Nabin Lc (@nabinlc1) 's Twitter Profile
Nabin Lc

@nabinlc1

ID: 1200926052027027457

calendar_today30-11-2019 23:54:56

5 Tweet

73 Followers

639 Following

नीराजन शर्मा (उमेश दुलाल) (@davils_advocate) 's Twitter Profile Photo

साझाकाे सबै भन्दा ठुलाे कमजोरी १. रबिन्द्र मिश्र संयाेजक हुन २. रजनि केसी र मुमा राम जस्तालाई गाेठ सारेर सिंह र सरिरमा तेल घसि गुजराती भैंसी भनेर जनतालाई ठग्न सक्छु भन्ने साेच ३. अडान, भिजन र ठेगान नहुनु। ४. तुरुन्तै नतिजा चाहाने मनस्थितिले गल्ती माथि गल्ती गर्दै जानू।

नेपाली रिट्विट (@retwit_again) 's Twitter Profile Photo

केपी ओलीको कार्यकाल सकिएपछि तपाईं कसलाई प्रधानमन्त्री भएको देख्न चाहनुहुन्छ ? Plz vote.

कुमार कार्की 💙 (@sonofkarki) 's Twitter Profile Photo

पानी भित्र बांगो देखिने लट्ठी पनी बास्तब मा सीधा हूँछ समय परिस्थिति लाई हेरेर कसैलाई मूल्याँकन नगरौ ऊ भित्र को सत्यता पनी तपाईले देख्न नसक्नु भएको हुनसक्छ ।

Mukunda Ghimire (@mukun_dai) 's Twitter Profile Photo

शाही कांग्रेस सती गयो सुवर्ण शमशेरको, विकल्प दिनलाई मुकुन्द घिमिरे तम्सेको।

शाही कांग्रेस सती गयो सुवर्ण शमशेरको,
विकल्प दिनलाई मुकुन्द घिमिरे तम्सेको।