राप्रपाबाहेक सबै प्रमुख दलका नेतालाई भेटेर भाजपाका विदेश विभाग प्रमुख डा. विजय चौथाईवाले स्वदेश फर्के।
यस अघि बाबुराम भट्टराईले आफ्नो व्यक्तिगत भारत भ्रमणको क्रममा भारतका केही दिग्गज नेता र पूर्व कूटनीतिज्ञहरु संग भेटेका थिए।
आखिर नेपालको ‘वृहत्तर हित’ कै लागि त होला यो सब?