Dr. Mukul Dhakal (@mukuldhakal) 's Twitter Profile
Dr. Mukul Dhakal

@mukuldhakal

Politician, संस्थापक, राष्ट्रिय स्वतन्त्र पार्टी, महामन्त्री तथा प्रवक्ता

ID: 1595835452933623809

calendar_today24-11-2022 17:43:44

116 Tweet

5,5K Followers

62 Following

Dr. Mukul Dhakal (@mukuldhakal) 's Twitter Profile Photo

राजीनामाको कुरा ढाकछेप गर्न "एक व्यक्ति एक पद" को अवधारणाका लागी राजीनामा दिएको भनेर रोइलो गरे । लास्टमा आजकै दिन प्रदेश इन्चार्जमा ५ जना सांसदलाई दोहोरो-तेहोरो जिम्मेवारी । प्रदेशलाई इन्तु-किन्तु-परन्तु केहि नलगाई खारेज गर्नेुपर्नेमा झन् बलियो बनाउँदै लाने निर्णय गर्छन् । क्लवका

Dr. Mukul Dhakal (@mukuldhakal) 's Twitter Profile Photo

चितवनमा “६-लेन रोड” बन्यो र उद्घाटन भयो । “गौतम बुद्ध अन्तरार्ष्ट्रिय क्रिकेट रङ्गशाला” बन्दै छ । “राजनीतिक प्रतिशोध” को एकोहोरो रटानमा अल्मलँदा “विकास र सुशासन”को मुद्दामा “घण्टी” हराउँदै छ । चितवन, जहाँ हामी सबैभन्दा ठूलो दल हौँ, त्यहिँको विकासमा हामी हराउँदै छौँ । राम्रो काम

आज देशका तीन ठूला दलका तीन ठूला नेताको बैठक बसेछ , “गणतन्त्र” जोगाउन एक हुने निर्णय गर्नु भएछ । बुझ्न पर्ने कुरा के छ भने उहाँहरूले “धर्म निरपेक्षता” जोगाउने निर्णय गर्नु भएन । काङ्ग्रेस र एमाले पनि “धर्म निरपेक्षता” को सवालमा पछिल्लो समय मौन बसेका छन् । राजतन्त्रको पक्षमा के

आज देशका तीन ठूला दलका तीन ठूला नेताको बैठक बसेछ , “गणतन्त्र” जोगाउन एक हुने निर्णय गर्नु भएछ । बुझ्न पर्ने कुरा के छ भने उहाँहरूले “धर्म निरपेक्षता” जोगाउने निर्णय गर्नु भएन । काङ्ग्रेस र एमाले पनि “धर्म निरपेक्षता” को सवालमा पछिल्लो समय मौन बसेका छन् । 

राजतन्त्रको पक्षमा के
Dr. Mukul Dhakal (@mukuldhakal) 's Twitter Profile Photo

रवि दाइको मुद्दाको फैसला, आदेश लगायत १८-२० वटा अदालतबाट हुन्छ । कुनै अदालतबाट यिनी छुट्न सक्छन्, कुनैबाट प्रक्राउ पनि पर्न सक्छन् । यिनी जेलबाट आऊ-जाऊ भइराखे भने अचम्म नमान्दा हुन्छ । तपाईंहरुको घर नजिकै, तपाईंलेहरूले देखेका गुण्डा, ठगहरू पनि हेर्नु, ती पनि जेल जाने-आउने गरिरहेका

Dr. Mukul Dhakal (@mukuldhakal) 's Twitter Profile Photo

ल हेर्नुहोस्, नेपाल राष्ट्र बैङ्कको गभर्नर नियुक्तिमा भइरहेको चलखेल । यी पूराना दलले यस्तै गरे भनेर नयाँ दल खोलेको । नयाँ दलमा पनि टाकन टुकन, उहि प्रतिपक्षि हुँदा विरोध गर्ने , सरकारमा हुँदा - जिल्लाको खेलकुद, भूमी आयोगदेखी, सिडिओ, डिएसपी, एसपी, राजदुतदेखी सबैले आफ्नो मान्छे

ल हेर्नुहोस्, नेपाल राष्ट्र बैङ्कको गभर्नर नियुक्तिमा भइरहेको चलखेल । 

यी पूराना दलले यस्तै गरे भनेर नयाँ दल खोलेको । नयाँ दलमा पनि टाकन टुकन, उहि प्रतिपक्षि हुँदा विरोध गर्ने , सरकारमा हुँदा - जिल्लाको खेलकुद, भूमी आयोगदेखी, सिडिओ, डिएसपी, एसपी, राजदुतदेखी सबैले आफ्नो मान्छे
Dr. Mukul Dhakal (@mukuldhakal) 's Twitter Profile Photo

याद गरौँ, २०६१ सालमा नेपालको अवस्था कस्तो थियो ? माओवादी हिंसा उत्कर्षमा पुगेको थियो । माओवादी र राज्यपक्ष बीच भिडन्तका समाचार दैनिक जसो आउँथे । देशमा हिँडडुल सम्म गर्न नपाइने अवस्था थियो । मुलुक अशान्त थियो । देशमा चुनाव हुन सक्ने परिस्थिति पनि थिएन । राजा ज्ञानेन्द्रले २०६१

Dr. Mukul Dhakal (@mukuldhakal) 's Twitter Profile Photo

भारतको प्रयागराजमा ६३ करोडभन्दा बढी आस्थावानहरूको उपस्थिति! यो आँकडाले हामीलाई एउटा महत्वपूर्ण प्रश्न सोध्न बाध्य पारेको छ: किन हामी, जसको भूमिमा विश्वकै आस्थाको केन्द्र पशुपतिनाथ विराजमान छन्, वार्षिक १ करोड धार्मिक पर्यटक भित्र्याउन सक्दैनौं? कुनै समय यो केवल गफ जस्तो लाग्थ्यो,

नेपालमा नीति तथा कार्यक्रम कहिल्यै नराम्रो आएको जस्तो लाग्दैन। समस्या भनेको ती सबै कागजमै सीमित हुने हो। यो प्रक्रिया पुरा गर्नका लागि गरिने सबै कुरा ढोंग मात्रै हो, यसको खासै अर्थ छैन। यो कुरा सालैपिच्छे दोहोरिन्छ। जुन वर्ष नीति तथा कार्यक्रम कार्यान्वयन हुन्छ, त्यसको अर्को

Dr. Mukul Dhakal (@mukuldhakal) 's Twitter Profile Photo

आज रविन्द्र मिश्र र दुर्गा प्रसाईलाई हिरासतमा भेटे । दुवैजना स्वस्थ हुनुहुन्छ, र उहाँहरूको आत्मबल पनि उच्च छ । "गोलि ठोक" भनेर १७००० मार्ने प्रचण्ड त खुलेआम राजनीति गरेर हिँडिरहेका छन् । चैत्र १५ गतेको आन्दोलनका क्रममा राज्यको घुसपैठ र हस्तक्षेपका कारणले २ जनाको ज्यान जाने गरि

Dr. Mukul Dhakal (@mukuldhakal) 's Twitter Profile Photo

बालुवाटार जग्गा घोटाला प्रकरण उजागर गर्ने पूर्वसचिव शारदा प्रसाद त्रितालज्यूको भनाइसँग म पूर्णतः सहमत छु। माधव नेपाललाई सोधपुछ गरिएको विषयलाई ‘राजनीतिक प्रतिशोध’ भन्ने प्रवृत्ति दुर्भाग्यपूर्ण र लज्जास्पद छ।

ऐतिहासिक श्री गण्डकी (शत)सय कुण्डीय गायत्री कोटिहोम बिराट ज्ञान महायज्ञ -२०८२ मा उपस्थिति जनाएको छु । यो दिव्य अवसरका लागी आयोजकलाई धन्यवाद । सम्भव भएसम्म तपाईंहरू पनि सहभागी हुनु होला। 🙏🕉️ #gandakikotihom #पोखरा_भ्रमण_बर्ष_२०२५ #pokharanepal

२०७९ सालको स्थानीय निर्वाचनमा बालेन शाहको अप्रत्याशित उदयले नेपाली राजनीतिक परिदृश्यलाई गहिरो रूपमा तरंगित तुल्याएको थियो। जनताले स्थापित पुराना दलहरूको विकल्प खोजिरहेको स्पष्ट अनुभूति भइरहेको थियो, र त्यतिबेलासम्म कुनै सशक्त राष्ट्रिय वैकल्पिक शक्तिको उपस्थिति नदेखिएको हुँदा

Dr. Mukul Dhakal (@mukuldhakal) 's Twitter Profile Photo

१२ लाख ठगेको लेख्न पर्नेमा २२ लाख ठगेको लेखेछन् । ड्याम्मै १० लाखको राजनीतिक प्रतिशोध । 🤣

१२ लाख ठगेको लेख्न पर्नेमा २२ लाख ठगेको लेखेछन् । ड्याम्मै १० लाखको राजनीतिक प्रतिशोध । 🤣
Dr. Mukul Dhakal (@mukuldhakal) 's Twitter Profile Photo

चिनेका भाइहरू कम्पनि दर्ता गरिदिन सोर्स लगाइदिन पर्यो भन्दै आए । मैले उल्टै, एउटा जाबो कम्पनि दर्ता गर्न के को सोर्स ! सोर्स पनि नलगाऊ, घुस पनि नखुवाउ भनेको । १ महिना भएछ, कम्पनि दर्ता अझै हुन सकेनछ । भाषण चै कत्रा ठूला ठूला , तर ग्राउन्ड कति हरिबिजोग !

Dr. Mukul Dhakal (@mukuldhakal) 's Twitter Profile Photo

मानव तस्करीको अरोप लागेका गृहमन्त्री रमेश लेखक र उपसभामुख इन्दिरा राना मगर, दुवैले राजीनामा दिएर उच्चस्तरीय छानविनका लागी सहयोग गर्नुपर्छ ।

Dr. Mukul Dhakal (@mukuldhakal) 's Twitter Profile Photo

२००७ साल, २०४६ साल र २०६३ सालमा नेपालको अस्तित्व नै सङ्कटमा पर्ने गरि राष्ट्रिय सङ्कट देखा परेको थियो । त्यतिबेला नेपालमा आन्तरिक शक्तिहरूले आपसी सहमति गरेर नेपाल देश र राष्ट्रको अस्तित्व जोगाएका थिए । आज २०८२ सालमा फेरी त्यस्तै सङ्कटको जोखिमको डिलमा देश परेको छ । फेरी पनि आपसी

Dr. Mukul Dhakal (@mukuldhakal) 's Twitter Profile Photo

झेलेहरूले "म झोले हो" भनेर स्वीकार गरे । अब पालो अरिङ्गाल, रैति र भेँडाहरूको ।

Dr. Mukul Dhakal (@mukuldhakal) 's Twitter Profile Photo

बुवा गुमाउने गहिरो पीडामा १३ दिनको काजकिरियामा बसिरहनु भएका राजेश तिम्सिनासँग स्पष्टीकरण मागी, जवाफ नआएको भन्दै उहाँ किरियामै रहँदा रवि लामिछाने क्लवको सचिवालयले पार्टी सदस्यता खारेज गर्ने निर्णय गर्‍यो। यस्तो अमानवीय, निर्लज्ज, नीच र धर्म–संस्कृतिविरोधी कार्य अरू के हुन सक्छ र?