Mohan (@mohan__bhujel) 's Twitter Profile
Mohan

@mohan__bhujel

सबै बाचुन्जेल सम्म न हो माया मोह त्यसैले
बेसाहारा को सहारा बनौ कोही नहुनेको आफन्त
बनौ ।

ID: 1692719949650055168

linkhttps://www.youtube.com/@Mohan_Bhujel calendar_today19-08-2023 02:08:19

320 Tweet

82 Followers

144 Following

Mohan (@mohan__bhujel) 's Twitter Profile Photo

🙏🕉️ पशुपतिनाथले हामी सबैको रक्षा गरुन् जय शम्भो...! ❤️✨ शिवको कृपा जहाँ हुन्छ, त्यहाँ डर, दुःख र विघ्न केही पनि टिक्दैन । शिवको नाम लिनुहोस् — मनमा शान्ति, जीवनमा गति, कर्ममा शक्ति मिल्नेछ । 🌿 हर हर महादेव 🛕 ॐ नमः शिवाय #जयपशुपति #शिवभक्त #Shambho

🙏🕉️ पशुपतिनाथले हामी सबैको रक्षा गरुन्
जय शम्भो...! ❤️✨

शिवको कृपा जहाँ हुन्छ, त्यहाँ डर, दुःख र विघ्न केही पनि टिक्दैन । शिवको नाम लिनुहोस् — मनमा शान्ति, जीवनमा गति, कर्ममा शक्ति मिल्नेछ ।

🌿 हर हर महादेव
🛕 ॐ नमः शिवाय

#जयपशुपति #शिवभक्त #Shambho
Mohan (@mohan__bhujel) 's Twitter Profile Photo

बास्तविक उमेर पत्ता लगाउने एउटा टिडिक 🤣🤣 जेल बसेको समय = १४ वर्ष 👉 निदाएको (सुतेको) समय = २५ वर्ष, बाल्यकाल = १६ वर्ष अब यो सबलाई घटाउँदा ७३ - १४ - २५ - १६ = १८ वर्ष 👉 बास्तविक उमेर = १८ वर्ष मात्र! यसरी हिसाब गर्दा त हाम्रै उमेर पनि कलिलो पो देखिन्छ त ?

बास्तविक उमेर पत्ता लगाउने एउटा टिडिक 🤣🤣

जेल बसेको समय = १४ वर्ष 👉 निदाएको (सुतेको) समय = २५ वर्ष, बाल्यकाल = १६ वर्ष 

अब यो सबलाई घटाउँदा 
७३ - १४ - २५ - १६ = १८ वर्ष
👉 बास्तविक उमेर = १८ वर्ष मात्र!

यसरी हिसाब गर्दा त हाम्रै उमेर पनि कलिलो पो देखिन्छ त ?
Mohan (@mohan__bhujel) 's Twitter Profile Photo

मिर्गौला रोगीलाई सरकारले ८ लाख ५० हजार रुपैयाँसम्मको उपचार सहायता दिने निर्णय गरेको छ।

Mohan (@mohan__bhujel) 's Twitter Profile Photo

जब ओलीले संसद् बिघटन गर्दा भण्डारी आमै ढोका खोल्दै समर्थन दिएकी थिइन्, आज उनै आमैलाई ओलीले ढोका बन्द गरेछन्।😂😂

Mohan (@mohan__bhujel) 's Twitter Profile Photo

म माझकिरातकी छोरी हुँ ! म साक्षात् शिव चाम्लिङ हुँ !

म माझकिरातकी छोरी हुँ !
म साक्षात् शिव चाम्लिङ हुँ !
Mohan (@mohan__bhujel) 's Twitter Profile Photo

आजको पत्रकार सम्मेलन ने क पा एमाले मा कसैलाइ मन लाग्यो भन्दै मा मेरो पाटि सद्स्यता खारेज हुन सक्दैन पत्रकार सम्मेलन सकियो 😊

Mohan (@mohan__bhujel) 's Twitter Profile Photo

लोडसेडिङ त्यो पनि चितवनबाटै किन गरियो यो पो अचम्मको कुरा आयो त् ! यसमा पक्कै केहि न केहि सड्यन्त्र छ !!!

लोडसेडिङ त्यो पनि चितवनबाटै किन गरियो यो पो अचम्मको कुरा आयो त् ! यसमा पक्कै केहि न केहि सड्यन्त्र छ !!!
Mohan (@mohan__bhujel) 's Twitter Profile Photo

ओलि सरकारले अँध्यारो युगको सुरुवात गर्‍यो होइन त ? त्यो नि चितवन बाटै

ओलि सरकारले अँध्यारो युगको सुरुवात गर्‍यो होइन त ?
 त्यो नि चितवन बाटै
Mohan (@mohan__bhujel) 's Twitter Profile Photo

बर्सको ८ लाख ६४ हजार सरकार ले दिँदो रैछ, यसो घुम्न गयका रैछन बिचरा 😊 बस्तु भाउ लाई त्यसरी चाहिँ नछोडेको भय हुने 😢 सिन्धुली घटना😊

Mohan (@mohan__bhujel) 's Twitter Profile Photo

good morning नमस्ते। शुभ बिहानी सम्पूर्णमा देश तथा विदेशमा रहनुभएको दाजुभाई दिदीबहिनीहरूको आजको दिन शुभ बितोस्।

Mohan (@mohan__bhujel) 's Twitter Profile Photo

एउटैलाई पाल्न कति गार्हो छ तेरो बाउले दुई बिहे गर्ने कानुन ल्याएछ है कुन तेरो बाउले पाल्छ हा?

Mohan (@mohan__bhujel) 's Twitter Profile Photo

मरी मरी काम गर्ने लाइ माड़ छैन संसद भबनमा निदाउने लाइ ५ तारें खाना तलब नि आफि तोक्न पाउने हैट

Mohan (@mohan__bhujel) 's Twitter Profile Photo

बाले यो कानुन आफ्नै लागि ल्याउन लागेको कि महेश बस्नेतको लागि हो। 🤣🤣🤣 कि के हो ।

Mohan (@mohan__bhujel) 's Twitter Profile Photo

हिमालको शिरमा गौरवको गहना, तराईको माटोमा पसिनाको गहना। रगत र बलिदानले रङिएको यो झण्डा, मेरो नेपाल, मेरो श्वासको पहिचानको गहना। 🇳🇵

Mohan (@mohan__bhujel) 's Twitter Profile Photo

नेपाल सरकारले जापानसँग ३० अर्ब ८ करोड रुपैयाँ ऋण लिने निर्णय गरेको छ 😮।

Mohan (@mohan__bhujel) 's Twitter Profile Photo

आज कुशे औंसी: आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ भने सनातन धर्मावलम्बीले कुशलाई भगवान् विष्णुको प्रतीक मान्दछन्।

आज कुशे औंसी: आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ भने सनातन धर्मावलम्बीले कुशलाई भगवान् विष्णुको प्रतीक मान्दछन्।