स्वर्गको राजा (@perfect_kailash) 's Twitter Profile
स्वर्गको राजा

@perfect_kailash

म कसैको रिमोट कट्रोलर बाट
चल्ने यन्त्र होइन। मान्छेको
भोजन हेरेर ओजन पत्ता लागाउन
सक्ने सामर्थ छ म मा। कसरी पढ्छौ त्यसरी बुझ्छौ ।visit there @sojoketo5

ID: 3288378536

linkhttps://twitter.com/search?q=from%3Aperfect_kailash+-filter%3Areplies&s=typd&x=17&y=15 calendar_today23-07-2015 04:53:58

8,8K Tweet

5,5K Followers

4,4K Following

मधुबाला.... (@madhu_madhurya) 's Twitter Profile Photo

आजकल जिन्दगीले पनि सोध्न थालेको छ, खै त त्यो मान्छे, जसलाइ तैले मलाइ भन्दा पनि धेरै मया गर्थिस्..!😒😒

Bipana Sitaula (@beepana123) 's Twitter Profile Photo

गोरु सिङ्गे "ञ" जस्तै भयो जिन्दगी! कतै काम नलाग्ने😌😂

गोरु सिङ्गे "ञ" जस्तै भयो जिन्दगी!
कतै काम नलाग्ने😌😂
Kamal Nepal (@timro_kamal5) 's Twitter Profile Photo

प्रेमले प्रेम दिँदैन भने ढोका बन्द गर्नुस् घरको होइन दिलको।

प्रेमले प्रेम दिँदैन भने ढोका बन्द गर्नुस्
घरको होइन दिलको।
मधुबाला.... (@madhu_madhurya) 's Twitter Profile Photo

सम्बन्धको होस् या जिवनको आखिर अन्त्यस्टी त मौन भएपछि नै हुन्छ....!

💰Bp Adhikari (@your_lifeh) 's Twitter Profile Photo

तिमी कहाँबाट आउँदै छौ भन्ने कुराले खासै अर्थ राख्दैन। सम्पुर्ण अर्थ त यस्ले राख्दछ कि तिमी अब कहाँ जादैछौ । 👉 Brain Tracy 💞🥀🌺🌹🌷💐 Good morning 🌞🌄

Binista Dhami (@binistadhami1) 's Twitter Profile Photo

नेपाली हामी रहुला कहाँ नेपालै नरहे मेरो आदरणीय dai&didi😍😍❤️❤️🙏@asmitathapa52 &@NareshRokaya99

नेपाली  हामी रहुला कहाँ  नेपालै नरहे मेरो  आदरणीय  dai&didi😍😍❤️❤️🙏@asmitathapa52 &@NareshRokaya99
kaafiya kalpi (@kaafiya_kalpi66) 's Twitter Profile Photo

नाता एैना जस्तो हुनुपर्छ कुनै कुरा नलुकाई, जे छ त्यहि दिन सक्ने,जस्तो छ त्यस्तै फिर्ता दिन सक्ने..!!

ReeshaV 🌻 (@reeshavsays___) 's Twitter Profile Photo

भुल्लकडले पनि कुन चिज कहाँ राखेको छ झट्टै बिर्सिन्छ . . तर कस्ले कहाँ चोट दिएर छाडेर गएको थ्यो त्यो भने चाहेर पनि कदापी भुल्न सक्दैनन्😬😩 #शुभसन्ध्या☺️☺️🙏

मधुबाला.... (@madhu_madhurya) 's Twitter Profile Photo

प्रेम देखि घृणा कसैलाई पनि हुँदैन घृणा गरिन्छ त बस प्रेम गरेझैं नाटक गर्नेहरुलाई...!

Kamal Nepal (@timro_kamal5) 's Twitter Profile Photo

आज आधा नेपालीको घरमा मासु पाकेको छ। म चाहिँ बाँकी आधामा परेको छु।

Kamal Nepal (@timro_kamal5) 's Twitter Profile Photo

धन्न लुतो फ्याक्ने दिन भनिएछ ,लुते फ्याक्ने दिन भनेको भए आज म कुनै चाहिँ को बारीको पाटामा लडिराको हुन्थे ।

Routine of Nepal banda (@ronbupdates) 's Twitter Profile Photo

जिल्ला प्रहरी धादिङले बेनिघाट रोराङको एरियाहरुमा अवैध रुपमा लगाइएको लगभग ३०० रोपनी अफिम खेती फडानी गर्नुका साथै बारीमा लुकाई राखेको अन्दाजी ५० किलोग्राम गाँजा समेत जलाएर नष्ट गरेको छ । Pic. DPO Dhading

जिल्ला प्रहरी धादिङले बेनिघाट रोराङको एरियाहरुमा अवैध रुपमा लगाइएको लगभग ३०० रोपनी अफिम खेती फडानी गर्नुका साथै बारीमा लुकाई राखेको अन्दाजी ५० किलोग्राम गाँजा समेत जलाएर नष्ट गरेको छ ।

Pic. DPO Dhading
स्वर्गको राजा (@perfect_kailash) 's Twitter Profile Photo

गरिब पनि यति भैएछ कि😑😑 कसैको मनमा बसेको थिए😒😒 भाडा तिर्न नसकेर निस्कासन हुन पुगे😊😊

स्वर्गको राजा (@perfect_kailash) 's Twitter Profile Photo

हरेक मौनताको अर्थ समर्थन हुदैन😑😑 एकै ठाउमा बसिरहनुको अर्थ पर्खाइ हुदैन😒😒 आँखा जुध्न त जुध्छ्न धेरै सग😐😐 तर हरेक हेराइमा माया हुदैन💕💕