हेलो गृह मन्त्रालय (@moha_nepal) 's Twitter Profile
हेलो गृह मन्त्रालय

@moha_nepal

Official Twitter Account of Ministry of Home Affairs, Government of Nepal

ID: 874866335934709761

linkhttp://www.moha.gov.np calendar_today14-06-2017 05:49:23

934 Tweet

5,5K Followers

6 Following

NDRRMA (@ndrrma_nepal) 's Twitter Profile Photo

प्रि-मनसुन सुरु भयो। यतिबेला डढेलो, हावाहुरीसँगै चट्याङको पनि धेरै डर हुन्छ। हिजो मात्र देशका विभिन्न स्थानमा गरी चट्याङका कारण २ जनाको मृत्यु, ७ जना घाईते भए । सचेत बनौं, सावधानी अपनाऔं... #NDRRMA #disaster #disasterpreparedness #lightning #LightningSafety #चट्याङ

NDRRMA (@ndrrma_nepal) 's Twitter Profile Photo

विपद् पोर्टल सञ्चालन र स्थानीयकरण विषयक प्रशिक्षक प्रशिक्षण तालिम सुदूरपश्चिम प्रदेशमा सम्पन्न । विपद् सम्पर्क व्यक्ति, जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र, स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रतिनिधिहरु, प्राविधिक कर्मचारी लगायतको सहभागिता ।

हेलो गृह मन्त्रालय (@moha_nepal) 's Twitter Profile Photo

नेपाल र भारतबीच सीमा व्यवस्थापन सम्बन्धमा Joint Working Group को 13 औ बैठक पोखरामा शुरु

नेपाल र भारतबीच सीमा व्यवस्थापन सम्बन्धमा Joint Working Group को 13 औ बैठक पोखरामा शुरु
NDRRMA (@ndrrma_nepal) 's Twitter Profile Photo

जंगलमा जानीजानी आगो लगाउनुभयो ? ख्याल गर्नुहोस् है, ३ वर्षसम्म जेल सजाय हुन्छ नी ! #NDRRMA #Disaster #disasterpreparedness #ForestFire #wildfire #डढेलो

NDRRMA (@ndrrma_nepal) 's Twitter Profile Photo

१५ चैत, २०८१ #SitRep 1739 विपद्का घटना सम्बन्धी थप विवरणका लागि तलको लिङ्कमा जानुहोस् । bipad.gov.np/np/communicati… विपद्का घटना सम्बन्धी सूचना र सन्देशका लागि तलको लिङ्कमा जानुहोस् । youtube.com/NDRRMA

१५ चैत, २०८१
#SitRep 1739
विपद्का घटना सम्बन्धी थप विवरणका लागि तलको लिङ्कमा जानुहोस् ।
bipad.gov.np/np/communicati…
विपद्का घटना सम्बन्धी सूचना र सन्देशका लागि तलको लिङ्कमा जानुहोस् ।
youtube.com/NDRRMA
NDRRMA (@ndrrma_nepal) 's Twitter Profile Photo

हावाहुरीबाट सुरक्षित रहनका लागि यी उपायहरु अपनाऔं... #NDRRMA #Disaster #DisasterPreparedness #windstorm #हावाहुरी

हेलो गृह मन्त्रालय (@moha_nepal) 's Twitter Profile Photo

आज, माननीय गृहमन्त्री श्री रमेश लेखकज्यूको उपस्थितिमा मन्त्रालय मातहतका निकायको कार्यसम्पादन थप प्रभावकारी बनाउनेबारेमा छलफल तथा अन्तरक्रिया सम्पन्न। मूख्य विषयः शान्तिसुरक्षा र अपराध नियन्त्रण सेवा प्रवाहमा सुधार सडक दुर्घटना र आत्महत्या न्यूनीकरण राजश्व चुहावट नियन्त्रण रहेको।

आज, माननीय गृहमन्त्री श्री रमेश लेखकज्यूको उपस्थितिमा मन्त्रालय मातहतका निकायको कार्यसम्पादन थप प्रभावकारी बनाउनेबारेमा छलफल तथा अन्तरक्रिया सम्पन्न।
मूख्य विषयः
शान्तिसुरक्षा र अपराध नियन्त्रण
सेवा प्रवाहमा सुधार
सडक दुर्घटना र आत्महत्या न्यूनीकरण
राजश्व चुहावट नियन्त्रण रहेको।
हेलो गृह मन्त्रालय (@moha_nepal) 's Twitter Profile Photo

माननीय गृहमन्त्री रमेश लेखकज्यूबाट कास्की पाेखरामा "प्रादेशिक आपत्कालीन गाेदाम घर" गण्डकी प्रदेशका माननीय मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेज्यूलाई एक समारोहकाबीच हस्तान्तरण कार्य सम्पन्न भयो।

आज गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी कास्की पाेखरामा आयोजना भयो। गोष्ठीमा माननीय गृहमन्त्री,माननीय मुख्यमन्त्री,गृहसचिव,प्रमुख सचिव र नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी बल नेपाल,राष्ट्रिय अनुसन्धान विभागका उच्चअधिकारी,प्र.जि.अ.हरू साथै जि.सु.स.का पदाधिकारीको सहभागिता रहेको।

आज गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी कास्की पाेखरामा आयोजना भयो।
गोष्ठीमा माननीय गृहमन्त्री,माननीय मुख्यमन्त्री,गृहसचिव,प्रमुख सचिव र नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी बल नेपाल,राष्ट्रिय अनुसन्धान विभागका उच्चअधिकारी,प्र.जि.अ.हरू साथै जि.सु.स.का पदाधिकारीको सहभागिता रहेको।
हेलो गृह मन्त्रालय (@moha_nepal) 's Twitter Profile Photo

आज, माननीय गृहमन्त्री श्री रमेश लेखकज्यूबाट कारागार कार्यालय, मोरङ, विराटनगरको नवनिर्मित भवनकाे समुद्घाटन सुसम्पन्न भयो।

आज, माननीय गृहमन्त्री श्री रमेश लेखकज्यूबाट कारागार कार्यालय, मोरङ, विराटनगरको नवनिर्मित भवनकाे समुद्घाटन सुसम्पन्न भयो।
हेलो गृह मन्त्रालय (@moha_nepal) 's Twitter Profile Photo

आज, माननीय गृहमन्त्री श्री रमेश लेखकज्यूबाट विराटनगर, माेरङमा "प्रादेशिक आपत्कालीन गाेदाम घर" काेशी प्रदेशका माननीय मुख्यमन्त्री श्री हिक्मत कार्कीज्यूलाई एक समारोहकाबीच हस्तान्तरण कार्य सुसम्पन्न भयो।

आज"काेशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी" विराटनगरमा आयोजना भयो। गोष्ठीमा मा.गृहमन्त्री,मा. मुख्यमन्त्री,मा.आ.मा.तथा कानून मन्त्री,गृहसचिव,प्रमुखसचिव,नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी बल नेपाल,राष्ट्रिय अनुसन्धान विभागका उच्चअधिकारी,प्र.जि.अ.साथै जि.सु.स.का पदाधिकारीहरू सहभागी।

आज"काेशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी" विराटनगरमा आयोजना भयो।
गोष्ठीमा मा.गृहमन्त्री,मा. मुख्यमन्त्री,मा.आ.मा.तथा कानून मन्त्री,गृहसचिव,प्रमुखसचिव,नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी बल नेपाल,राष्ट्रिय अनुसन्धान विभागका उच्चअधिकारी,प्र.जि.अ.साथै जि.सु.स.का पदाधिकारीहरू सहभागी।
हेलो गृह मन्त्रालय (@moha_nepal) 's Twitter Profile Photo

"मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठी" जनकपुरमा आयोजना भयो गोष्ठीमा मा.गृहमन्त्री,मा. मुख्यमन्त्री,मा.गृ.स.तथा कानून मन्त्री,गृहसचिव,प्रमुखसचिव,नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी बल नेपाल,राष्ट्रियअनुसन्धान विभाग, NDRRMAका उच्चअधिकारी,प्र.जि.अ.साथै जि.सु.स.का पदाधिकारीहरू सहभागी

"मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठी" जनकपुरमा आयोजना भयो
गोष्ठीमा मा.गृहमन्त्री,मा. मुख्यमन्त्री,मा.गृ.स.तथा कानून मन्त्री,गृहसचिव,प्रमुखसचिव,नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी बल नेपाल,राष्ट्रियअनुसन्धान विभाग, NDRRMAका उच्चअधिकारी,प्र.जि.अ.साथै जि.सु.स.का पदाधिकारीहरू सहभागी
हेलो गृह मन्त्रालय (@moha_nepal) 's Twitter Profile Photo

गृहमन्त्रीज्यूकाे पहलमा यातायात व्यवसायी महासंघ र संघसंस्थाले गरेको यातायात बन्दको समाधानका सम्वन्धमा गृह मन्त्रालयमा मुख्यसचिव,गृह,यातायात,श्रम सचिव,दुवै प्रहरी संगठन प्रमुखकाे उपस्थितिमा वैठक वसी यातायात व्यवसायीहरूसमेतकाे सहभागीतामा कार्यदल गठन भै छलफल र समाधानको सहमति भएकाे।

मा.गृहमन्त्री रमेश लेखकज्यूको उपस्थितिमा“सामयिक सुरक्षास्थिति एवं विपद् जोखिमलगायत”विषयमा ७७ जिल्ला सुरक्षा समितिसँग सबै प्रदेशका सुरक्षा निकाय प्रमुख र सरोकारवाला निकायको सहभागितामा छलफल सम्पन्नl विपद् जाेखिम न्यूनीकरण गरी धनजनको क्षति हुन नदिन प्रभावकारीरूपमा काम गर्न निर्देशन।

मा.गृहमन्त्री रमेश लेखकज्यूको उपस्थितिमा“सामयिक सुरक्षास्थिति एवं विपद् जोखिमलगायत”विषयमा ७७ जिल्ला सुरक्षा समितिसँग सबै प्रदेशका सुरक्षा निकाय प्रमुख र सरोकारवाला निकायको सहभागितामा छलफल सम्पन्नl
विपद् जाेखिम न्यूनीकरण गरी धनजनको क्षति हुन नदिन प्रभावकारीरूपमा काम गर्न निर्देशन।
हेलो गृह मन्त्रालय (@moha_nepal) 's Twitter Profile Photo

आज "वागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी" धुलिखेलमा आयोजना भयो। गोष्ठीमा वाग्मती प्रदेशका माननीयआन्तरिक मामिला तथा कानून मन्त्री,गृहसचिव,प्रमुखसचिव,नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी बल नेपाल,राष्ट्रिय अनुसन्धान विभागका उच्चअधिकारी,प्र.जि.अ.साथै जि.सु.स.का पदाधिकारीहरू सहभागी।

आज "वागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी" धुलिखेलमा आयोजना भयो।
गोष्ठीमा वाग्मती प्रदेशका माननीयआन्तरिक मामिला तथा कानून मन्त्री,गृहसचिव,प्रमुखसचिव,नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी बल नेपाल,राष्ट्रिय अनुसन्धान विभागका उच्चअधिकारी,प्र.जि.अ.साथै जि.सु.स.का पदाधिकारीहरू सहभागी।
हेलो गृह मन्त्रालय (@moha_nepal) 's Twitter Profile Photo

माननीय गृहमन्त्री रमेश लेखक र श्रीमान गृहसचिव गोकर्णमणि दुवाडिबीच साथै गृहसचिव र नेपाल प्रहरी,सशस्त्र प्रहरी वल नेपाल,NDRRMA,महाशाखा प्रमुख तथा महानिर्देशकहरूबीचआ.ब.२०८२/८३को कार्यसम्पादन सम्झौता सम्पन्न।मन्त्रीज्यूबाट दक्षतासाथ प्राप्त जिम्मेवारी निर्वाहगर्न सबैलाई निर्देशन भयो।