Dipraj neupane (@neupanedipraj1) 's Twitter Profile
Dipraj neupane

@neupanedipraj1

उद्धेश्य के लिनु उडि छुनु चन्द्र एक !!! #जन्मभुमि=पर्बत #पढाई=मास्टर्स इन फिजिक्स (भौतिकशास्त्र) #रूचि=फुटबलको किरो ,साहित्य,संगित,कुईज #हाल=काठमाडौ

ID: 749513662092570625

calendar_today03-07-2016 08:02:37

1,1K Tweet

2,2K Followers

4,4K Following

सम्झना 😍 (@samjana24) 's Twitter Profile Photo

हेर्दिन भन्छु उसलाइ हेरिरहन्छ आखाले पनि गर्यो धोका मसंग😍

Dipraj neupane (@neupanedipraj1) 's Twitter Profile Photo

मौनता आफैमा एउटा किताब हो, केही भन्नलाई आतुर हुन्छ।❤️

Dipraj neupane (@neupanedipraj1) 's Twitter Profile Photo

म अबुझ नै सहि तर म त्यो तारा हुँ जो तिम्रो खुसिको लागि हजार पटक टुट्न तयार छु !💔

Dipraj neupane (@neupanedipraj1) 's Twitter Profile Photo

जीवन त साधारण नै छ, कठिन त सपना र जिम्मेवारी छन् !! ❤️❤️

Dipraj neupane (@neupanedipraj1) 's Twitter Profile Photo

आज गार्हो छ चल्नै पर्छ भोलि झन गार्हो हुन्छ सहनै पर्छ पर्सी त सुन्दर छ पर्खनै पर्छ ।🙌❤️