चित्र-शब्द 📷 🚴 (@picwrds) 's Twitter Profile
चित्र-शब्द 📷 🚴

@picwrds

Photographer | 🚴| Social Engineer | Traveler | Visit Nepal Promoter | Visited 73 districts |🩸AB+

ID: 2728869553

linkhttp://instragram.com/pramodclick calendar_today13-08-2014 07:37:52

55,55K Tweet

26,26K Followers

6,6K Following

चित्र-शब्द 📷 🚴 (@picwrds) 's Twitter Profile Photo

फेरी सुपर ओभर 😵‍💫 ३ पटकमा त राँगो पनि छिन्छ भन्थे कस्को छिन्ने हो था भएन 🫨🫨🫨🫨

चित्र-शब्द 📷 🚴 (@picwrds) 's Twitter Profile Photo

जैले अन्तिम ओभर यार 😁😁😁 ५२ को बुढोले बिताउला जस्तो छ 😁😁

चित्र-शब्द 📷 🚴 (@picwrds) 's Twitter Profile Photo

ठ्यास्नेहरुले बनाएका भ्यूटावरहरुमा खर्च भएको बजेट प्राकृतिक प्रकोप नियन्त्रणमा गरेको भए कति जनतालाई सहज हुन्थ्यो होला । 🧐🧐