Mohan giri (@mohangi91033810) 's Twitter Profile
Mohan giri

@mohangi91033810

ID: 1303057640617058305

calendar_today07-09-2020 19:49:05

23 Tweet

38 Followers

312 Following

सबिता राउत🌺 (@sabitaraut9) 's Twitter Profile Photo

अनिकी!!😂 म काँसी जादैछु ! निस्ठुरी को नाउमा पिण्ड चढाउन💔 😰ल शुभ_यात्रा भन्नुस् त 😂😂 #शुभ_संध्या🙏

Mohan giri (@mohangi91033810) 's Twitter Profile Photo

साधन लाई पुजा होइन जतन र सर्विस गर्नुहोस मुर्ति लाई होइन जन्म दिने बाउआमालाई पुज्नुहोस भलाई र धर्म यसैमा हुन्छ !!

Mohan giri (@mohangi91033810) 's Twitter Profile Photo

"सोह्र श्राद्द पछि दशै आउथ्यो यो पालामा त कोरोना पछि फेरि रेल आइदिरा भन्या" नेपाल मा !!

Mohan giri (@mohangi91033810) 's Twitter Profile Photo

"कोइला लाई नछोएकै राम्रो तातो भए हात पोल्छ चिसो भए कालो लाग्छ" !!

Mohan giri (@mohangi91033810) 's Twitter Profile Photo

स्कुल पढ्दा शिक्षकले पिटदा त रोयेको हो भन्दा होइन आँखा बाट पानी आको हो भन्ने साथी लाइ भेटेर अङालो हाल्न मन छ !!

Mohan giri (@mohangi91033810) 's Twitter Profile Photo

अनि यसबेला सम्म ननिदाउनु काे कारण के नि 🤔🤔 #शुभरात्रि 🙏

Mohan giri (@mohangi91033810) 's Twitter Profile Photo

दुई पाइला हिडन लाइ पनि अरूले समाति दिनु पर्ने दाल भात तरकारी भन्दा पनि औषधि बढि खानु पर्ने अवस्था छ मेरो, !!

Mohan giri (@mohangi91033810) 's Twitter Profile Photo

एक्स रे गरेर हेरन त बिश्वास नलागे मुटु राखेको छु कि धड्कन राखेको छु !!