मिमिने सुब्बा (@miminesubba) 's Twitter Profile
मिमिने सुब्बा

@miminesubba

जिन्दगी अनुसारको सोच होइन सोच अनुसारको जिन्दगी हुनुपर्छ ! झरेको पात जस्तो विचार मेरोसत्यले ठाउँ पद,प्रतिष्ठा तथा सम्मान पाउन गाह्रो छ,यहाँ तर पनि गर्नुपर्ने यही

ID: 1586532678186123265

calendar_today30-10-2022 01:37:59

23 Tweet

189 Followers

590 Following

🌹🌿अध्याय 🌿🌹 (@anusharmacharya) 's Twitter Profile Photo

यदि जीवन बदल्नुछ भने सोच बदलौ , कर्म बदलौ भाग्य को भरमा नबसौ #शुभदिनको_कामना 🌹🙏

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

"मान्छे सबैभन्दा निशब्द त्यो बेला हुन्ह, जुन बेला भन्नु पर्ने कुरा धेरै हुन्छ , तर बुझिदिने काेहि हुदैन " 🌷 शुभ रात्रि 🙏 शुभ सपनि 🌷

Ramesh Sayan (@rashayans) 's Twitter Profile Photo

तिलिचो जानेहरु मध्य धेरैजसोको खुट्टामा गोल्ड स्टार ट्रेकिङ जुत्ता थियो।यत्तिको बलियो र सजिलो जुत्ता बिदेशी ब्रान्डको किन्नु पर्यो भने १० हजार ज्यादा पर्छ।यो २५ सय मुनिमै पाइन्छ। मेरो गोल्ड स्टार जुत्ता,एभरेष्ट बेसक्याम पुग्यो दुई पल्ट तिलिचो पुग्यो। अझै धेरै ठाउँ पुग्न सक्छ।

उजेली थापा (@ujelithapa) 's Twitter Profile Photo

हजुरको id दिनोस, म भोली ब्यापक प्रमोट गर्छु, मलाइ नि फलो गर्नोस, हजुरलाइ नि फलो गर्छु, #RT पनि गर्नोस है 😉😉 फटाफट नाम दर्ता गर्नु है कतै बिर्सिनु भयो की ? फेरि छुट्नुहोला 😂😂 @Ujelithapa 🙏 #सुभरात्रि

Ranju Darshana (@ranjudarshana_) 's Twitter Profile Photo

देश मैँ केहि गर्छु भन्ने व्यक्तिहरूलाई व्यवसायको थालनि गर्न र विकास गर्न "पूँजी" को आवश्यकता पर्छ। यी सबै कुरालाई ध्यानमा राखि स्टार्ट अप महाअभियान सञ्चालन गरिनुपर्छ । त्यसको लागि पहिला मार्ग निर्देशन गर्ने दस्ताबेज र एक दरिलो नीति चाहिन्छ। यस कार्यको लागि म प्रतिबद्ध छु।

🍎 आरभी 🍒 (@adrisyapremika) 's Twitter Profile Photo

एकदिन सफलताको हरेक शिखरमा तपाईंको नाम हुनेछ, कदम कदममा संसारले सलाम गर्नेछ
हिम्मतले हरेक मुस्किलहरुको सामना गर्नुहोला
प्राथना छ मेरो, समय पनि एक दिन तपाईंको गुलाम हुनेछ ! शुभ बिहानी 🙏☕️🎈

🇳🇵🇳🇵 डाँफे 🇳🇵🇳🇵 (@khagendradkl) 's Twitter Profile Photo

वहाँको डाक्टर हुनुहुँदोरहेच। नेपाली समाज नैतिक रुपमा पतन हुँदै गएको एक उदाहरण।

सम्झना 😍 (@samjana24) 's Twitter Profile Photo

आज अचम्म भयो अनौठो खेल भयो सजाय ए उमेर कैद दिइयो जेल भयो प्रेमको यसरी सुरुवात गरियो हामीले उनको मेरो मन मुटुको ताल मेल भयो सम्बन्धको दियो बलिरहनेछ सँधैभरि सपना दियो बनेपछि संघर्ष तेल भयो सम्हाल्न सिक्दैछु अनेकौँ परिस्थिति प्रेम कतै खडेरि भयो कहि भेल भयो

ज्याद्रो (O-)🇳🇵 (@manyhumann) 's Twitter Profile Photo

निहत्था र निर्दोषलाई विभत्स हत्या गर्दै हिड्ने अनि तिनैलाई उन्मुक्ति दिन संसदमा विधेक पेश गर्ने ! के जनताको विश्वासको प्रतिनिधित्व गर्ने संसदको काम यहि हो ? #जघन्य_अपराधलाई_उन्मुक्ति_कदापि_दिनुहुन्न

Sama Thapa (@samathapa) 's Twitter Profile Photo

विक्रिमा को छ भनेर सबैभन्दा पहिला किन्न पल्केकाले थाहा पाउँछ। बिक्रिमा रहेको नरहेको किनबेचको बजारबाट लाभ लिएकालाई थाहा हुनु नौलो होइन,तर कतिपय पत्रकार not for sale पनि छन् । सायद त्यस्ताहरुसँग यहाँको संगत छैन होला सभामुखज्यु।

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

शब्द चाहे भाेगेर लेखिएको हाेस, या खाेजेर लेखि सके पछि काेहि न काेहिकाे जिवन संग अवस्य मेल खान्छ चाहे मेरो हाेस् या तपाईहरुकै । 🌷 शुभ रात्रि 🙏 शुभ सपनि 🌷

स्वारी ;)) (@ptkums) 's Twitter Profile Photo

एउटा भाईले १७ वर्ष परीक्षा दे’को देई गरेर एमविविएसमा नाम निकाल्यो भनेर वाहवाही गर्दै रहेछन् नेफोलीहरु ! त्यो लगन, धैर्यता, मेहनत, परिश्रम, पर्खाई केहि होइन; हो त केवल एक मुर्ख्याईं, एक ननसेन्स जिद्दीपना !! स्टप विइङ इमोसनल अन फाल्तु चिजविज ! ग्रो अप नेफोलिज् !!

sᴀɴsᴀ : ) : (@imsa143) 's Twitter Profile Photo

म डराउँछु सम्बन्ध सँग, म डराउँछु तिमी सँग भएको प्रेम र तिमीसँग पनि.. म अलि धेरै डराउँछु सम्बन्धहरुमा सायद, भेट्नु भन्दा छुट्नु संग मिलन भन्दा बिछोड सँग तिमी भन्दा आफू सँग र प्रेम भन्दा धोका सँग!! #शुभ_प्रभात

💕MAYABI💕 (@mayabi56) 's Twitter Profile Photo

छुनु मात्र माया होइन महशुस गर्नु माया हो उपहार दिनु मात्र माया होइन ईज्जत दिनु माया हो साथमा घुम्नु माया होइन .सुखदुखमा साथ दिनु माया हो ||

खनाल हिमाल (@khanalhimlal88) 's Twitter Profile Photo

म चाहन्न मेरा शब्दहरुको, कदर हुनुपर्छ! बस पढ्ने लाई अलिकती,असर हुनुपर्छ!! #प्रभातकालीन अभिवादन 🙏🙏 😍😍😍🤘🤘🤘

'मञ्जरी' (@manzari77) 's Twitter Profile Photo

व्यक्तिगत आचरण,अमर्यादित पेसा,अनि पारिवारिक पृष्ठभुमि, व्यक्तिगत संगत, खराब चरित्रले गर्दा आफ्नो बानि सुधार्न नसक्दा पटक पटक सम्बन्ध बिगृरहन्छ भने यति बुझ्नुस् ! त्यो मान्छेको पतन नजिक छ दुर्गती सुरु भैसकेको छ!गलत संगतले गर्दा असल र खराब छुट्याउन सक्दैन कर्म अनुसारको फल पाउछनै🙏

मन्दिरा (@mandira321) 's Twitter Profile Photo

Hello Guys आज फेरी भन्छु कृपया Don't DM me without any urgency म टुईट यतिकै रमाईलो लागि आएको छु,मेरो टुईट सिरियस पनि हुदैन,सिरियसली पनि नलिनुहोला म DM मा रिप्लाई दिन पनि भ्याउदिन र पर्सन रिलेसन बनाउने कुनै ईच्छा रहर छैन, आशा छ यो चौथो पटक भनेको छु बुझ्नेले बुझ्नुभयो होला। धन्यवाद

Nirmala Dhakal (@nirmaladhakal44) 's Twitter Profile Photo

काजु किन्न पनि अब त ड्रग्स किने झै लुकेर माग्न पर्ने अवस्था अाइपर्‍यो 😀