tHe BlAcK PePpEr (@oe_zenith) 's Twitter Profile
tHe BlAcK PePpEr

@oe_zenith

#Funny guyz Never dies

#I eat people's brain to fuel my sarcasm !

ID: 2880551154

calendar_today28-10-2014 09:56:50

66,66K Tweet

8,8K Followers

1,1K Following

tHe BlAcK PePpEr (@oe_zenith) 's Twitter Profile Photo

ओस्सिएको चुइगम खाएर, ग्यास्टिस बड्याछ रे उनी लाई 😍😂😂

tHe BlAcK PePpEr (@oe_zenith) 's Twitter Profile Photo

काङ्ग्रेस माधिबेसन को स्टेज कलर र भारत को झण्डा कलर !! बिल्कुल दुरुस्तै 😂

tHe BlAcK PePpEr (@oe_zenith) 's Twitter Profile Photo

आउनुस एक आपस मा प्रेम गरौ ! सद्भाव कायम गरौ ! #प्रेमदिवस

tHe BlAcK PePpEr (@oe_zenith) 's Twitter Profile Photo

सब्लाइ पिर परिराख्याछ, प्रकाश सपूत लाई चै क्या दामी भैरा होला गित ले बजार पिटिसक्यो .....

tHe BlAcK PePpEr (@oe_zenith) 's Twitter Profile Photo

सरररर सब ट्विटे का ट्विट हरु लाई रिप्लाइ गर्दिउ भन्या , रिप्लाइ गर्ने लायक कै ट्विट भेटिन 🤷‍♂️

tHe BlAcK PePpEr (@oe_zenith) 's Twitter Profile Photo

सरकार ले कान मा तेल बढी हाले पछि तेल को भाउ बढ्या भन्ने हाम्रो ठम्म्याइ छ ।

tHe BlAcK PePpEr (@oe_zenith) 's Twitter Profile Photo

रैलाइछाने को पार्टी को फोटो फेस्बुका पोस्टाइदेको बिहान देखि गाउँ का काउरेस एयाले हरुले फोन गरेर हैरान बनाछन , भोट दिनै जान्न म अब 😂😂😂

tHe BlAcK PePpEr (@oe_zenith) 's Twitter Profile Photo

टुइटर मा एक थरी हरु लाई चुनाब लाइराछ अर्को हरु टिकटक राख्दिरा हुन्छ अर्को केटि गाइज हरु फोटो धरी पोस्टाउन भ्याइसक्या हुन्छ ! अर्को हरु हामी इ हाइ क्लास का ट्विट गर्यो बस्यो 😁😁😁😁

tHe BlAcK PePpEr (@oe_zenith) 's Twitter Profile Photo

ट्विटर पहिला पो ट्विटर थियो , अहिले त काण्ड पोस्टाउने थलो हैछ 😁😁😁

tHe BlAcK PePpEr (@oe_zenith) 's Twitter Profile Photo

केटा हो रेट बढेछ , पल शाह का पाला दस थियो सन्दिप बीस मा परेछन 😂 महङ्गो डेटिङ 😁😁😁

tHe BlAcK PePpEr (@oe_zenith) 's Twitter Profile Photo

सोम रस पान गरेको , आफ्नै जन्मदिन को पोस्ट मा आफै wish गरिएछ .. ह्वार्तै डिलिट गरियो 🤣🤣🤣🤣

tHe BlAcK PePpEr (@oe_zenith) 's Twitter Profile Photo

छाडा चौपाया हरुलाइ रास्टिय निकुञ्ज मा लगेर छोड्न मिल्दैन ? मस्त घास खान पाउछन , बाघ हरुले पनि मुख फेर्लान 😁

tHe BlAcK PePpEr (@oe_zenith) 's Twitter Profile Photo

🤒🤒 🤒🤒 🤒🤒 🤒🤒 🤒🤒 🤒🤒 🤒🤒 🤒🤒 🤒🤒 🤒🤒 🤒🤒 🤒🤒 🤒🤒 🤒🤒 🤒🤒 🤒🤒 🤒🤒 🤒🤒 🤒🤒 🤒🤒 🤒🤒 🤒🤒 🤒🤒 🤒🤒 🤒🤒 🤒🤒 🤒🤒 🤒🤒 🤒🤒 🤒🤒 🤒🤒 🤒🤒 🤒🤒 🤒🤒 🤒🤒 🤒🤒 🤒🤒 🤒🤒 🤒🤒 🤒🤒 🤒🤒 🤒🤒 🤒🤒 🤒🤒 🤒🤒 🤒🤒 🤒🤒