प्रकाश💡💡💡(LIGHT) (@pkdon600) 's Twitter Profile
प्रकाश💡💡💡(LIGHT)

@pkdon600

व्यक्तिगत सम्पत्ति = साथीभाइको सम्बन्ध अनि हासिमजाक😎😎
यता पनि मै हु 👉️👉️@pkdon601

ID: 3464880435

calendar_today28-08-2015 04:47:55

23,23K Tweet

3,3K Followers

1,1K Following

💞Sita magar❤️ (@magarsita1111) 's Twitter Profile Photo

ऋतु जस्तै बद्लिन्छन रे मान्छेहरु ऋतु त फर्केर आउँछ ,के उनीहरु फर्किन्छन त ?🤔🤔🤔

जानु❤️❤️काली❤️❤️ (@janu147172) 's Twitter Profile Photo

हजार पाईलामा नौ सय उन्नान्सय पाईला त मैले नै चाले होला तर पहिलो एक पाईला चाल्न सिकाउने तिनी जिउदो भगवान मेरा बा आमा सबैभन्दा महान हुन् ।। #pj

जानु❤️❤️काली❤️❤️ (@janu147172) 's Twitter Profile Photo

तिमी आयौ जिन्दगीमा साथी बनेर। माया गरेउ सन्सारभन्दा माथी बनेर। सन्सारभरिको माया गर्छु अनि सुम्पिन्छु मुटु पनि रक्षा गर्नु तिमी छाती बनेर। म बेहुलीको पहिरनमा बस्नेछु सानू जन्ती सहित आउनु तिमी ताती बनेर ।। #pj

जानु❤️❤️काली❤️❤️ (@janu147172) 's Twitter Profile Photo

उनले भन्यो, किन....? म राम्रो छैन र? मैले भने, सुनको जलप लगाएको गहनाभन्दा कम छैनौ ।। #pj

जानु❤️❤️काली❤️❤️ (@janu147172) 's Twitter Profile Photo

भन्छन् नि इच्छा अनि चाहना ठूलो हो तर यहाँ त बाहना ठूलो भैदियो, किनकी सङ्गै जिउन मर्न चाहन्छु भन्नेले किन एक बहानामा सपै इच्छा अनि चाहनालाई लात हान्न सके ।। #pj

जानु❤️❤️काली❤️❤️ (@janu147172) 's Twitter Profile Photo

दुख सुख को कुरा के गर्छौ, प्रेमकै कुरा गरौ न, सहजतामा आवस्यकताको ओहिरो लाग्छ भने असहजतामा बाहनाहरु अघि सरिदिन्छन ।। #pj

जानु❤️❤️काली❤️❤️ (@janu147172) 's Twitter Profile Photo

भोली यो देशबाट बालबिवाह अनी बालश्रम हराउनेछ । कुनै दुईमत छैन पक्कै ऐनाले पनी कोही मन पराउने छ ।। जब हामी लाग्छौ एकजुट भएर त्यहाँ सुख शान्ति अनी प्रगतिका पाईलाहरु जगमगाउनेछ । अन्याए र अत्याचार रोकी न्याएको विगुल छर्न सके अबस्य नै चन्द्र सूर्य  झण्डा फर्फराउनेछ ।। #pj

जानु❤️❤️काली❤️❤️ (@janu147172) 's Twitter Profile Photo

अब त बाआमा बाहेकको माया प्रेम पनि भ्रम जस्तो लाग्छ, स्वार्थी दुनियाको स्वार्थी मानिसहरुबाट नै माया प्रेमको नाटक रचिएको हुन्छ ।। #pj

जानु❤️❤️काली❤️❤️ (@janu147172) 's Twitter Profile Photo

एक असफलताको पछि पनि अथक प्रयास गरिन्छ भने त्यो नै सफलताको दरिलो खुड्किलो हो ।। #pj

जानु❤️❤️काली❤️❤️ (@janu147172) 's Twitter Profile Photo

यति धेरै माया मलाई गर्छौ तिमी किन। घरी घरी गाउँबेसि गर्छौ तिमी किन। नदेखुन्जेल निन्यौरो मुहार लगाई रुन्छौ अरे नजिक हुदा परपर सर्छौ तिमी किन।। जीवनभर साथ दिन्छु भनी माया लायौ किन। फेरि झुटो बाचा कसम पनि खायौ किन। आफ्नै सन्सारमा रमाएकी थिए माया गर्छु भनि मेरो सामु आयौ किन।। #pj

जानु❤️❤️काली❤️❤️ (@janu147172) 's Twitter Profile Photo

सानो हुदा सोच्थे मेरा बा बोल्दा किन यसरी ठुला स्वर अनि कराका होलान् भनेर ऐले महशुस गरिरहेछु नरम अनि मीठो बोली भित्र त स्वार्थ पो लुकेको हुदोरहेछ ।। #pj

जानु❤️❤️काली❤️❤️ (@janu147172) 's Twitter Profile Photo

भित्ताको ऐनाले भन्दै थियो "म त बस तेरो चित्र देखाइदिने हो चरित्र आफैले ख्याल गर " ।। #pj

Râåm Shakyã💞🇳🇵 (@romeoramsky10) 's Twitter Profile Photo

तेरो बिहे गर्ने बेला भयो त सबैले भन्छन् ,तर ला.. मेरो छोरी लैजा कसैले नि भन्दैन 😔😂😂

Râåm Shakyã💞🇳🇵 (@romeoramsky10) 's Twitter Profile Photo

मिहेनतले फल र समस्याको हल जरूर मिल्नेछ एकदिन..….. #शुभरात्री 🙏❣️💫

प्रकाश💡💡💡(LIGHT) (@pkdon600) 's Twitter Profile Photo

छाड्नेहरु धेरै अगि गैसके, फर्की फर्की सताउने ती यादहरु अझै मनभरि नै छन् ।।

मन्नु (@immanhoznewa) 's Twitter Profile Photo

*गल्ती आफ्नो छ भने *मौनता छाउंछ, *अरुको छ भने *हल्ला मच्चिन्छ 🙄🙄 #NEWA

Râåm Shakyã💞🇳🇵 (@romeoramsky10) 's Twitter Profile Photo

कुनै दिन ज्यान दिन्छु भन्ने ले आज भोलि ध्यान दिन सम्म भ्याउदैनन् 🤦‍♂️😴

प्रकाश💡💡💡(LIGHT) (@pkdon600) 's Twitter Profile Photo

अरु त धेरै पछि छन; आमाबाबुको माया सधै अतुलनीय हुन्छ ।। #pk