निकेश (@nik_ad) 's Twitter Profile
निकेश

@nik_ad

ID: 260614191

calendar_today04-03-2011 06:42:55

912 Tweet

42 Followers

77 Following

निकेश (@nik_ad) 's Twitter Profile Photo

‘मैले दिनरात काम गर्नुपर्छ, किनभने मैले आफ्नो हैन, नेताका छोराछोरीको रमाइलोको लागि कर तिर्नुपर्छ ।’

‘मैले दिनरात काम गर्नुपर्छ, किनभने मैले आफ्नो हैन, नेताका छोराछोरीको रमाइलोको लागि कर तिर्नुपर्छ ।’
निकेश (@nik_ad) 's Twitter Profile Photo

बाउ-आमा पुस्ताले गरेको आन्दोलनबाट सत्तामा पुगेकाहरुले उस्कै छोरा-छोरी पुस्तालाई गोली हानेर मारे 😡😡 ‘मैले दिनरात काम गर्नुपर्छ, किनभने मैले आफ्नो होईन, नेताका छोराछोरीको रमाइलोको लागि कर तिर्नुपर्छ ।’ प्रत्येक दिनको हिसाब हुन्छ अब

बाउ-आमा पुस्ताले गरेको आन्दोलनबाट सत्तामा पुगेकाहरुले उस्कै छोरा-छोरी पुस्तालाई गोली हानेर मारे 😡😡 

‘मैले दिनरात काम गर्नुपर्छ, किनभने मैले आफ्नो होईन, नेताका छोराछोरीको रमाइलोको लागि कर तिर्नुपर्छ ।’

प्रत्येक दिनको हिसाब हुन्छ अब
निकेश (@nik_ad) 's Twitter Profile Photo

१९ दिनमा १९ जना मरेनन आज ५ घन्टामा १४ जना पुगे! भुत्रोको गणतन्त्र 🤬

१९ दिनमा १९ जना मरेनन आज ५ घन्टामा १४ जना पुगे! 

भुत्रोको गणतन्त्र 🤬
निकेश (@nik_ad) 's Twitter Profile Photo

देश एकादशीलाई पनि `शिवरात्री´ बनाउने तिर लाग्यो 😁😁

निकेश (@nik_ad) 's Twitter Profile Photo

न्याय पोखरीको पानी फोहोर भयो। मुद्दा माछामाथि चल्यो। समुद्रमा लुट मच्चियो जाँच माझी माथि भयो। पोखरी र समुन्द्र दुवै शासकहरुको कब्जामा थिए। तर सबै प्रमाण र साक्षीहरू सुनेपछि अदालतले यो फैसला सुनायो कि एउटा माछाले पूरा समुन्द्रलाई फोहोर बनाईदियो। - हालै पढेको तर संधै सान्दर्भिक

निकेश (@nik_ad) 's Twitter Profile Photo

"Youth is happy because it has the ability to see beauty. Anyone who keeps the ability to see beauty never grows old." - Franz Kafka on Youth

निकेश (@nik_ad) 's Twitter Profile Photo

शक्ति हुन्छ मौनमा (भन्छन् रूखहरू) अनि गहिराइ पनि (भन्छन् जराहरू) र पवित्रता पनि (भन्छन् अन्नहरू) रूखले कहिल्यै भनेन— “म सबैभन्दा अग्लो हुँ।” जराले कहिल्यै भनेन— “म अत्यन्त गहिराइबाट आएको छु।” र रोटीले पनि कहिल्यै भनिन् “संसारमा म भन्दा राम्रो केही छैन।” - पाब्लो नेरुदा

शक्ति हुन्छ मौनमा (भन्छन् रूखहरू)
अनि गहिराइ पनि (भन्छन् जराहरू)
र पवित्रता पनि (भन्छन् अन्नहरू)

रूखले कहिल्यै भनेन— “म सबैभन्दा अग्लो हुँ।”

जराले कहिल्यै भनेन—
“म अत्यन्त गहिराइबाट आएको छु।”

र रोटीले पनि कहिल्यै भनिन् 
“संसारमा म भन्दा राम्रो केही छैन।”

 - पाब्लो नेरुदा
निकेश (@nik_ad) 's Twitter Profile Photo

पछाडि परेको मान्छे जब सबै बोल्थे ऊ चुप लाग्थ्यो। जब सबै हिँड्थे ऊ पछाडि परिहाल्थ्यो। जब सबै खाना खान बस्थे ऊ एक्लै टाढा बसिरहन्थ्यो। जब सबै मस्त थाकेर सुत्थे ऊ शून्यतामा टक टक गर्दै हेरिरहन्थ्यो। तर जब गोली चल्यो सबैभन्दा पहिले ऊ नै मारियो। - सर्वेश्वर दयाल सक्सेना

पछाडि परेको मान्छे

जब सबै बोल्थे ऊ चुप लाग्थ्यो।

जब सबै हिँड्थे
ऊ पछाडि परिहाल्थ्यो।

जब सबै खाना खान बस्थे
ऊ एक्लै टाढा बसिरहन्थ्यो।

जब सबै मस्त थाकेर सुत्थे
ऊ शून्यतामा टक टक गर्दै हेरिरहन्थ्यो।

तर जब गोली चल्यो सबैभन्दा पहिले
ऊ नै मारियो।
 - सर्वेश्वर दयाल सक्सेना
निकेश (@nik_ad) 's Twitter Profile Photo

समय उल्टो बग्दा हेरिरहने राजनीतिज्ञ र सदा सत्ता-निरपेक्ष जनता इतिहासका गलत अस्तित्व हुन! - कर्ण

निकेश (@nik_ad) 's Twitter Profile Photo

कहिलेकाहीँ मान्छेले पखेटा पाए पछि जब उसले जमिन छोड्छ, उसको खुट्टामा लागेको माटो पनि झारिदिन्छ। र यस्तो गर्दा उसले अभाव–गरिबीका दिनहरूमा पाएका महत्वपूर्ण सिकाइहरू समेत बिर्सन्छ, जुन सम्भवत: उसको पतनको कारण बन्न सक्छ।

निकेश (@nik_ad) 's Twitter Profile Photo

सदा न संग सहेलियाँ, सदा न राजा देश। सदा न जुग में जीवणा, सदा न काला केश। सदा न फूले केतकी, सदा न सावन होय। सदा न विपदा रह सके, सदा न सुख भी होय। सदा न मौज बसन्त री, सदा न ग्रीष्म भाण। सदा न जोवन थिर रहे, सदा न संपत माण। सदा न काहू की रही, गल प्रीतम की बांह। - वाजिद अली शाह

निकेश (@nik_ad) 's Twitter Profile Photo

नागरिकताको फारम भर्ने बेलामा शरिरमा कुनै निशान जुन जन्म हुँदा थियो ? जुन हालसम्म पनि मेटिएको छैन ! भनेर सोघ्दा केहि बेर सोचेर ... शरिरको सर्ट फुकाल्दै भन्यो जेन्जी घटनामा शरिरमा गोली लागेको थियो अब यो मेटिँदैन

नागरिकताको फारम भर्ने बेलामा शरिरमा कुनै निशान जुन जन्म हुँदा थियो ? जुन हालसम्म पनि मेटिएको छैन ! भनेर सोघ्दा

केहि बेर सोचेर ... शरिरको सर्ट फुकाल्दै भन्यो 

जेन्जी घटनामा शरिरमा गोली लागेको थियो 

अब यो मेटिँदैन
निकेश (@nik_ad) 's Twitter Profile Photo

धमाधम राजिनामा दिएर चुनाव लड्न जानेहरु चुनाव हुँदैन र मन्त्री खाईरहने सोच लिएर सरकारमा गएका थिए! चुनाव हुने भए पछि `कफन चोर´ हरु भागेका हुन! - भएको यहि नै हो

निकेश (@nik_ad) 's Twitter Profile Photo

देशोऽयं क्षोभरहितो ब्राह्मणास्तु निर्भयाः। यो देश अशान्तिबाट मुक्त होस्, ज्ञान र विवेकका प्रतीक निर्भय होऊन्।

निकेश (@nik_ad) 's Twitter Profile Photo

हामी तिम्रा हत्याहरुको कथा लेख्छाैं तिमी संसदमा चुटकिला भन्छाै, हामी भित्ताहरुमा न्याय लेख्छाैं! हामी यति ठूलो स्वरमा बोल्नेछाैं कि बहिराले पनि सुन्नेछन्! हामी यति स्पष्ट लेख्नेछाैं कि अन्धाले पनि पढ्नेछन्! तिमी पृथ्वीमा अन्याय लेख हामी आकाशमा क्रान्ती लेख्छाैं

हामी तिम्रा हत्याहरुको कथा लेख्छाैं 
तिमी संसदमा चुटकिला भन्छाै,
हामी भित्ताहरुमा न्याय लेख्छाैं!
हामी यति ठूलो स्वरमा बोल्नेछाैं
कि बहिराले पनि सुन्नेछन्!
हामी यति स्पष्ट लेख्नेछाैं 
कि अन्धाले पनि पढ्नेछन्!
तिमी पृथ्वीमा अन्याय लेख
हामी आकाशमा क्रान्ती लेख्छाैं
निकेश (@nik_ad) 's Twitter Profile Photo

मैले तिमीहरुले भने अनुसारको भोट दिए! अब मलाई मैले भने अनुसारको समाज देउ 🤘

मैले तिमीहरुले भने अनुसारको भोट दिए! अब मलाई मैले भने अनुसारको समाज देउ 🤘
निकेश (@nik_ad) 's Twitter Profile Photo

क्यूँ डरें जीन्दगीमें क्या होगा कुछ न होगा तो तजुर्वा होगा

क्यूँ डरें जीन्दगीमें क्या होगा
कुछ न होगा तो तजुर्वा होगा