Nirmal Chdy (@nirmal_chdy) 's Twitter Profile
Nirmal Chdy

@nirmal_chdy

मरुभूमिमा लक्ष्य खोज्दै हिडिरहेको एक पात्र ।

ID: 846399600739037184

calendar_today27-03-2017 16:32:44

15 Tweet

47 Followers

187 Following

Nirmal Chdy (@nirmal_chdy) 's Twitter Profile Photo

यो किर्तिपुरमा पनि बस्नै नसकिने भो.......माथि एउता प्लेन के उड्यो......सातो नै जाने ।हैत 😂😉

Nirmal Chdy (@nirmal_chdy) 's Twitter Profile Photo

आँट नभएको मान्छे र छाँट नदेखाउने मान्छे साँच्चै दुखि नै हुन्छ, आत्मसमर्पण नगर्नु, संसार तिम्रै लागि हो।

Nirmal Chdy (@nirmal_chdy) 's Twitter Profile Photo

यो बर्ष नि आशाहरूका धुवाजस्तै र सुख्खा यामका कुवाजस्तै बनिगयो> उस्तै छ त्रिपाल,टहरा:के बन्छ धरहरा;सरकार त भन्नु मात्र कछुवा जस्तै बनिगयो.2de

यो बर्ष नि आशाहरूका धुवाजस्तै र सुख्खा यामका कुवाजस्तै बनिगयो>
उस्तै छ त्रिपाल,टहरा:के बन्छ धरहरा;सरकार त भन्नु मात्र कछुवा जस्तै बनिगयो.2de
Nirmal Chdy (@nirmal_chdy) 's Twitter Profile Photo

जसले झुक्न सिकेको छ, उही जिन्दगीमा जिउन जान्दछ ।

Nirmal Chdy (@nirmal_chdy) 's Twitter Profile Photo

भीरबाट खसेको मानिस फेरि उठन सक्छ, तर नजरबाट गिरेको मानिस कहिल्यै उठन सक्दैन ।

Nirmal Chdy (@nirmal_chdy) 's Twitter Profile Photo

अज्ञान भनेको यस्तो रात हो, जहाँ न चन्द्रमा हुन्छ न ताराहरु नै ।