मोहन बन्जाडे (Mohan Banjade) (@mohanbanjade) 's Twitter Profile
मोहन बन्जाडे (Mohan Banjade)

@mohanbanjade

Interested in law and justice/ History, culture, heritage/ public policy/ Freelance
(Masters in Law, Diploma in Public Administration)

ID: 1498322124

linkhttps://mohanbanjade.blogspot.com/ calendar_today10-06-2013 13:39:09

12,12K Tweet

4,4K Followers

2,2K Following

मोहन बन्जाडे (Mohan Banjade) (@mohanbanjade) 's Twitter Profile Photo

प्रारम्भिक अध्ययन, सम्भाव्यता अध्ययन, अध्ययन, छानविन, जाँचबुझ, अनुसन्धान /research, अनुसन्धान /investigation, अपराध अनुसन्धान /criminal investigation को अर्थ, प्रकृति र सीमा स्पष्ट गर्दै तत् तत् कार्य गर्दा ध्यान दिनुपर्ने मुख्य मुख्य कुरा के के हुन्? उल्लेख गर्नुहोस् ? ... ...२५

मोहन बन्जाडे (Mohan Banjade) (@mohanbanjade) 's Twitter Profile Photo

साँध लाउनु ... खास गरी फलामका खुकुरी, खुर्पा, हँसिया , चुलेसी, सेंगीमा धार लगाउने कार्य साँध्नु ... अचार बनाउन अमिलो, नुन ,खुर्सानी आदि हाली मुछ्नु गैर ... बाहेक गैह्र/ गैरह ... सबै/ सम्पूर्ण नाबालक ... जो बालक होइन नाबालिग ... जो बालिग होइन सब ...सबै शव ... लास

मोहन बन्जाडे (Mohan Banjade) (@mohanbanjade) 's Twitter Profile Photo

रिस/ईबि पनि अचार सरह वा सोभन्दा बढी अमिलो, पिरो, चिल्लो, चर्को र ट्वाक्क लाग्ने भएकाले रिस/ईबिलाई पनि साँधेर बोतल, मटुलो र धेरै भए घैँटोमा च्यापीच्यापी हालेर गाली झन् झनक्क पार्ने बनाउन र बेलाबेलामा झिकी खान मद्दत गर्न रिस/ईबि साँधेको साँधी गर्ने सबैको उच्च सम्मान गरौँ|😂🤣😇

मोहन बन्जाडे (Mohan Banjade) (@mohanbanjade) 's Twitter Profile Photo

कसले कसूर गरेको कुरोआए तीन पुस्ता,मावली,ससुरालीसमेत जोड्ने,कसकोमा व्यक्तिको पूरा नामसम्म लेख्ने, कसले गरे थर नलेख्ने , कसले गरे पीडितले उक्साएको भन्ने,कहिले प्लेकार्ड बोक्ने, कहिले मौन बस्ने भन्नेबारे पूर्वनिर्धारित चेत/चेतना/भाष्यका संसारभरका खेलाडीहरुको उच्च सम्मान गरौँ|😂🤣😇

मोहन बन्जाडे (Mohan Banjade) (@mohanbanjade) 's Twitter Profile Photo

टेलिभिजन वा युट्युबतिर आउने अन्तर्वार्ता, प्रश्नोत्तरी, केरकार ,खारखेर, स्तुतिगान, निदीखुदी , सोधखोज, साधसोध, ढाकछोप लगायत सबै तह तप्काका प्रश्न उत्तरकर्मको उच्च मूल्याँकन गरौँ|😂🤣😇

मोहन बन्जाडे (Mohan Banjade) (@mohanbanjade) 's Twitter Profile Photo

आफूले अघि सुन्दै नसुनेको, थाहै नपाएको वा पढ्दै नपढेको बिषयमा पनि उच्च चेत, ज्ञान, विचार पेल्ने तथा जसले जुन बिषयमा पढेर, सिकेर वा अनुभव लिएर लेखे बोलेको छ त्यसलाई त्यो बिषयका बाह्रखरी नजानी काँच्चै क्वाप्प खाएर सर्लक्क निल्न सक्ने क्षमता बिकास गरेका सबैको उच्च सम्मान गरौँ| 😂🤣😇

मोहन बन्जाडे (Mohan Banjade) (@mohanbanjade) 's Twitter Profile Photo

संविधानको धारा ५१ को ड मा भेटिने परराष्ट्र नीतिकाआधार संविधानबाट निसृत संवैधानिकआधार हुन् | तिनको कार्यान्वयनबारे सरकारले वार्षिक प्रतिवेदन बनाई राष्ट्रपतिमार्फत संसदमा पेश गर्नुपर्छ |ती बाहेककाअरु आधार संविधानले नै बाध्यात्मक बनाएका वा सुझाएकाआधार होइनन् भन्ने लाग्दैआयो|😂🤣😇

मोहन बन्जाडे (Mohan Banjade) (@mohanbanjade) 's Twitter Profile Photo

प्रतिवेदन तयार गर्दा, लेख लेख्दा, जाँच वा अन्यत्र उत्तर दिँदा वा बौद्धिकता पोख्दा शुरुमा एक झामट विगतको समय,समाज व्यक्तित्वदेखि वर्तमानमा मत/मतो/कुरोकन्थो नमिल्ने केही/कसैप्रति घृणा, द्वेष वा गालीले सुशोभित गरी अनि मात्र बिषय बस्तु तानतुन पार्ने सबैको उच्च सम्मान गरौँ|😂😇🤣

मोहन बन्जाडे (Mohan Banjade) (@mohanbanjade) 's Twitter Profile Photo

चित्त नबुझे/मत नमिले अरुलाई फलानोवादी वा ढिस्कानोपन्थी भनी स्कूलिङवाला, असभ्य वा जाहिल भनी किताबवाला,फलानो सत्तावादी वा चेतनाहिन भनी सेमिनारवाला र उमेर सापेक्षतामुखी उत्तरआधुनिक मान,पदवी, अलङ्कारबाट सुशोभन गर्न प्रवृति बनाएका, बानी परेका वा नौसिका सबैको उच्च सम्मान गरौँ|😂🤣😇

मोहन बन्जाडे (Mohan Banjade) (@mohanbanjade) 's Twitter Profile Photo

हामीले स्कूल पढ्दा स्वावलम्बी शिक्षामा कृषि र पशुपालन र आरोग्य विज्ञानमा स्वास्थ्यसम्बन्धी बिषय समेटिएका थिए| केही पुस्तक पाल्पा, तानसेनको लाकौल ब्रदर्स भन्ने प्रकाशकबाट प्रकाशित भए जस्तो लाग्छ| कक्षा ६ देखि १० सम्म संस्कृत पढाई हुन्थ्यो |९ र १० मा उनै पुस्तक पढाइन्थ्यो|

मोहन बन्जाडे (Mohan Banjade) (@mohanbanjade) 's Twitter Profile Photo

एक दुतावास एक युवा तालीम केन्द्र, एक बिदेशी गैसस एक अधेड बुद्धिजीवी केन्द्र र एक दातव्यमुखी गैसस एक जेष्ठ नागरिक समाज केन्द्रका माध्यमबाट सबै तह तप्काका बालिगमा आउने चेत, चेतना, रुपान्तरण , क्रान्ति र परिवर्तनको उच्च सम्मान गरौँ| 😂🤣😇

मोहन बन्जाडे (Mohan Banjade) (@mohanbanjade) 's Twitter Profile Photo

वाद , विचार, चेत, मत, भाष्य , विश्वास, दवाव, प्रभाव, प्रलोभन र भ्रमका सबै तह तप्काका principal, subsidiary, holdings, agency, handler र foot soldier सबैको थोक वा खुद्रा रुपमा स्वाद अनुसार उच्च सम्मान गर्दै गरौँ|😂🤣😇

मोहन बन्जाडे (Mohan Banjade) (@mohanbanjade) 's Twitter Profile Photo

संविधानको धारा १७.२.घ को संघ संस्था खोल्न पाउने नागरिक स्वतन्त्रताको हक र पारिश्रमिक लिई रोजगारदाताकोलागि शारीरिक वा बौद्धिक कार्य गर्ने कामदार वा मजदूर श्रमिकले ट्रेड युनियन खोल्न, सहभागी हुन र सामूहिक सौदाबाजी गर्न पाउने हक बीचका समानता र भिन्नतामाथि प्रकाश पार्नुहोस्|... २५

मोहन बन्जाडे (Mohan Banjade) (@mohanbanjade) 's Twitter Profile Photo

जयस्थिति मल्लका कानुनी सुधार- अभिवादन त्यो चेतलाई deshsanchar.com/2020/11/19/439…

मोहन बन्जाडे (Mohan Banjade) (@mohanbanjade) 's Twitter Profile Photo

फरक छुट्याउनु होस् भाडा र भाँडा अधिकरण र अधिग्रहण भय र भए हा हा र हाँ हाँ गैर र गैह्र बन र वन निम्न र न्यून मापदण्ड र मानदण्ड