पिएच निर्भिक (pH) (@phnirvik) 's Twitter Profile
पिएच निर्भिक (pH)

@phnirvik

I am worthy of living a life full of happiness, and I choose to fill my days with positive actions and thoughts.

ID: 719132046484905985

calendar_today10-04-2016 11:56:55

34,34K Tweet

12,12K Followers

13,13K Following

पिएच निर्भिक (pH) (@phnirvik) 's Twitter Profile Photo

किसी ने सच कहा है… बहस करने से रिश्ते कमजोर होते हैं, इसलिए जल्दी से "I Love You" बोलकर रिश्ता पक्का करें,🙊🤪

पिएच निर्भिक (pH) (@phnirvik) 's Twitter Profile Photo

तपाईसँग अरु मानिसको बारेमा नराम्रो कुरा गर्ने वा आलोचना गर्ने जो कोहीलाई धेरै विश्वास नगर्नुहोस, किनभने एकदिन ति मानिसहरूले तपाईको बारेमा अरुसँग पनि त्यस्तै कुरा र आलोचना गर्नेछन।✍️ #शुभ_शनिबार🙏 #Theme: “Tourism and Sustainable Transformation” सहित बिश्व पर्यटन दिवसको शुभकामना🌹

तपाईसँग अरु मानिसको बारेमा नराम्रो कुरा गर्ने वा आलोचना गर्ने जो कोहीलाई धेरै विश्वास नगर्नुहोस, किनभने एकदिन ति मानिसहरूले तपाईको बारेमा अरुसँग पनि त्यस्तै कुरा र आलोचना गर्नेछन।✍️
#शुभ_शनिबार🙏
#Theme: “Tourism and Sustainable Transformation” सहित बिश्व पर्यटन दिवसको शुभकामना🌹
पिएच निर्भिक (pH) (@phnirvik) 's Twitter Profile Photo

यदि तपाईं मुस्कुराउन चाहनुहुन्छ भने, आफ्नो बाल्यकाललाई जीवित राख्नुहोस। र यदि तपाईं उमेरलाई हराउन चाहनुहुन्छ भने, आफ्ना शौकहरूलाई जीवित राख्नुहोस। #दुई शब्द…

पिएच निर्भिक (pH) (@phnirvik) 's Twitter Profile Photo

तपाई त्यस्तो व्यक्तिसँग प्रेममा पर्नुस, जसले तपाईलाई पाएकोमा सधैं गर्व गह्रोस, तपाई सुन्दर छौ भनेर सधैं थाहा देओस, तपाईलाई कति माया गर्छ भनेर संसारलाई भन्न लाज नमानोस। अनि तपाईलाई कसरी सही व्यवहार गर्ने भनेर जानोस, र तपाई दुखी हुँदा तपाईको निधारमा चुम्बन गरेर तपाईलाई खुशी बनाओस।

पिएच निर्भिक (pH) (@phnirvik) 's Twitter Profile Photo

उसले फूललाई आफ्नो किताबमा राखेपछि बिर्सियो। वर्षौंपछि जब उसले फूललाई देख्यो तब सुकेको थियो। #गजल~साहित्य सन्सार…

उसले फूललाई आफ्नो किताबमा राखेपछि बिर्सियो।
वर्षौंपछि जब उसले फूललाई देख्यो तब सुकेको थियो।
#गजल~साहित्य सन्सार…
पिएच निर्भिक (pH) (@phnirvik) 's Twitter Profile Photo

ससुरा बा- यो कुरा लेखेर राख्नुहोस। तपाईको छोरी सुधार्ने भनेको ज्वाइँले मात्रै हो। त्यसैले दशैको बेला कुरो आफै बुझ्नुहोस। 😛😛😛

पिएच निर्भिक (pH) (@phnirvik) 's Twitter Profile Photo

जीवन त्यति छोटो छ, जति महत्व नभएका कुराहरूमा समय बर्बाद गर्नु भन्दा आफुसँग भएका कुराहरूको सधैं कदर गर्नु धेरै फलदायी हुन्छ। #शुभ_सुन्दर_आइतबारको_कामना❤️ #सूचनामा_विश्वव्यापी_पहुँचको_लागि_अन्तर्राष्ट्रिय_दिवसको_शुभकामना💐 #ॐ_सूर्याय_नमः🙏

जीवन त्यति छोटो छ, जति महत्व नभएका कुराहरूमा समय बर्बाद गर्नु भन्दा आफुसँग भएका कुराहरूको सधैं कदर गर्नु धेरै फलदायी हुन्छ।
#शुभ_सुन्दर_आइतबारको_कामना❤️
#सूचनामा_विश्वव्यापी_पहुँचको_लागि_अन्तर्राष्ट्रिय_दिवसको_शुभकामना💐
 #ॐ_सूर्याय_नमः🙏
पिएच निर्भिक (pH) (@phnirvik) 's Twitter Profile Photo

आज दार्शनिक प्लेटोले भनेको यही कुरा सम्झिए- यदि तपाईं राजनीतिमा चासो राख्नु हुँदैन भने तपाईं मूर्खहरूको शासनमा बस्न बाध्य हुनुहुनेछ। भदौ २३ गते भ्रष्टाचारविरुद्ध युवाहरुले आवाज उठाएपछी पुरानो सरकार ढलेर नयाँ सरकार बनेपनि Gen-Z ले उठाएका मागहरु सजिल्यै सम्बोधन होलान जस्तो लाग्दैन।

पिएच निर्भिक (pH) (@phnirvik) 's Twitter Profile Photo

तिमीलाई थाहा छ मलाई के मन पर्छ? सिमसिम पानी समुद्रका छालहरू फूलहरूको सुगन्ध चन्द्रमाको रातहरू नयाँ बिहानीको सूर्य किताबका शब्दहरु राम्रा कविता र गजलहरु माटोको मीठो गन्ध परम सत्य हृदय सुनौलो ककटेल यात्रा मिठा सपना र लक्ष्यहरु तर… सबैभन्दा महत्त्वपूर्ण यस लेखको पहिलो शब्द “तिमी”❤️

पिएच निर्भिक (pH) (@phnirvik) 's Twitter Profile Photo

चियामा प्रेम र मायामा वास्ता भएमा मात्र प्रेम र चियाको स्वाद राम्रो हुन्छ।

चियामा प्रेम र मायामा वास्ता भएमा मात्र प्रेम र चियाको स्वाद राम्रो हुन्छ।
पिएच निर्भिक (pH) (@phnirvik) 's Twitter Profile Photo

एकाबिहानै हर्के: दशैं कत्तिको लागिरा छ? बाले: रक्सी हो र लाग्नलाई ! हर्के: ट्वा… 🤣😂😂

पिएच निर्भिक (pH) (@phnirvik) 's Twitter Profile Photo

तपाईंलाई कुनै प्रमाणीकरणको आवश्यकता पर्दैन, तपाईं आफैं सबैभन्दा राम्रो मूल्य भएकोले तपाईं आफ्नो ख्याल राख्नु हुन्छ, र तपाईंले आफ्नो ख्याल राख्नु आवश्यक छ- किनकि तपाईंलाई यो थाहा छ कि तपाईं एक्लो हुनुहुन्न। अनि तपाईं विरोधाभासहरूबाट टाढा रहेर आफ्नो कर्म-सत्कर्ममा ब्यस्त हुनुहुन्छ।

पिएच निर्भिक (pH) (@phnirvik) 's Twitter Profile Photo

साँचो सम्बन्ध दुर्लभ छ। यसले पूर्णताको लागि माग्दैन, यसले उपस्थितिको लागि माग्छ।

पिएच निर्भिक (pH) (@phnirvik) 's Twitter Profile Photo

यदि तपाईंले मनोबल उच्च राख्नुभयो भने, कठिनाइहरू पार गर्ने बाटो फेला पार्न सक्नुहुन्छ। र… यदि तपाईंले हरदम कडा परिश्रम गर्नुभयो भने, ढुङ्गाहरूमा पनि फूलहरु फुलाउन सक्नुहुन्छ। #ॐ_सुन्दर_सोमबार🙏 #शुभ_दिनको_कामना❤️ #फूलपाती_तथा_बिश्व_मुटु_दिवसको_शुभकामना 💐

यदि तपाईंले मनोबल उच्च राख्नुभयो भने,
कठिनाइहरू पार गर्ने बाटो फेला पार्न सक्नुहुन्छ।
र…
यदि तपाईंले हरदम कडा परिश्रम गर्नुभयो भने,
ढुङ्गाहरूमा पनि फूलहरु फुलाउन सक्नुहुन्छ।
#ॐ_सुन्दर_सोमबार🙏
#शुभ_दिनको_कामना❤️
#फूलपाती_तथा_बिश्व_मुटु_दिवसको_शुभकामना 💐
पिएच निर्भिक (pH) (@phnirvik) 's Twitter Profile Photo

मेरो जीवनमा जतिसुकै मान्छेहरु भेटे पनि, तपाईं सधैं मेरो सूचीको शीर्षमा रहनुहुनेछ।

पिएच निर्भिक (pH) (@phnirvik) 's Twitter Profile Photo

साँचो प्रेम त्यो चीज होइन, जसमा जित र हार समावेश हुन्छ। साँचो प्रेम त्यो चीज होइन, जसमा स्वीकार र अस्वीकार समावेश हुन्छ। साँचो प्रेम त्यो चीज हो, जहाँ भेट्ने आशा हुँदैन तर पनि त्यहाँ पर्खाइ हुन्छ।

पिएच निर्भिक (pH) (@phnirvik) 's Twitter Profile Photo

कसैले ठीकै भनेको रहेछ… राम्रा किताब र साँचो साथीहरू सजिलै बुझ्न सकिँदैनन, तर तिनीहरू अवश्य काममा आउँछन।

पिएच निर्भिक (pH) (@phnirvik) 's Twitter Profile Photo

तिम्रो अनुहार सधैं मेरो आँखामा हुन्छ। अपरिचित अनुहार पनि मलाई परिचित लाग्छ। #गजल~साहित्य सन्सार…

पिएच निर्भिक (pH) (@phnirvik) 's Twitter Profile Photo

विगतमा कहिल्यै नअल्झिनुहोस, यो बितिसकेको छ। भविष्यको चिन्ता नगर्नुहोस, यो आउन अझै बाँकी छ। वर्तमान क्षणलाई अँगालो हाल्नुहोस र सुन्दर बनाउनुहोस। अनि आफ्नो हृदयलाई कृतज्ञताले भर्नुहोस, हरेक दिन दया- माया फैलाउनुहोस, र हरेक सूर्योदय नै जीवनको एक बहुमूल्य उपहार हो भनेर सम्झनुहोस।🙏🫖