Nirajan (@nirajanpokhare) 's Twitter Profile
Nirajan

@nirajanpokhare

ID: 748755545796976640

calendar_today01-07-2016 05:50:08

222 Tweet

380 Followers

838 Following

Nirajan (@nirajanpokhare) 's Twitter Profile Photo

अलिक मोटाउन भन्छौ,ज्यानमा हुन्छ र माया? माया मन ले हुन्छ भन्थेउ,फेरि videocall पछी block गरेउ,रुप ले हुन्छ माया?😌

Nirajan (@nirajanpokhare) 's Twitter Profile Photo

हराउन मन छ ती गगन मा कास! बाटो नि बिरियोस कहिले नभेटियोस।

Nirajan (@nirajanpokhare) 's Twitter Profile Photo

म हराएको हैन तिमिले खोज्न छाडेउ म नबोलेको पनि हैन तिमिले बोल्ने मान्छे नया पायेउ

Nirajan (@nirajanpokhare) 's Twitter Profile Photo

माहाअष्टमी पर्व अाफु भित्र भएका अंहम ,क्रोध ,घृणा रिस डाहा अनि मान्दै कु संस्कार हरुको बली दिदै धुमधाम संग मनाउ । धर्म र संस्कृतिको जगेर्ना गरौ। नवदुर्गा भवानीले हामी सबैको कल्याण गरुँन🙏

Nirajan (@nirajanpokhare) 's Twitter Profile Photo

धर्ती मा पाइला टेके देखि अहिले सम्म यो निधार मा पहिलो टिको हजुर को हात को लाउन पाइरहेको छु आमा , आउदा वर्ष मा पनि पाइरखु । बडा दशै २०७७

Nirajan (@nirajanpokhare) 's Twitter Profile Photo

तेती बेला त ती अक्षर पनि गाढा थे हामी जस्तै अहिले त ती पनि मेटिदै गएछन हामी जस्तै ।

Nirajan (@nirajanpokhare) 's Twitter Profile Photo

आन्दोलन र बन्द कसलाइ घुर्की लगाउन? काङ्ग्रेस र माधव-प्रचण्ड समुह 'सरकारले संविधान को पालना गरेन भन्छन।उता kp oli को सरकार आफै आमभेला ,शक्ति प्रदर्शन भन्दै हिड्छ्न। देश का युवा हरु जसरी यिनिहरु ले राजा फालेका थिए तेसैगरी यिनिहरुलाइ पनि फाल्ने बेला आएको छ।नेपाल बन्द नगरौ।

Nirajan (@nirajanpokhare) 's Twitter Profile Photo

जनता येतीसम्म भ्रष्ट भए कि आफ्ना सन्तान ले निशुल्क र गुणस्तरीय शिक्षा पाउन भनेर आन्दोलन गरदैनन तर नेता का छोराछोरी हरु मात्र फलानो देशमा गएर पढ्न पाउन,फलानो पद धारण गरून् र हाम्रा छोराछोरी पनि येसै गरि पार्टीभक्त हुन ,रक्सी र मासु को पछी लागुन भनेर आन्दोलन मा साथ दिन्छन।

Nirajan (@nirajanpokhare) 's Twitter Profile Photo

गङ्गा को पानी नि पवित्र लागेन गङास्नान गर्ने राजालाई नै कोरोना लागेसी ।

Nirajan (@nirajanpokhare) 's Twitter Profile Photo

ओली को प्रतिगमन को दोश्रो भेरिएन्ट झनै खतरा - बर्बाद पार्दै मुलुक

Nirajan (@nirajanpokhare) 's Twitter Profile Photo

खाना खान जान्छु देखि भात पस्की सम्म को यात्रा गर्नु छ तिमिसङ 😜

Nirajan (@nirajanpokhare) 's Twitter Profile Photo

के पाइस नेपाली केरा? हो हामिले केरा पायौं । केपी र राजेन्द्र ,केरै जस्ता हुन

Nirajan (@nirajanpokhare) 's Twitter Profile Photo

जस्लाइ जरुरत छ त्येसलाइ देउ जरुरत नहुनेलाइ खुसी पार्न तिर नलाग चाहे ती भगवान नै किन नहुन।

Nirajan (@nirajanpokhare) 's Twitter Profile Photo

सुन कान्छी नोट दिदा चाइ खुसी खुसी लिने अनि चोट दिदा चाइ गिद्धे आशु झार्ने ?

Nirajan (@nirajanpokhare) 's Twitter Profile Photo

घाम नि रिस उठ्या बेला बुढी ले पकाउने तरकारी जस्तै छ । चर्को 😣

Nirajan (@nirajanpokhare) 's Twitter Profile Photo

गठबंधन को आयु खासै लामो छ जस्तो लागेन । २ बा मिलेर सरकार बन्ला जस्तो छ प्रचण्ड फेरि निहु खोज्दै बस्ने भए। 😆