:ञी 😁 (@par3wa) 's Twitter Profile
:ञी 😁

@par3wa

एक गुमनाम हुँडार ☕बाट शुरू भेर ओछ्यानमा सक्किने दैनिकी ।

ID: 268089210

linkhttps://twitter.com/par3wa calendar_today18-03-2011 03:43:28

1,1K Tweet

252 Followers

466 Following

Rajesh Bhattarai (@razzbht) 's Twitter Profile Photo

You need POWER💪, only when you want to do something HARMFUL☠️, otherwise LOVE❤️ is ENOUGH to get everything done. 🙏🙏🙏🙏 -Charlie Chaplin.

Ananta Koirala (@anantabrt) 's Twitter Profile Photo

कुरा के हो भने यो संसारमा तपैं र मलाई मन नपर्ने करोडौं कुरा छन्। त्यस्तै तपैं र मैले नदेखेका र नबुझेका कुरा पनि करोडौं छन्। सप्पै कुरामा जान्ने बनेर प्रतिक्रिया दिन पनि पर्दैन। कति कुरा त पढेर बुझेर, ए ! यस्तो रहेछ भनेर टाउको मात्रै हल्लाए नि पुग्छ।

Rajesh Bhattarai (@razzbht) 's Twitter Profile Photo

-सरकारी कर्मचारीहरु साधारण सेवाग्राही बनेर गए अनि आम जनताले जसरिनै अनाबश्यक सास्ति खेप्न परे के गर्लान? - यिनिहरु सेवाग्राहीका काम गर्न/गराउन बसेका हुन कि दु:ख दिन? मु.हरुको नियत त हलो अड्काउने, माल पड्काउने जस्तो मात्र छ, भोली पनि काम हुन नसके मु.हरुलाई १ राउण्ड पढाउन परो ।

Rajesh Bhattarai (@razzbht) 's Twitter Profile Photo

हैन कर्मचारी छनौट प्रक्रियामा नै गलत छ कि यिनिहरुको पेशागत तालिममा समस्या छ हँ? यो हैन यसो गर्नुस् भन्याछ घुमाको छ दु:ख दे को छ । तिम्रा रगरगी । तिमिहरु हाम्रा नोकर हौ नोकर । तिमहरुले हाम्रो नोकरी गरेका हौ । द्रुत सेवा देउ । तिमिहरु मालीक हैनौ, हाम्रा नोकर हौ ।

Rajesh Bhattarai (@razzbht) 's Twitter Profile Photo

त्यै डकुमेन्ट पुगेन भन्या काम चिनजाको मान्छेको भए फ्याट्ट हुने, सोझा सिधा जन्ताको नहुने? तिम्रा रगरगी?! आज नभएको काम भोलि हुने भो, त्यो पनि एक फोनको भरमा। देश विगार्या नेताले कम कर्मचारीले ज्यादा हो । फेरि एक पटक-तिमिहरु नोकर हौ हामी मालिक । हाम्ले तिर्या कर खाएर हाम्लाई दु:ख?!!

:ञी 😁 (@par3wa) 's Twitter Profile Photo

पहिलो र प्रथम- मकैको खोया हुन्छ कोया हैन । कोया चैँ आँपको हुन्च । फेरी तल तस्वीरमा बनेको कला चैँ मकैको खोस्टा यानेकी खोसेला/खोसेल्टाको बनेको देखिन्छ हेर्नुस् ।

Salokya (@salokya) 's Twitter Profile Photo

एआईले मिडियामा पार्ने प्रभावबारे हामी छलफल गर्दैछौँ। यता लाइभ हेर्न सक्नुहुन्छ। केही प्रश्न भए यतै राख्न सक्नुहुन्छ ai.dmf.org.np/live/

एआईले मिडियामा पार्ने प्रभावबारे हामी छलफल गर्दैछौँ। यता लाइभ हेर्न सक्नुहुन्छ। केही प्रश्न भए यतै राख्न सक्नुहुन्छ
ai.dmf.org.np/live/
:ञी 😁 (@par3wa) 's Twitter Profile Photo

कुशासन, भ्रष्ट्राचार, बेथिति एवं यथास्थितिवादलाई चुनौति दिने आवाजहरूलाई म्युट गर्न सर्खारको सम्पूर्ण ध्यान, राज्यका संयन्त्रहरू तथा श्रोतहरूको (दुरू)पयोग, भैरहेको महशुस भएको मलाईमात्र हो कि तपाईलाई पनि हो? बेलैमा सच्चिएनन् भने श्रीलंका काण्ड दोहोरीने स्थिति नबन्ला र?! 🤔

सालोज्यू, फेरि मुन्टि बक्सियो । बेलुका ७ बजेपछि २ पटक मुन्टीबक्सिसक्स्यो । करिवन २ हप्तामा ७ थान बत्ति जलिसक्यो अझै कति जल्ने हुन । पटक पटक काट्टिने र आउने भएरै त होला । सालोज्यू केही अरमन हो ।

:ञी 😁 (@par3wa) 's Twitter Profile Photo

मैले त 5 April '25मै सचेत गराएको रहेछु । लंका काण्ड 8-9 Septमा देखियो-कसैले चुटाई खाए कोहि हेलि चढेर ज्यान जोगाए । March 21ले बाँकि चुरिफुरि माटोमुनि पुर्यायो । नयाँले केही गर्ला नगर्ला त्यो समयले देखाउँदै जाला तर पुरानाले 30 बर्षदेखि गरेको अतीको खति नै आजको जनमतको परिणाम हो ।🙏