Jiyanu (@neturenature) 's Twitter Profile
Jiyanu

@neturenature

स्वार्थी र सारथि चिन्न नसक्ने एक बेबकुफ। @music

ID: 773392738532397056

calendar_today07-09-2016 05:29:32

53,53K Tweet

10,10K Followers

3,3K Following

Jiyanu (@neturenature) 's Twitter Profile Photo

सबैसँग मीठो बोले मिलनसार बने हेप्छन् नराम्रो नियतले हेरिदिन्छन्, नबोलेर इग्नोर गरे घमण्डिको उपनाम दिन्छन्, आखिर केही गरेरपनी सुख नपाइने रैछ जिन्दगिमा।

Jiyanu (@neturenature) 's Twitter Profile Photo

व्यवहारले मृत्युको मुखमा धकेलेर बोलिले जिबनको अर्थ बुझाउन खोज्छन् मान्छेहरु।।

Jiyanu (@neturenature) 's Twitter Profile Photo

यो झुठकै दुनियाँ रहेछ यहाँ सच्चा भावनाको कदर कतै नहुदोरहेछ, कसैको इमान्दारिता र निस्वार्थपन त्यही स्वार्थिहरुको भिडमा हराउँदोरहेछ, सबैजस्तै बन्नसके खुशी पाइदोरहेछ, नत्र भएका थोरै खुशी पनि गुमाइदोरहेछ।

Jiyanu (@neturenature) 's Twitter Profile Photo

बिहान भुकम्प आयो अहिले त फेरि हावाहुरी छ बाइ लान्छकि क्या हो उडाएर म बिचरी लुरिलाइ😂😂

Gautam (@sharma14828) 's Twitter Profile Photo

बरु पराईले कतै आफ्नो सम्जिन्छ होला तर आफन्तले त सधै दुश्मनी को बेबहार मात्र गर्छन 😬🙄😨

🌺प्रकाश🌺(बादल) (@badal_poudel23) 's Twitter Profile Photo

जिन्दगी पलपल घोटिई रहेको छ यो धर्तिमा बस्ने दिन छोटिई रहेको छ #goodnight

Jiyanu (@neturenature) 's Twitter Profile Photo

बिर्सी जाउ बिर्सन चाहनेहरु.. धेरै गुनासो भएर पनि म पोख्नेछैन!! तिमिले बिर्सिए पनि म सम्झिन छोड्नेछैन!!

Arati (@arat9i) 's Twitter Profile Photo

म तिम्रो खुशिमा मुस्कुराउला, मलाई सम्झेर तिमी कहिल्यै दुखि नहुनु, संगै बिताएका ति पल हरुले झक्झ्क्याउलान, आखा हरु रसाउला तर तिमी कहिल्यै दुखि नहुनु....😣 तिम्रो भागको आशु मै बगाई दिउला, पिडा भुल्ने मलम पट्टि गर्नु तर तिमी कहिल्यै दुखि नहुनु....😣

Jiyanu (@neturenature) 's Twitter Profile Photo

हासेर बोलेकै राम्रो, दुई दिनको जिन्दगी हो हाम्रो💞💕

🌺प्रकाश🌺(बादल) (@badal_poudel23) 's Twitter Profile Photo

रुप को माया रुप रहुन्जेल 😉 मन को माया ❤️ सास चलुन्जेल 🥰🥰 #शुभ_रात्री भोलि बिहान सुर्य उदय नहुन्जेल ।।😂😊🙏

Gautam (@sharma14828) 's Twitter Profile Photo

गुमाउन पर्ने नै के छ र दुख मनाऊँ... यो त प्रकृती हो सागरको पानी, वाफ बन्नु, बादल बन्नु, र फेरी पानी बन्नु... हो कसैका सागर झैँ आँखाका सपना पनि वाफ बन्छन्, बादल बन्छन् र पानी बन्छन् तर खुसीको कुरा, सागर कहिल्यै रित्तिदैँन नुनिलै सहि पानी होस् या सपना रहिरहन्छ सधैँ #Good_Night 🙄

Jiyanu (@neturenature) 's Twitter Profile Photo

नयाँ त यसै नयाँ भैहाले पुराना पनि नयाँ भएछन् , हाउरा पालाका टुइटेले पनि बिर्सेछन बै अब त😒

Jiyanu (@neturenature) 's Twitter Profile Photo

एउटा कुरा भन्न त पाइएला, अन्तै घरबार भएनी निरमाया असल साथी बन्न त पाइएला।

Gautam (@sharma14828) 's Twitter Profile Photo

जिन्दगी सोचेको जस्तो कहिले हुदैन किनकी जिन्दगी दुख हो जुन हामी कहिले चाहदैनौ💔

फुच्ची💛 (@fuchigmr333) 's Twitter Profile Photo

आउने जाने क्रम जिवनमा बाचुन्जेल चलिरहन्छ , बस आफ्नो मनलाई मान्छेको कदम अनुसार नमोड्नु #शुभदिन

Jiyanu (@neturenature) 's Twitter Profile Photo

खाएर कसम नतोड्नु है बिन्ति,, लाएर माया नछोड्नु है बिन्ति,, सगै जुनि काट्ने सजाको छु सपना👭 बिच बाटोमा पाइला नमोड्नु है बिन्ति🙏 #💖 प्यारे 💖