तिवारी जी 🐦 (@parash_10) 's Twitter Profile
तिवारी जी 🐦

@parash_10

म बद्लिन्छु अनि मेरो देश बदलिन्छ 🇳🇵
एक एक बदलिए परिवेश बदलिन्छ ❤️👇 बाँकि-tiwariparash.blogspot.com

ID: 1548506454864596992

linkhttps://tiwariparash.blogspot.com/ calendar_today17-07-2022 03:14:58

1,1K Tweet

842 Followers

649 Following

Nirajan Khatiwada (@mr_nkrajan) 's Twitter Profile Photo

बालेन ब्रो! दुइटा कुरा भन्नु छ । पहिलो - मकै पोल्नेहरूको दु:ख नदेख्ने राजनीति, मात्र तमासा हो । दोस्रो - निमुखाहरूलाई न्याय नदिने सहर, फगत नर्क हो । ब्रो! कृपया तपाईं को राजनीति आकाशतिर हैन, भुइँतिर फर्काउनुहोला । नभुल्नुहोला, भुईँमा धुलो मात्र छैन, धुलोमा मान्छेहरू पनि छन् ।

तिवारी जी 🐦 (@parash_10) 's Twitter Profile Photo

पर्खी न ए जिन्दगी कता दौडिन्छस् यसरी, फर्केर हेर अनि सम्झ त आफ्नो विगतको धरातल यहाँसम्म आउँदा छोड्नेहरु गुनासो संग नाता जोड्नेहरु मेरो पुग्नु पर्ने गन्तव्य अलि टाढाको छ, सपनाको थकाइ लाग्ला एकै छिन आराम गर संघर्षका नमिठा कुरा सुन् अभाबको पोखरीमा डुब र #शुभबिहानी 🌞🙏

तिवारी जी 🐦 (@parash_10) 's Twitter Profile Photo

मैले प्रेम सम्झेथे तर कसैले मजाक, उनलाई खाली लागेछन् मेरा शब्द मजाक बनाइन् प्रेमको अर्थ सम्झाउछु आफैलाई कसैको भर नपर्नु कसैकाे लागि यति धेरै मरिहत्ते नगर्नू, चित्त सानैमा दुख्दो रैछ धोका किन् यति पुग्दो रैछ सकियो फुर्सद पाए सम्झिनु सके सम्म बिर्सिनु। #शुभ_बिहानी🌺☺️

सुवाश उपाध्याय🇳🇵 (@subashkhatiwa11) 's Twitter Profile Photo

"I can't live without you" भन्ने स्टेटमेन्ट यहाँ कतिजानाले झेल्नु भयो?।😃😅

तिवारी जी 🐦 (@parash_10) 's Twitter Profile Photo

जुके दाइलाई अम्बानि अंकलले आफ्नो छोराको बिहेमा लोकल ठर्रा खुवाइदिएछ्न क्या हो! फेस्बुक चल्नै छोड्यो त ।😀😳

तिवारी जी 🐦 (@parash_10) 's Twitter Profile Photo

बालुवाटार अगाडी, एम्बुलेन्स तयारी अवस्था मा राखौ, ....😆 प्रचन्ड जतिखेरै बेहोस हुन सक्छन 🙋🏻‍♂️

तिवारी जी 🐦 (@parash_10) 's Twitter Profile Photo

असार ३० गते अपरान्ह ५ बजे भित्र संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभा सदस्यलाई राष्ट्रपति समक्ष दाबी पेस गर्न आव्हान गरिएको छ !!

तिवारी जी 🐦 (@parash_10) 's Twitter Profile Photo

एउटी राणा र अर्की राना गन्तव्य एउटै पठाउने तरिका बेग्लै 😃

तिवारी जी 🐦 (@parash_10) 's Twitter Profile Photo

"सामाजिक सञ्जाल विधेयक : अभिव्यक्ति स्वतन्त्रता सुरक्षित गर्ने कि नियन्त्रण गर्ने? डिजिटल युगमा सन्तुलन खोज्न जरुरी! #FreeSpeech #DigitalRights"

तिवारी जी 🐦 (@parash_10) 's Twitter Profile Photo

"सरकारमाथि बढ्दो आलोचना: नीति कमजोरी कि कार्यान्वयन असफलता? जनताको आवाज सुन्ने कि उपेक्षा गर्ने? #Accountability #Governance"

तिवारी जी 🐦 (@parash_10) 's Twitter Profile Photo

माओवादी द्वन्द्वले १३,०००+ मृत्यु, २००,०००+ विस्थापन, र व्यापक भौतिक क्षति निम्त्याउँदै नेपालमा विध्वंश नै ल्यायो, त्यसैले यो जनयुद्ध दिवस मनाउन लायक छैन। #माओवादीद्वन्द्व#blackday

तिवारी जी 🐦 (@parash_10) 's Twitter Profile Photo

इतिहासकै नालायक सरकार बनेको हो.? कि इतिहासकै अराजक नेपाली जनता बनेका हुन्...? कसले छुट्याइदिने...? #अनविज्ञ

Routine of Nepal banda (@ronbupdates) 's Twitter Profile Photo

Sad News: India, Odisha ko KIIT University ma study garirako Nepali female Student ko de'ad body aafu basne hostel ko room ma vetiyepachi college ma Students harule andolan suru gareka chhan. Details to follow & We request concerned Authorities to help & cooperate in this matter.

तिवारी जी 🐦 (@parash_10) 's Twitter Profile Photo

कतै बिर्सिन्छु कि भनेर पनि तिमी लाई सम्झिन्छु ।। #शुभ

तिवारी जी 🐦 (@parash_10) 's Twitter Profile Photo

Sad News : भारतको KIIT विश्वविद्यालयमा फेरी अर्को नेपाली विद्यार्थी शंकास्पद अवस्थामा मृत फेला परेकि छिन् । त्यहाँ भएका विद्यार्थीहरुका अनुसार विरगंज घर भएकि युवती हुन् । अहिले अरु विद्यार्थीहरुलाई कलेजले होस्टलबाट बाहिर निस्किन दिएको छैन । यस घटनाको थप विवरण आउन बाँकि छ ।

ℒ𝒶𝓍𝓂𝒶𝓃 𝒹𝒶𝓉𝓉𝒶 𝓈𝓊𝒷ℯ𝒹𝒾 (@lux_subedi) 's Twitter Profile Photo

एकपटक कुकुरहरुकाे दौडमा एउटा चितुवालाई पनि समावेश गरियो। तर जब दाैडकाे प्रतियोगिता सुरु भयो चितुवा आफ्नो ठाउँबाट हल्लिएन। कुकुरहरूले आ-आफ्नो दौड सुरु गरे,उत्कृष्ट प्रयासले प्रतियोगिता जित्ने कोसिस गरे। चितुवा हेरिरह्यो मात्रै। मालिकले चितुवालाई तिमी किन दौडिएनाै भनेर सोधे,

एकपटक कुकुरहरुकाे दौडमा एउटा चितुवालाई पनि समावेश गरियो। तर जब दाैडकाे प्रतियोगिता सुरु भयो चितुवा आफ्नो ठाउँबाट हल्लिएन। कुकुरहरूले आ-आफ्नो दौड सुरु गरे,उत्कृष्ट प्रयासले प्रतियोगिता जित्ने कोसिस गरे। चितुवा हेरिरह्यो मात्रै।

मालिकले चितुवालाई तिमी किन दौडिएनाै भनेर सोधे,