डाम्ना (@pandaybaa) 's Twitter Profile
डाम्ना

@pandaybaa

ID: 1676031018

calendar_today16-08-2013 15:58:25

4,4K Tweet

45,45K Followers

19,19K Following

डाम्ना (@pandaybaa) 's Twitter Profile Photo

बादल र सूर्यको combination मिल्छ र भन्या? कि बादल कि सूर्य हुन्छ नि !

डाम्ना (@pandaybaa) 's Twitter Profile Photo

One positive way to think….. Why not to take this way? नेपाली फिल्म (चलचित्र) लाई समर्थन गर्ने सुनौलो मौका ॥ “लाज शरण” हेर्न जाऔं ॥ टिजर/प्रोमोशन पर्दैन ॥ फागुन १४, शिवरात्रीका दिन 🫡🫡

डाम्ना (@pandaybaa) 's Twitter Profile Photo

भदौ अन्तिम साता नै आँट गर्नुपर्ने…॥ ढिलै भए पनि आँटको लागि विशेषत: गगन दाईलाई बधाई । साथको लागि विश्व दाईलाई पनि ।

डाम्ना (@pandaybaa) 's Twitter Profile Photo

अनि एमालेजन १० वटा स्टाटस र १० वटा कमेण्ट गर्नुभयो त ?

डाम्ना (@pandaybaa) 's Twitter Profile Photo

सेटिङ रे ! भन्ने फेरी कार्यवाहक.. हैन हैन निवर्तमान कार्यवाहक ॥

डाम्ना (@pandaybaa) 's Twitter Profile Photo

ल है ! “बा” अझै दोधारमा हुनुहुन्छ रे ! चुनावमा जाने की आन्दोलन गर्ने भनेर । हार होला जस्तो भयो की के हो?

डाम्ना (@pandaybaa) 's Twitter Profile Photo

मतदाता (जनता) लाई छुन देऊ…. स्पर्श गर्न देऊ…..अंकमाल गर्न देऊ….. रून देऊ… कराउन देऊ….. चिच्याउन देऊ…. तर, मतदाताको मै पुग…. पार्टीको कार्यकर्ताले मात्र डोहोर्याउने चुनावी र्यालीमा मात्र सीमित नहोऊ…. यसपालि मतदाता फेरिएका छन्, उम्मेद्वार पनि फेरिनुहोस् …..

सौगात (@saugatwrites) 's Twitter Profile Photo

राजनीतिक दलमा कस्तो सुधार आवश्यक छ? भन्ने प्रश्नलाई केन्द्रमा राख्दै, यस लेखमा आन्तरिक लोकतन्त्र, नेतृत्वको जवाफदेहिता, पारदर्शिता र संस्थागत अभ्यास सुदृढ गर्ने आवश्यकता बारे चर्चा गरेको छु। ekantipur.com/opinion/2026/0… #Democracy #Nepal #Governance #PoliticalReform

राजनीतिक दलमा कस्तो सुधार आवश्यक छ? भन्ने प्रश्नलाई केन्द्रमा राख्दै, यस लेखमा आन्तरिक लोकतन्त्र, नेतृत्वको जवाफदेहिता, पारदर्शिता र संस्थागत अभ्यास सुदृढ गर्ने आवश्यकता बारे चर्चा गरेको छु।

ekantipur.com/opinion/2026/0…

#Democracy #Nepal #Governance #PoliticalReform
डाम्ना (@pandaybaa) 's Twitter Profile Photo

राजनीतिमा लागेर सम्पत्ति आर्जन गर्नु ठिक की सम्पत्ति आर्जन गरेर राजनीतिमा लाग्नु ठिक ?

डाम्ना (@pandaybaa) 's Twitter Profile Photo

गगन कालमा पनि “काँग्रेस” यति स्लो ??? संसदीय दलको नेता प्रकरण ।

डाम्ना (@pandaybaa) 's Twitter Profile Photo

हिजो ल्याउनेले आज ल्याउनेलाई ‘अर्ति उपदेश’ दिएको हेर्न-सुन्न पनि रमाइलो नै हुने । #Ordinance #अध्यादेश

डाम्ना (@pandaybaa) 's Twitter Profile Photo

भर्जन २.० मा “सभापति” विरूद्ध बोल्न पाइँदैन । १.० मा सभापतिलाई निकाल्नै पाइन्थ्यो ।

डाम्ना (@pandaybaa) 's Twitter Profile Photo

श्रीमान (पति) स्वघोषित रामभक्त “भरत” । रामराज्य जोगाउन नसकेको उम्मेद्वार । श्रीमति (पत्नी) भर्जन २.० काँग्रेसको शक्तिशाली आयोगको सदस्य । भर्जन २.० मा पनि सभापतिको स्तुतिगान गाउनेहरूकै बोलबाला । कहिले हो सुध्रिने ??