Pashupati Murarka (@mpashupati) 's Twitter Profile
Pashupati Murarka

@mpashupati

ID: 4057340838

calendar_today29-10-2015 12:17:23

603 Tweet

3,3K Followers

381 Following

Krishna Rijal (@mekrijal) 's Twitter Profile Photo

Pashupati Murarka लाई हाम्राे प्रश्न : ब्याज बढ्दा प्रडक्टको मूल्य तत्काल बढाइदिनुहुन्छ । ब्याज र लागत घट्छ, तर प्राइस जहाँको तहीँ हुन्छ, जुनवेला अलि डिमान्ड बढ्छ कुनै न कुनै रूपमा मूल्य बढाउनुहुन्छ, यो त उपभोक्तामाथिको अत्याचार हो नि ? nayapatrikadaily.com/news-details/1…

Pashupati Murarka (@mpashupati) 's Twitter Profile Photo

नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष Binod Chaudhary प्रतिनिधि सभाको प्रत्यक्ष सदस्यमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई।

Pashupati Murarka (@mpashupati) 's Twitter Profile Photo

अनलाइन न्युजको विश्वसनीयतामाथि निरन्तर गम्भीर प्रश्न उठ्दै आएको छ। केही पत्रकारले निहित स्वार्थ पूरा गर्न व्यक्तिगत चरित्र हत्यामा लाग्दा समग्र र व्यावसायिक पत्रकारकाे बदनाम भै रहेको छ। यसप्रति सरोकावाला सबै सचेत रहनुपर्छ र बदमासी गर्नेलाई कानूनी कारबाही हुनुपर्छ।

Pashupati Murarka (@mpashupati) 's Twitter Profile Photo

अलि कति मात्र भए पनि बजारमा सुधार देखिएको के थियो, नेपाल विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रमा दैनिक ९ घण्टा लोडशेडिंग शुरू गरेकाे छ। औद्योगिक क्षेत्र कसरी उँभो लाग्ने होला?

Pashupati Murarka (@mpashupati) 's Twitter Profile Photo

भारतले आज पेश गरेको बजेटमा व्यक्तिगत आय भारु ७ लाख सम्म कुनै कर नलाग्ने।

Pashupati Murarka (@mpashupati) 's Twitter Profile Photo

भोलि बजेट भाषण नहुन्जेल भन्सार कार्यालयहरू बन्द रहने, उद्योगहरू बाट बिक्री बन्द गर्नुपर्ने। यसरी एक दिनका लागि सम्पूर्ण उद्योग, व्यावसाय बन्द गर्नु भन्दा बजेट नै साझको सट्टा बिहान दश बजे प्रस्तुत गरिनुपर्छ।

Pashupati Murarka (@mpashupati) 's Twitter Profile Photo

कहिले काहीँ विदेश भ्रमण पनि गर्वको विषय हुन्छ। नेपाल र नेपाली खेलाडीको हौसला बढाउन केन्डी, श्रीलङ्का सम्म आइपुगेको छु। पानी नपरोस खेल होस् र हाम्रा खेलाडीले इतिहास रचुन।

यिनीहरूले मुक्ति पाउने जस्तो देखिएन तर हामी चाही यिनीहरूबाट अवस्य मुक्ति पाउने भयौ।

यिनीहरूले मुक्ति पाउने जस्तो देखिएन तर हामी चाही यिनीहरूबाट अवस्य मुक्ति पाउने भयौ।
Pashupati Murarka (@mpashupati) 's Twitter Profile Photo

बजेट भाषण नहुन्जेल भन्सार कार्यालयहरू बन्द रहने, उद्योगहरू बाट बिक्री बन्द गर्नुपर्ने। यसरी एक दिनका लागि सम्पूर्ण उद्योग, व्यावसाय बन्द गर्नु भन्दा बजेट नै साझको सट्टा बिहान दश बजे प्रस्तुत गरिनुपर्छ। Madhu K. Marasini

अजातशत्रु (@mahatsujit) 's Twitter Profile Photo

भारतले बनाइदिएको धर्मशाला होटल चलाउन दिए, बनकाली धर्मशाला 'भूत बंगला' बनाको छ, अब ८४ बर्ष पुरानो गौशाला/धर्मशाला नमासी निद्र लाग्या छैन् !!