Niru Mishra (@mishra_niru) 's Twitter Profile
Niru Mishra

@mishra_niru

जिबन को यात्रा मा सधै साथ दिने त च प्पल नै रहेछ्!!!

ID: 732803529413431297

calendar_today18-05-2016 05:22:31

202 Tweet

780 Followers

1,1K Following

Niru Mishra (@mishra_niru) 's Twitter Profile Photo

एउटि महिला ले चाहिन भने पुरुष को सर्बस्व हरण गर्न २मिनेट पनि लाग्दो रहेनछ # कठै महरा # न घरको न घाट को भए बरा 😭😭😭😰😤

Niru Mishra (@mishra_niru) 's Twitter Profile Photo

रास्ट्रपति सी भन्न पर्ने राजदुत सी अरे ... एकचोटी है तीन चोटि .. झुक्किन पनि .😀😀. . कता गए कुनि नेता को बोलेकै बुझिएन भन्ने हरु

Niru Mishra (@mishra_niru) 's Twitter Profile Photo

अब त यो जाडो मा गुलियो चिया खान भन्दा त अमिलो निबु पानी नै मीठो लाग्न थाल्यो । # उखु कान्ड##

Niru Mishra (@mishra_niru) 's Twitter Profile Photo

पब्जी खेलेर हैरान पारेका लाई ईरान पठाउन पाए केही त गर्थे होलान ...

Niru Mishra (@mishra_niru) 's Twitter Profile Photo

दान,सहयोग, अर्थात् सेवाभाब, माया प्रेम इत्यादि कूरा यस सामाजिक सञ्जालमा देखाउन जरुरी छ त ? प्रसंग राहात बितरण 😊

दान,सहयोग, अर्थात् सेवाभाब, माया प्रेम इत्यादि कूरा यस सामाजिक सञ्जालमा देखाउन जरुरी छ त ? प्रसंग राहात बितरण 😊
Niru Mishra (@mishra_niru) 's Twitter Profile Photo

मतगणना जस्तै कोरोना को गणना गरेर लकडाउन मा बसेका बेला फेसबुक भरि ममता मयी अामाहरु का फोटो अनि आमाहरु प्रर्ति माया एबम सम्मान भावना देख्दा कोरोनाको पीडा बाट केही क्षण भए नि मुक्ति भएको महशुश भएको छ। 🌹🌹🙏

Niru Mishra (@mishra_niru) 's Twitter Profile Photo

चुनावको टुङ्गो नभई कमरेडको टिकट टुङ्गो लागेछ ।

Niru Mishra (@mishra_niru) 's Twitter Profile Photo

पक्कि सडक मा डबल पिच गरेर सेता धर्का कोरेर समय र बजेट को नोक्सान गरेर नाटक नदेखाउ सरकार

Niru Mishra (@mishra_niru) 's Twitter Profile Photo

प्रदुषण रहित छ प्रकृति टहल्न पाउदिन सडक मेरो खाली छ घुम्न म पाउदिन हात मेरा सफा छन तर हात मिलाउन पाउदिन कठै कोरोना को कहर मा म कुन दिन घर मा नै थुनिएर सास फेर्न नि पाउदिन ।

Niru Mishra (@mishra_niru) 's Twitter Profile Photo

नरिसाईकन सोधेका प्रश्न को शिष्ट भाषा मा प्रतिउत्तर दिनसक्ने क्षमता जो कोहि मा कहाँ हुन्छ र ? जबाफ नि यस्तो कि भाईरल नै हुने ##मान गए ##दोहर्यारनि हेरियो##

Niru Mishra (@mishra_niru) 's Twitter Profile Photo

धनी लाई कोरोना होला कि भन्ने पीर !! गरिब लाई लकडाउन होला कि भन्ने पीर !! ### corona return ##

Niru Mishra (@mishra_niru) 's Twitter Profile Photo

मर्ने पनि रहर हुन थालेछ । अब त घोर कलियुग लागेछ । मागेर भएर नि बाच्छु भन्दा एक सुको नपत्याउने यो समाज आज उ मरिसकेपछि करौडौ को बैक ब्यालेन्स पो पाएछ!!

Niru Mishra (@mishra_niru) 's Twitter Profile Photo

भस्टाचार अरु ले गर्ने सुन्न पर्ने हाम्ले # सन्दर्भ #ring tone##

Niru Mishra (@mishra_niru) 's Twitter Profile Photo

“कुशासनमा बानी परेका जनतालाई सुशासनमा अभ्यस्त गराउन गाह्रो हुन्छ।” सरकार 🙏