Mohan Prasad Mainali (@mohanmainali) 's Twitter Profile
Mohan Prasad Mainali

@mohanmainali

(रुची: साहित्य, पेशा: पत्रकारिता) Journalist (सम्पादक/प्रकाशक: जनभेट साप्ताहिक)/
Sub Editor In janatasamachar.com 🇳🇵follows you

ID: 112974612

linkhttp://www.janabhet.com calendar_today10-02-2010 08:51:48

30,30K Tweet

17,17K Followers

2,2K Following

Mohan Prasad Mainali (@mohanmainali) 's Twitter Profile Photo

बेहोसीपछि त होसमा आउँदा, क्या बदनामी भाे ! गीत उल्टाे गाएछन्, मैले सच्याइ दिएँ !! काेहीप्रति लक्षित हाेइन है !!! जय हाेस्

Mohan Prasad Mainali (@mohanmainali) 's Twitter Profile Photo

भिन्न विचारसँग आवद्ध रहेर गठन भएका कम्युनिष्ट पार्टीको एकता फरक विचार राख्ने दलहरुसँग हुन नहुने उनीहरुको भनाइ छ । दुबै पार्टीका पुराना नेताहरुले नयाँ पुस्तामा नेतृत्व हस्तान्तरणको मुद्दालाई ओझेलमा पार्न एकता अघि बढाएको आरोपसमेत लगाएका छन् ।

Mohan Prasad Mainali (@mohanmainali) 's Twitter Profile Photo

याे चित्र देखेपछि यहाँहरूले के सम्झिनुभयाे ? मैले चाहिँ यही छाप (लाेगाे) भएकाे २५ पैसाकाे सिक्काले एक कुल्फी (कागजकाे काेणा) चनाचटपट खाएकाे सम्झिएँ । पच्चीस पैसाले त्यतिबेला २५ वटा केराउमेट (चकलेट/मिठाइ) पाइन्थ्याे । जेन जीहरूले त यस्ताे पैसा देखेका पनि छैनन् हाेला !

याे चित्र देखेपछि यहाँहरूले के सम्झिनुभयाे ?
मैले चाहिँ यही छाप (लाेगाे) भएकाे २५ पैसाकाे सिक्काले
एक कुल्फी (कागजकाे काेणा) चनाचटपट खाएकाे सम्झिएँ ।
पच्चीस पैसाले त्यतिबेला २५ वटा केराउमेट (चकलेट/मिठाइ) पाइन्थ्याे । जेन जीहरूले त यस्ताे पैसा देखेका पनि छैनन् हाेला !
Mohan Prasad Mainali (@mohanmainali) 's Twitter Profile Photo

नेकपा (माओवादी केन्द्र) का सचिव राम कार्की भन्छन्- 'म र जनार्दन मात्र होइन, माओवादीका धेरै साथीहरू एकता प्रक्रियामा जाँदैनन्, भ्रष्टाचारको मुद्दा लागेका मान्छे बोकेर कम्युनिष्ट पार्टी बन्दैन।'

Mohan Prasad Mainali (@mohanmainali) 's Twitter Profile Photo

हरेक दिनकाे सूर्योदयले नयाँ आशा र नयाँ अवसरहरू लिएर आउँछ । सबैकाे शुभपलकाे कामना 🙏🙏

Mohan Prasad Mainali (@mohanmainali) 's Twitter Profile Photo

आउनुहाेस्, कात्तिककाे पारिलाे घाममा बिस्कुन सुकाअौँ । #डियरजिन्दगी #kathmandu

आउनुहाेस्, कात्तिककाे पारिलाे घाममा बिस्कुन सुकाअौँ । #डियरजिन्दगी #kathmandu
Mohan Prasad Mainali (@mohanmainali) 's Twitter Profile Photo

Lapsi.(Nepali plum) भारतका पूर्वी पहाडी क्षेत्र, भूटान, दक्षिण चीन, म्यानमार र उत्तर थाइल्यान्ड जस्ता देशहरूमा पनि केही मात्रामा पाइन्छ तर याे विशेषत: नेपालमा मात्र पाइने विशेष स्वादकाे लप्सी हाे ।

Mohan Prasad Mainali (@mohanmainali) 's Twitter Profile Photo

पार्टीहरूबाट फुटेका साना दलहरु पुनः एकताका लागि पहल गरिरहेका छन् । चार वर्षअघि नेकपा एमालेबाट फुटेर बनेको नयाँ दल एकीकृत समाजवादी हाल नेकपा माओवादी केन्द्रसँगको एकता प्रक्रियाको अन्तिम चरणमा पुगेको छ, तर दुबै दलभित्र एकता विरोधी स्वरहरु पनि चर्कोरुपमा देखिएका छन् ।

Mohan Prasad Mainali (@mohanmainali) 's Twitter Profile Photo

'मलाई हाँसेर बोल्दिए पुग्छ' अरु केही चाहिएको छैन, चाहियाे भनेर मागेँ भने पनि दिनैपर्छ भन्ने छैन !!😄

Mohan Prasad Mainali (@mohanmainali) 's Twitter Profile Photo

मसँग भएकाे यही ... (तीन थाेप्ला) हाे । छाेडेकाे छु, जे गर्नुपर्ने हाे गर्नुहाेला । धन्यावद 🙏😃🙏

Mohan Prasad Mainali (@mohanmainali) 's Twitter Profile Photo

नेपाली कम्युनिष्ट पार्टीका उपसंयाेजक माधवकुमार नेपालले नेपाली राजनीतिको मुख्य समस्या भ्रष्टाचार र कुशासन रहेकाे बताउनुभएकाे छ । #ज्ञानसमाप्त