Govinda Niraula (@nscnepal) 's Twitter Profile
Govinda Niraula

@nscnepal

president
N.S.Congress, Nepal

ID: 3523910723

calendar_today02-09-2015 14:05:08

8,8K Tweet

3,3K Followers

3,3K Following

Govinda Niraula (@nscnepal) 's Twitter Profile Photo

देश बचाउनको लागि राजसंस्था कृयासिल गर्न आवश्यक भएकोले राष्ट्रिय संग्राहलय बनाईएको नारायण हिटी राजदरवार तत्काल खालि गरेर रंङ्गरोकन र सरसफाई गर्न बर्तमान शासकसंग अनुरोध गर्दछु। विशिष्ट इतिहासकोलागि दुबैजना राष्ट्रपती हरुलाई स-सम्मान निवासको ब्यवस्था गरेर संरक्षण गर्न आवश्यक छ।

Govinda Niraula (@nscnepal) 's Twitter Profile Photo

सावधन ! दुबै देश आतंकको भुमरीमा फस्न सक्छन।भगवान रामको बिषयलाई लिएर उठेको प्रश्न बिबादको बिषय नभई तथ्यको खोजी आवश्यक भएकोले संबंधित पक्षका बिज्ञहरु त्यस तर्फ जुट्ने प्रयास गरौ।

Govinda Niraula (@nscnepal) 's Twitter Profile Photo

हामीहरु सत्यको पक्षमा छौ। २०६३को प्रकृया गलत र असंबैधानिक छ।राष्ट्रप्रमुखको हत्या र संस्थाको बिघटन देशको निम्ति राम्रो घटना मान्न सकिँदैन।

Govinda Niraula (@nscnepal) 's Twitter Profile Photo

हिजो ललितपुरमा जे घटना देखियो सरकारको पक्षबाट गरिएको आक्रमण निन्दनिय थियो। संस्कृती संरक्षणको निम्ति जात्रा मनाउन सडकमा आएका जनता माथी लाठी बर्षाउनु लाजमर्दो कुरा हो।ट्राफिक प्रहरीले अनाहकमा कुटाई खाए ओलि सरकार जिम्मेवार छ।

Govinda Niraula (@nscnepal) 's Twitter Profile Photo

दाल भातको ब्यवस्था विना जनताहरुलाई घरभित्र थुनेर राख्नु निन्दनिय कुरा हो। बर्तमान सरकारको बिरुद्धमा ससक्त आन्दोलनको निर्माण गरौ।

Govinda Niraula (@nscnepal) 's Twitter Profile Photo

नेवारी संस्कृती भएन भने काठमाण्डौ बच्दैन। काठमाण्डौ नबच्नु नेपालको अस्तित्व समाप्ती हुन्छ।

Govinda Niraula (@nscnepal) 's Twitter Profile Photo

नेपाल बहुजातीय,बहुभाषिक,बहुसास्कृतिक, भएको मुलुक हो। यसको महत्व सनातन हिन्दु संस्कृती संग सम्बन्धित छ। ॐ संस्कृती सनातन संस्कृती हो। जसमा राई, लिम्बू,शेर्पा,तमाङ, बाहुन, गुरुङ, नेवार, मगर, क्षेत्री, दुषाद, तेली, यादव, थारु, मुसलमान, सबै पर्दछन।

Govinda Niraula (@nscnepal) 's Twitter Profile Photo

आज नेपालका प्रजातान्त्रिक योद्धा, नेता गणेश मान जि को जन्म जयन्ती। श्रद्धा साथ श्रद्धाञ्जली । भावी पुष्ताले त्यस्तै निडर नेताको नेतृत्व पाओस कामना गर्दछु।

Govinda Niraula (@nscnepal) 's Twitter Profile Photo

मेरो ID कतै अलमलमा परेको रहेछ,पठाईदिनु भयो,हजुर धन्यबाद!

Govinda Niraula (@nscnepal) 's Twitter Profile Photo

देश अफ्ठारोमा छ।जनताहरु दुखिभएको समयमा रक्सी पिएर नाच्ने काम छोडौ।

Govinda Niraula (@nscnepal) 's Twitter Profile Photo

मलाईत विश्वास नै लागेन! के ती हिजोका गोरु चोर,कुखुरा चोर,हत्यारा, डाका,फटाहा,बस लुट्ने,मानिस मार्ने, सबै मन्त्री भए? पुलिस र सेना मार्ने पनि! बैंक लुट्ने? अब चाहिँ देश बन्ने भएछ? अब राष्ट्रप्रमुख पारसलाई बनाऔ।

Govinda Niraula (@nscnepal) 's Twitter Profile Photo

देश बन्छ।तर इच्छा हुनुपर्यो।के भुगोल ट्क्राएर देश बन्छ?पहिले सिंगो नेपालको निर्माण गरौ।राष्ट्रियताको जग बसालौ।उद्योग धन्दाको बिकास कृषिक्रान्ती संगै सुरुहुन्छ।

Govinda Niraula (@nscnepal) 's Twitter Profile Photo

२०७८को जनगणना बाट नेपाल र नेपालीहरुको अस्तित्व समाप्त गर्ने नियत देखिएकोले देश बचाउनको निम्ति सबै नेपालीहरु एकजुट बनौ। जसको लागि मातृ भाषमा बोलिने सामाजिक भाषा र राष्ट्रिय भाषा नेपाली भाषा लेखाउन जरुरी छ। धर्मको महलमा सनातन हिन्दुधर्म लेखाएर मातृभुमिको रक्षा गरौ।

Govinda Niraula (@nscnepal) 's Twitter Profile Photo

देशको अवस्था अस्थिरतामा रुमलिदै बिघटन तर्फ अघि बढेको देखिएको ले त्यसको निराकरणको लागि नेपाल समाजवादी काग्रेस सहितको राष्ट्रिय सरकारको माग गर्दछौ। राष्ट्रिय सरकारको निर्माण पछि हुने राष्ट्रिय सहमतिले मात्र अस्थिरताको बैकल्पिक निकास निकाल्न सक्दछ।

Govinda Niraula (@nscnepal) 's Twitter Profile Photo

हजुर, नमस्कार! सुन्दै छु, यही असार १५ देखि देश बचाऔ भन्दै नेपाल समाजबादी काग्रेसले आन्दोलन गर्छ अरे। देश समृद्ध बनाउने र जनता सम्पन्न बनाउने, लक्ष त राम्रो लाग्यो? के भन्छ्न सुन्न जाने कि?

Govinda Niraula (@nscnepal) 's Twitter Profile Photo

देशको अस्तित्व संरक्षण निम्ति प्रतिबद्ध बनौ। त्यसो हुन मुलुकमा लादिएको संघियता र धर्मनिरपेक्षता खारेज गर्न अनिवार्य छ।