नमस्कार 🙏🙏🙏 (@namaskar70) 's Twitter Profile
नमस्कार 🙏🙏🙏

@namaskar70

समय धेरै लाग्यो तर आज बुझेँ,
म तिम्रो आदत थिए प्रेम हैन ।।😍❤️💔

ID: 1439852525130186753

calendar_today20-09-2021 07:23:01

202 Tweet

86 Followers

319 Following

नमस्कार 🙏🙏🙏 (@namaskar70) 's Twitter Profile Photo

घाउ बिनाको दुखाइ र आवाज बिनाको रुवाइले मानिसलाइ भित्र भित्रै मारीरहेको हुन्छ ❤️

नमस्कार 🙏🙏🙏 (@namaskar70) 's Twitter Profile Photo

मलाई मेरो विगतसँग कुनै गुनासो छैन पश्चताप त केवल त्यो महत्वपूर्ण समय सँग छ जुन मैले गलत व्यक्तिको लागि गुमाए |

मलाई मेरो विगतसँग कुनै गुनासो छैन 
पश्चताप त केवल त्यो महत्वपूर्ण समय सँग छ जुन मैले गलत व्यक्तिको लागि गुमाए |
नमस्कार 🙏🙏🙏 (@namaskar70) 's Twitter Profile Photo

कहिले काहीँ आफुलाई पनि नियाल्ने गर्नु सधैँ अरुलाई दोष दिएर मात्रै हुँदैन😉❤️ #शुभबिहानी ♥️☕️

नमस्कार 🙏🙏🙏 (@namaskar70) 's Twitter Profile Photo

जसरी भएपनि मन बुझाउनै पर्ने रैछ , मनको घाउ हो रोए पनि दुख्छ अनि नरोए पनि दुख्छ ।

नमस्कार 🙏🙏🙏 (@namaskar70) 's Twitter Profile Photo

Single भि दुखी relatiosnship वाले भी दुखी married तो दुखी है ही सच मे ... जिन्दगीके मजे कौन लेरहा है? #भन्नुस्_तो 😂😂

नमस्कार 🙏🙏🙏 (@namaskar70) 's Twitter Profile Photo

चिच्याउदै ठुलो स्वरमा रोईदिउ जस्तो लाग्छ सबै छोडी अब कतै गैईदिउ जस्तो लाग्छ खुसी छैन यो मन ... अह खुशी छैन यो मन कहिलेकाही त सबै छोडी जिन्दगी नै त्यागिदिउ जस्तो लाग्छ ।

नमस्कार 🙏🙏🙏 (@namaskar70) 's Twitter Profile Photo

मलाइ धोका आफ्नै ले दिए कसैले आफ्नै भएर दिए कसैले आफ्नै बनी धोका दिए कोहि फुल जस्ता सुगन्धित थिए कोहि काडा जस्ता पेचिला थिए। ❤️😍💙

नमस्कार 🙏🙏🙏 (@namaskar70) 's Twitter Profile Photo

अर्को जुनि त परको कुरा यहि जुनि मा पनि भेट नहोस अब 💔 #शुभप्रभात☕️

नमस्कार 🙏🙏🙏 (@namaskar70) 's Twitter Profile Photo

अन्तिममा हार मेरै भयो न रोएर तिमीलाइ पाउन सके न थर्काएर जित्न सके जहाँ सम्म सम्भव थियो तिम्रो पछि लागिरहे ||💔

नमस्कार 🙏🙏🙏 (@namaskar70) 's Twitter Profile Photo

मान्छेको मन तब ढुङ्गाको बन्छ जब उसका भावना र प्रेमलाइ बारम्बार अपमान र अस्वीकार गरिन्छ ||

नमस्कार 🙏🙏🙏 (@namaskar70) 's Twitter Profile Photo

फरक प्रेम थियो हामी दुबै बिच , उसको तर्फबाट अन्त्य भयो , अनि मेरो तर्फबाट अनन्त !! ♥️ #शुभप्रभात☕️❤️😍

नमस्कार 🙏🙏🙏 (@namaskar70) 's Twitter Profile Photo

अब तिम्रो भागमा पर्ने भनेकै पत्थर हो, फूल त चुँडाएर फाली सक्यौ तिमीले।

नमस्कार 🙏🙏🙏 (@namaskar70) 's Twitter Profile Photo

जति सुकै हतार गरे पनि सही समय नआइ आफ्नो गन्तव्यमा नपुगीदो रहेछ ! जिन्दगीले अहिलेसम्म मलाइ सिकाएको पाठ यही हो......🕚🕤

नमस्कार 🙏🙏🙏 (@namaskar70) 's Twitter Profile Photo

अरुको थाहा छैन तर मलाइ आखा अगाडि देखिने हजारौ मानिस भन्दा पनि ति नदेखिने भगवानको धेरै भरोसा लाग्छ 🌺♥️☺️

नमस्कार 🙏🙏🙏 (@namaskar70) 's Twitter Profile Photo

बाेलेर होइन गरेर देखाउ किनकि मानिस सुन्न होइन देख्न चाहन्छन ।

नमस्कार 🙏🙏🙏 (@namaskar70) 's Twitter Profile Photo

उसको शब्दमा माया कम थियो तर जब मैले उनको आँखामा हेरेँ, त्यहाँ केवल म मात्र थिए 😍❤️

नमस्कार 🙏🙏🙏 (@namaskar70) 's Twitter Profile Photo

कसैलाई चाहानु आकर्षण हुन सक्छ तर उसैलाई चाहि रहनु अवस्य प्रेम हो।❤

नमस्कार 🙏🙏🙏 (@namaskar70) 's Twitter Profile Photo

if मायाँ साँचो छ भने जस्तो सुकै अबस्था जेजे भएनि एउटाले अर्को लाइ छोड्दैन 💔

नमस्कार 🙏🙏🙏 (@namaskar70) 's Twitter Profile Photo

माया मागेकाे हु ! तिमी सङ भिक होईन स्वीकार छैन भने ईन्कार गर बैजत होइन!😌😳