो हिउँको थुप्रोमा राखेर दमन र शोषण गर्दै कम्युनिस्ट सिद्धान्त घोकाइन्थ्यो। बाल्यकालबाटै जीवनको तितो भोगाइ र उतारचढावले पनि आफ्नो यात्राले फरक मोड लिएको सनातन बताउँछन्।pahichan.com/2025/06/18/296…

Pratima Makhim (@pmakhim) 's Twitter Profile Photo

बलिउड भर्सटाइल गायिका नेहा कक्कर र एकदेवको 'झिम झिम'आँखा हिन्दीमा सार्वजनिक। यसअघि नेपाली- भारतीय कलाकारबीच सहकार्यमा थुप्रै नेपाली गीत-संगीत बने।भारतीय कलाकारको सहकार्यमा नेपाली संगीत-बजार अन्तर्राष्ट्रियस्तरमा विस्तार हुनु सकारात्मक youtu.be/kx31Vkb1S7k?si… पूरा डिस्क्रिप्सनमा।

Pratima Makhim (@pmakhim) 's Twitter Profile Photo

आहा ! भौतिकवाद र अध्यात्मवादबीचको भेटवार्ता कस्तो रह्यो ? सुनौं ! माङसेबुङ पुगेका डा.महावीर पुन र किरात धर्म गुरू आत्मानन्द लिङ्देन ! Mahabir Pun youtube.com/shorts/3p_BIv_…

Pratima Makhim (@pmakhim) 's Twitter Profile Photo

नेपाली चेलीहरू अन्तर्राष्ट्रिय फुटबल मैदानमा चम्कँदै ! बाँकी पूरा दिइएको लिंकमा सुन्न सकिन्छ। 😊😃 youtu.be/FS1eKNrwUdg?si…

News America Party (@americapartyx) 's Twitter Profile Photo

What we need is the restoration of common sense. We want safe cities. We want secure borders. Sensible spending. Freedom of speech. Respect for the Constitution. The people want change — and we’re going to give it to them.

Pratima Makhim (@pmakhim) 's Twitter Profile Photo

हैट ! अमेरिकामा डेमोक्रेटिक र रिपब्लिकनलाई टक्कर दिने भनेकै Elon Musk को अमेरिका पार्टीले हो भन्दा फरक नपर्ला !

Pratima Makhim (@pmakhim) 's Twitter Profile Photo

कुनै पनि परिवर्तन विद्रोह बिना सम्भव छैन माहारानी जिउ! विना विद्रोह परिवर्तन चाहाने हर्क,माहावीर,सन्दुक,कुलमान,बालेन,गोपाल हमाललाई समेत धज्जी उडाउने देस हो। नारायणहिटी आरामले छाड्यौ रे ?🤣 सातदोबाटो बस्दा किचनसम्म आँखा पोल्ने गरी तिम्राबाले अश्रुग्यासका गुइँठा फाल्या बिर्सेछौ।😅