Mukesh Kamait~Nepal (@mukeshkamait21) 's Twitter Profile
Mukesh Kamait~Nepal

@mukeshkamait21

I bow not to those who bark for no reason,
but to those who have to bow !! जय श्रिराम🙏

ID: 996261089774977024

calendar_today15-05-2018 05:28:48

5,5K Tweet

2,2K Followers

51 Following

Mukesh Kamait~Nepal (@mukeshkamait21) 's Twitter Profile Photo

देशको सिमान मिच्दा कोई नबोल्ने अनि अर्काको देशले विश्वकप खेल्दा Support मा जुलुस निकाल्ने थुइक्क, नेता मात्र नराम्रो छन भन्यो त जनता झन घास रहेछन् ।

मिठो बोली बोल्नेलाई कौइली भनिन्छ! । । । । । झुठो बोली बोल्नेलाई अोली भनिन्छ!

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

कसैलाई दुखाएर खुशी खोज्नु भनेको आगोको बीचमा फूल खोजेजस्तै हो। यस्तो खुशी क्षणिक हुन्छ, तर पाप र पीडाको तातो निशान सधैं रहन्छ।"#शुभदिन

💞सामु💞 (@_samana_kharel_) 's Twitter Profile Photo

“खुशीको सम्बन्ध सम्पत्तिसंग कहिल्यै तुलना हुदैन, जसको मन मस्त छ उ संग समस्त छ” 😊🫰♥️ #शुभबिहानी ☕☕

Samarpan Thapa (@samarpanth83010) 's Twitter Profile Photo

सन्तोष जीवनको कठोर मार्गहो, रिस अहङकार र अहम्ता बोकेर गन्तव्य प्रत हुदैन।

punam sapkota(आरोही) (@ghamjun) 's Twitter Profile Photo

"व्यवहारिकता ठुलो कुरा हो।, आदर्शको कुरा गर्दैमा कोही महान हुँदैन । #शुभदिन_शुभपल🙏💐❤️

फूलकुमारी🌻 (@123fulkumari) 's Twitter Profile Photo

सजिलो थिएन नी ढुंगाको मन बनाउन, तर आफ्ना सोचेकाहरुले निकै सहयोग गरे! #प्रियमनहरु❤️

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

राज्यले केही नदिए पनि , देशको लागि ज्यान दिने तपाईहरूको आत्माले शान्ति पाओस ॥😴

Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

भ्रष्टहरु फेरि सडकमा सल्बलाएका छन्, र्याल काढेर उत्रिएका छन्। तिम्रो संसद बिघटन र संविधान खारेज हुन्छ, हुन्छ।

Narendra Modi (@narendramodi) 's Twitter Profile Photo

नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना। नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्ण रूपमा प्रतिबद्ध छ।

Mukesh Kamait~Nepal (@mukeshkamait21) 's Twitter Profile Photo

राष्ट्रको पहिचान हाम्रो परिणाम हाम्रो देश हाम्रो राष्ट्र जनशिक्षा,जनस्वास्थ्य,जनशक्ति,जनराष्ट्र सुरक्षा नि शुल्क योग राष्ट्रिय निर्माण दक्षता मेरो पहिचान जय राष्ट्र जय नेपाल जय नेपाली 🇳🇵

Mukesh Kamait~Nepal (@mukeshkamait21) 's Twitter Profile Photo

नयाँ वर्ष आगमन नयाँ विवेक सोच विकास सहास जीवन बाच्ने विवेकशील राष्ट्र व्यक्ति शान्ति-उर्जा प्रदान नयाँ वर्ष जिवनको स्वास्थ्य नैतिकता मनोरञ्जनात्मक लाभदायक वर्ष २०८३ सम्पूर्णमा मंगलमय शुभकामना!! जय नेपाल!!

नयाँ वर्ष आगमन नयाँ विवेक सोच विकास सहास जीवन बाच्ने विवेकशील राष्ट्र व्यक्ति शान्ति-उर्जा प्रदान नयाँ वर्ष जिवनको स्वास्थ्य नैतिकता मनोरञ्जनात्मक लाभदायक वर्ष २०८३ सम्पूर्णमा मंगलमय शुभकामना!!
जय नेपाल!!
Mukesh Kamait~Nepal (@mukeshkamait21) 's Twitter Profile Photo

जुर सितल सिरवा पावैन सब गोटे मे सितलता मन-मस्तिष्क आशिर्वाद सब गोटे मे सकारात्मक ऊर्जा प्रदान नमन सब गोटे मे जुर सितल सिरवा पावैन मैथिल पर्व के शुभकामना!! #jursital

Mukesh Kamait~Nepal (@mukeshkamait21) 's Twitter Profile Photo

नेपाली नागरिक कागजात प्रमाणपत्रहरु देशको सरकार सम्बन्धित निकाय ध्यानाकर्षण आवेदन निकाय डिजिटल वाइबसेटहरु मार्फत सेवाहरु सहज छिटोछरितो हुने ध्यानाकर्षण सम्बन्धित निकाय सरकार देशको गतिविधि परिवर्तन मार्ग सिर्जना गरोस् । Hello Sarkar, Government of Nepal ध्यानाकर्षण होस्।

Mukesh Kamait~Nepal (@mukeshkamait21) 's Twitter Profile Photo

जन्म हुदा साँस हुन्छ तर नाम हुदैन । मृत्यु हुदा नाम हुन्छ तर साँस हुदैन । यहि नाम र साँस बीचको यात्रालाई जिवन भनिन्छ ।

Mukesh Kamait~Nepal (@mukeshkamait21) 's Twitter Profile Photo

जुन दिन पाटिको झण्डा त्यागेर राष्टिय झण्डा बोकेर सडकमा आँउछौ त्यो दिन मेरो पनि उपस्थिती हुनेछ !!!

जुन दिन पाटिको झण्डा त्यागेर
राष्टिय झण्डा बोकेर सडकमा आँउछौ
त्यो दिन मेरो पनि उपस्थिती हुनेछ !!!