Nepali Army (@nepaliarmyhq) 's Twitter Profile
Nepali Army

@nepaliarmyhq

Welcome to the official Twitter page of the Nepali Army(NA). This is the correct page if you're looking for news coverage, videos and photos related to the NA.

ID: 3177678720

linkhttp://www.nepalarmy.mil.np calendar_today27-04-2015 10:32:32

3,3K Tweet

193,193K Followers

23 Following

Nepali Army (@nepaliarmyhq) 's Twitter Profile Photo

शिघ्र प्रभावी आयोजना (QIP) अन्तर्गत दुर्गाबक्स गणले ओखलढुङ्गा, सिद्धिचरण-२ स्थित तलुवागढी (जानुकागढी) को स्तरोन्नती कार्य सम्पन्न गरि ज्येष्ठ २५ गते स्थानीय पालिकालाई हस्तान्तरण गरेको छ । #NepaliArmy #DuragaboxBn #No18bde #EasternDiv #QIP

शिघ्र प्रभावी आयोजना (QIP) अन्तर्गत दुर्गाबक्स गणले ओखलढुङ्गा, सिद्धिचरण-२ स्थित तलुवागढी (जानुकागढी) को स्तरोन्नती कार्य सम्पन्न गरि ज्येष्ठ २५ गते स्थानीय पालिकालाई हस्तान्तरण गरेको छ ।
#NepaliArmy #DuragaboxBn #No18bde #EasternDiv #QIP
Nepali Army (@nepaliarmyhq) 's Twitter Profile Photo

शिघ्र प्रभावी आयोजना (QIP) अन्तर्गत चण्डी प्रसाद गणले लमजुङ्ग, बेसीशहर-४ स्थित ऐतिहासिक पुरानोकोट गढीको मर्मत सम्भार तथा पुनर्निर्माण सम्पन्न गरि स्थानीय पालिकालाई हस्तान्तरण गरेको छ । #NepaliArmy #No3Bde #WesternDiv #ChandiPrasadBn #QIP

शिघ्र प्रभावी आयोजना (QIP) अन्तर्गत चण्डी प्रसाद गणले लमजुङ्ग, बेसीशहर-४ स्थित ऐतिहासिक पुरानोकोट गढीको मर्मत सम्भार तथा पुनर्निर्माण सम्पन्न गरि स्थानीय पालिकालाई हस्तान्तरण गरेको छ ।
#NepaliArmy #No3Bde #WesternDiv #ChandiPrasadBn #QIP
Nepali Army (@nepaliarmyhq) 's Twitter Profile Photo

शिघ्र प्रभावी आयोजना (QIP) अन्तर्गत नेपाली सेनाका युनिटहरुले प्युठान जिल्लामा अवस्थित ढुङ्गेगढी, रोल्पा जिल्लामा अवस्थित रुङकोट गढी-१, रुङकोट गढी-२, म्याग्जिनगढी र उमागढी तथा दाङ जिल्लामा अवस्थित जुम्लीपानी गढीहरु मर्मत संभार गरी स्थानीय पालिकाहरुलाई हस्तान्तरण गरेको छ ।

शिघ्र प्रभावी आयोजना (QIP) अन्तर्गत नयाँ सबुज गणले चितवन, ईच्छाकामना-७ मा अवस्थित उपरदाङ्ग गढी परिसरमा ढुङ्गेधारा निर्माण गरी स्थानीय पालिका र देवघाट-५ मा अवस्थित महेश सन्यास आश्रम तथा गुरुकुल केन्द्रमा गौशाला घरको निर्माण गरी उक्त केन्द्रलाई हस्तान्तरण गरेको छ । #NepaliArmy

शिघ्र प्रभावी आयोजना (QIP) अन्तर्गत नयाँ सबुज गणले चितवन, ईच्छाकामना-७ मा अवस्थित उपरदाङ्ग गढी परिसरमा ढुङ्गेधारा निर्माण गरी स्थानीय पालिका र देवघाट-५ मा अवस्थित महेश सन्यास आश्रम तथा गुरुकुल केन्द्रमा गौशाला घरको निर्माण गरी उक्त केन्द्रलाई हस्तान्तरण गरेको छ । 
#NepaliArmy
Nepali Army (@nepaliarmyhq) 's Twitter Profile Photo

सोलुखुम्बु, खुम्बु पासाङ्गल्हामु-३ निवासी ३० वर्षीया महिलाको स्वास्थ्यमा समस्या आएकोले भगवती प्रसाद गुल्मको सुरक्षा पोष्ट मञ्जो र लुक्लाबाट खटिएको टोलीले प्राथमिक उपचारपश्चात् ज्येष्ठ २८ गते स्ट्रेचरमा बोकेर करिब १० कि.मि. टाढा रहेको लुक्ला अस्पतालसम्म पुर्‍याउन सहयोग गरेको छ ।

जामाचो हाइकिङबाट फर्कने क्रममा ज्येष्ठ ३१ गते हराएका गोंगबु निवासी १३ वर्षीय वालकलाई भैरवीदल गण, नागार्जुनबाट खटिएको खोज तथा उद्धार टोलीले भिरबाट ६०० मिटर तल घाइते अवस्थामा फेला पारी प्राथमिक उपचार पश्चात् थप उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर पठाउन सहयोग गरेको छ । #NepaliArmy

जामाचो हाइकिङबाट फर्कने क्रममा ज्येष्ठ ३१ गते हराएका गोंगबु निवासी १३ वर्षीय वालकलाई भैरवीदल गण, नागार्जुनबाट खटिएको खोज तथा उद्धार टोलीले भिरबाट ६०० मिटर तल घाइते अवस्थामा फेला पारी प्राथमिक उपचार पश्चात् थप उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर पठाउन सहयोग गरेको छ ।
#NepaliArmy
Nepali Army (@nepaliarmyhq) 's Twitter Profile Photo

शीघ्र प्रभावी आयोजना अन्तर्गत (QIP) सर्लाही जिल्लाको बरहथवा-११, हिरापुरमा भैरवीदल गण र कालीध्वज गणको समन्वय तथा सहकार्यमा नव निर्मित Birthing Center मध्य पूर्वी पृतनापतिबाट बरहथवा नगर प्रमुखलाई हस्तान्तरण गर्नु भयो । #NepaliArmy #QuickImpactProjects #QIP

शीघ्र प्रभावी आयोजना अन्तर्गत (QIP) सर्लाही जिल्लाको बरहथवा-११, हिरापुरमा भैरवीदल गण र कालीध्वज गणको समन्वय तथा सहकार्यमा नव निर्मित Birthing Center मध्य पूर्वी पृतनापतिबाट बरहथवा नगर प्रमुखलाई हस्तान्तरण गर्नु भयो ।
#NepaliArmy 
#QuickImpactProjects 
#QIP
Nepali Army (@nepaliarmyhq) 's Twitter Profile Photo

Bailey Bridge Installation at Kharpunath || खार्पुनाथस्थित चुवा खोलामा बेलिबृज जडान #NepaliArmy #BaileyBridge #Kharpunath #ChuwaRiver

Nepali Army (@nepaliarmyhq) 's Twitter Profile Photo

नारायणघाट-बुटवल सडक खण्ड अन्तर्गत विनयी त्रिवेणी-१ स्थित विनयी खोलाको डाइभर्सन पार गर्ने क्रममा पानीको तीव्र बहाव बिच फसेको यात्रुवाहक बसबाट नेपाली सेनाको टोलीले अन्य सुरक्षा निकाय तथा स्थानीयहरूसँगको सहकार्यमा आषाढ ०६ गते बिहान फसेका यात्रुहरूको सकुशल उद्धार गरेको छ ।

Nepali Army (@nepaliarmyhq) 's Twitter Profile Photo

बाँके, नरैनापुर-२, लक्ष्मणपुर स्वास्थ्य चौकीमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट स्थानीय लाभान्वित भएका छन् । #NepaliArmy #NAMedialCamp #BajradanBn

Nepali Army (@nepaliarmyhq) 's Twitter Profile Photo

२०८२ अषाढ १० गते काठमाडौं महानगरपालिका कमलादीस्थित हामा स्टिलमा लागेको आगो नरसिंहदल गणबाट खटिएको अग्नि नियन्त्रण टोलीले महानगरपालिकाको दमकल सहितको टिम, अन्य सुरक्षा निकायका र स्थानियहरुसँगको सहकार्यमा नियन्त्रणमा लिन सहयोग गरेको । #NepaliArmy #NAinFireFighting #NarsinghdalBn

२०८२ अषाढ १० गते काठमाडौं महानगरपालिका कमलादीस्थित  हामा स्टिलमा लागेको आगो नरसिंहदल गणबाट खटिएको अग्नि नियन्त्रण टोलीले महानगरपालिकाको दमकल सहितको टिम, अन्य सुरक्षा निकायका र स्थानियहरुसँगको सहकार्यमा नियन्त्रणमा लिन सहयोग गरेको ।
#NepaliArmy
#NAinFireFighting
#NarsinghdalBn
Nepali Army (@nepaliarmyhq) 's Twitter Profile Photo

सिरहा, सिरहा नगरपालिका-१६ स्थित लालजी शकुन्तला माध्यमिक विद्यालयमा नन्दाबक्स गण र नं.२७ फिल्ड एम्बुलेन्स गुल्मले स्थानीय स्वास्थ्य संस्थाहरुसँगको सहकार्यमा आषाढ १० गते सञ्चालन गरेको बिशेषज्ञ डाक्टरहरु सहितको निःशुल्क स्वास्थ्य शिविरबाट करिब ४२५ जना स्थानीय लाभान्वित भएका छन् ।

नेपाली सेनाले स्थानीय स्वास्थ्य संस्थाहरूसँगको सहकार्यमा झापा, मेचीनगर-२ र पाँचथर, फालेलुङ्ग-७ मा आषाढ १४ गते सञ्‍चालन गरेको विशेषज्ञ सेवा सहितको निःशुल्क स्वास्थ्य शिविरबाट करिब एक हजार स्थानीय लाभान्वित भएका छन् । #NepaliArmy #FreeMedicalCamp #No21bde #AridimanBn #BirdalBn

नेपाली सेनाले स्थानीय स्वास्थ्य संस्थाहरूसँगको सहकार्यमा झापा, मेचीनगर-२ र पाँचथर, फालेलुङ्ग-७ मा आषाढ १४ गते सञ्‍चालन गरेको विशेषज्ञ सेवा सहितको निःशुल्क स्वास्थ्य शिविरबाट करिब एक हजार स्थानीय लाभान्वित भएका छन् । 
#NepaliArmy 
#FreeMedicalCamp
#No21bde
#AridimanBn
#BirdalBn
Nepali Army (@nepaliarmyhq) 's Twitter Profile Photo

पशुपति प्रसाद गण र नं.१८ फि.ए. गुल्मले आषाढ १९ गते स्थानीय स्वास्थ्य संस्थाहरुसँगको सहकार्यमा उदयपुर, बेलका-२ स्थित रेडक्रस भवनको परिसरमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट करिब ४५० जना स्थानीय लाभान्वित भएका छन् । #NepaliArmy #PashupatiPrasadBn #No18FieldAmbulanceCoy

पशुपति प्रसाद गण र नं.१८ फि.ए. गुल्मले आषाढ १९  गते स्थानीय स्वास्थ्य संस्थाहरुसँगको सहकार्यमा उदयपुर, बेलका-२ स्थित रेडक्रस भवनको परिसरमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट करिब ४५० जना स्थानीय लाभान्वित भएका छन् ।
#NepaliArmy
#PashupatiPrasadBn
#No18FieldAmbulanceCoy
Nepali Army (@nepaliarmyhq) 's Twitter Profile Photo

हिल्सा-सिमिकोट सडक खण्डमा बेलीवृज जडान बाह्रै महिना सवारी साधन हुनेछ अव आवागमन पुरा भयो हुम्लीको सपना हुम्ला जोडियो राष्ट्रिय सडक सञ्जालमा #NepaliArmy #नेपालीसेना #BaileyBridge #ChuwaRiver

हिल्सा-सिमिकोट सडक खण्डमा बेलीवृज जडान 
बाह्रै महिना सवारी साधन हुनेछ अव आवागमन 
पुरा भयो हुम्लीको सपना 
हुम्ला जोडियो राष्ट्रिय सडक सञ्जालमा
#NepaliArmy 
#नेपालीसेना
#BaileyBridge
#ChuwaRiver