Ashwin Lamsal (@mrashwinl) 's Twitter Profile
Ashwin Lamsal

@mrashwinl

Breathe Easy My Friend!

ID: 1166355626215333888

calendar_today27-08-2019 14:24:00

1,1K Tweet

663 Followers

118 Following

ᗩᗰᖇIT (@amrit__fcb) 's Twitter Profile Photo

तिम्रै घर चाडै आउछु भन्थी पैले त म्यासेज पनि आउदैन अहिले त! सपना पनि देख्दिन राम्रो यो जुनि मा हुन्न क्यारे हो भेट हाम्रो.....🤔🙄 #शुभरात्री 🙏🙏💔

Ashwin Lamsal (@mrashwinl) 's Twitter Profile Photo

रंग दल्नेहरु संग भन्दा पनि रंग बदल्नेहरु संग बच्नु होला। #HappyHoli

Ashwin Lamsal (@mrashwinl) 's Twitter Profile Photo

मैदानमै गएर ओलीले शुभकामना के देका थे २ वर्षपछि झ्याम्मै गोल हानेछन 😁

Ashwin Lamsal (@mrashwinl) 's Twitter Profile Photo

किनारमा तैरिएको लास देखेर पो थाहा भयो, बोझ त यहाँ सास रहेछ #शुभ_रात्री

ᗩᗰᖇIT (@amrit__fcb) 's Twitter Profile Photo

मैले कत्ती को मुटु चोरे चोरे 🤩🙈🙈 आज पनि एउटि को चोरे 😌 😌 😌 भाइ ले कुखुरी काट्दै थ्यो मैले मुटु चोरेर भागे 😂😂🤣🤣

Ashwin Lamsal (@mrashwinl) 's Twitter Profile Photo

उसलाई हेर्न भएनी खाजा मा समोसा खाने गरेको छु😔😆

G. Shah (ज्ञानेन्द्र शाह) (@gbbshah) 's Twitter Profile Photo

नव वर्ष २०७८ को अवसरमा देश विदेशमा रहनु भएका समस्त नेपालीहरूमा सुख, शान्ति तथा समुन्नतिकाे लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं। यस नयाँ वर्षमा नयाँ सोच र नयाँ प्रविधिले सबै नागरिकको हितमा काम गरोस्। दैविक तथा माटो प्रतिकूल राजनैतिक विपत्तीमाथि सहज विजय प्राप्त गर्न सकियोस्

नव वर्ष २०७८ को अवसरमा देश विदेशमा रहनु भएका समस्त नेपालीहरूमा सुख, शान्ति तथा समुन्नतिकाे लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं।
यस नयाँ वर्षमा नयाँ सोच र नयाँ प्रविधिले सबै नागरिकको हितमा काम गरोस्। दैविक तथा माटो प्रतिकूल राजनैतिक विपत्तीमाथि सहज विजय प्राप्त गर्न सकियोस्
Ashwin Lamsal (@mrashwinl) 's Twitter Profile Photo

पल्लो घरे आन्टी ले तरकारी मा नुन हाल्न बिर्सेकी रैछिन काका पिसिआर गर्न दौडी हाले 😅 #StaySafe

Nepal Police (@nepalpolicehq) 's Twitter Profile Photo

कोभिड उपचारमा अक्सिजनको अभाव हुन नदिन देशभर नेपाल प्रहरीले गरेको प्रयास ।

कोभिड उपचारमा अक्सिजनको अभाव हुन नदिन देशभर नेपाल प्रहरीले गरेको प्रयास ।
Ashwin Lamsal (@mrashwinl) 's Twitter Profile Photo

जिन्दगी भ्रमको सागर हो , किनारा मै बस्नुस भर्खरै एउटाले आफुलाइ डुबाएर गयो!! #सुभबिहानी

G. Shah (ज्ञानेन्द्र शाह) (@gbbshah) 's Twitter Profile Photo

सम्पूर्ण मानवजातिका कल्याण र विश्व शान्तिका लागि आफूलाई समर्पित गर्ने शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्म जयन्ती, बाबा गोरखनाथ जयन्ती र उभौली पर्वका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

Ashwin Lamsal (@mrashwinl) 's Twitter Profile Photo

दलितलाई ६० अनि अरूलाई ७० पछि भत्ता दिनु पनि एक किसिमको छुवाछूत होइन र !

Ashwin Lamsal (@mrashwinl) 's Twitter Profile Photo

सबै क्रिस्चियनहरूलाई क्रिस्मसको शुभकामना ... पशुपति नाथ ले यशु खृस्ट को पनि रक्षा गरून् ! जय देश 🇳🇵

G. Shah (ज्ञानेन्द्र शाह) (@gbbshah) 's Twitter Profile Photo

हाम्रा आदरणीय दाजू बीरेन्द्र बीर बिक्रम शाहदेवको जन्म जयन्तीका अवसरमा वहाँप्रति हार्दिक श्रध्दाञ्जलि ।

हाम्रा आदरणीय दाजू बीरेन्द्र बीर बिक्रम शाहदेवको जन्म जयन्तीका अवसरमा वहाँप्रति हार्दिक श्रध्दाञ्जलि ।
Ashwin Lamsal (@mrashwinl) 's Twitter Profile Photo

म भएपनी नभएपनी देशको विषम परिस्थितिमा स्वाभिमान नगुमाउनुहोला - श्री ५ बिरेन्द्र आज पुस १४ गते स्वर्गीय राजा श्री ५ विरेन्द्र सरकारको जन्मजयन्ती ❤️❣️शान्तिका प्रतिक, स्व.श्री ५ वीरेन्द्र वीर बिक्रम शाहदेव अमर रहून।