🥰हँसिली💃कान्छी💚 (@me__friendly__) 's Twitter Profile
🥰हँसिली💃कान्छी💚

@me__friendly__

#Be+ve
#vegetarian💚
@friendly_kanxi❣
#link 👇

ID: 4116521027

linkhttps://twitter.com/search?q=from%3A@me__friendly__%20-filter%3Areplies&s=09 calendar_today05-11-2015 03:14:16

62,62K Tweet

13,13K Followers

705 Following

Nishu❣️ (@saannaani) 's Twitter Profile Photo

एकान्तमा बसेर मनभरी कुरा खेलाउनु पनि कुनै सजाय भन्दा कम होइन जहाँ प्रश्न पनि आफ्नै हुन्छन अनि जवफ पनि आफ्नै😌

🥰हँसिली💃कान्छी💚 (@me__friendly__) 's Twitter Profile Photo

अघिपछि जति गाली गरेपनि चुनावमा भने धाई धाई vote हाल्न जान्छन्। सच्चा नेपाली!!!?

🌍️❤️❣️ (@optimistic1098) 's Twitter Profile Photo

जिन्दगी एक सपना रहेछ ,आधी रातमा टुटिजान्छ। माया भन्नू क्षणभरको साथ रहेछ,बिच बाटोमै छुटिजान्छ। #बाआमा #शुभ_संध्या

Silent sage 🌺 (@iamofficial_16) 's Twitter Profile Photo

मान्छेहरु अनुहार हेरेर मत थाहा पाउछन क्या हो?🤔🤔 यसको प्रत्यक्षमा यति मत, यसको समानुपातिकमा यति मत भनेर confirm गर्छन त बा 🤔😂

🇳🇵SaaLeeK🇳🇵 (@govindsaaleek) 's Twitter Profile Photo

देश बनाउने दिवा सपना देख्दै एक माननीय 😀😀 pic : सामाजिक सञ्जाल।

देश बनाउने दिवा सपना देख्दै एक माननीय 😀😀
pic : सामाजिक सञ्जाल।
Bidur Xettri 🇳🇵 (@bidurxettri) 's Twitter Profile Photo

संघर्ष मा हुर्केका फुलहरु फक्रन अलि समय लाग्छ तपाई हार नमान्नु 🥰 #शुभबिहानी 🌝🙏

हिमाल बाग्लुङ्गे (@realhimalsh92) 's Twitter Profile Photo

तिमी ..फुल होउ जस्तो लाग्थ्यो! पुर्णिमाको जुन होउ जस्तो लाग्थ्यो!! कतै टाडा जानु अगाडी . जल भरीएको कलस होउ जस्तो लाग्थ्यो. तर ... म त भ्रममा रेहेछु.. लाटो ग्वाच रहेछु .. तिमी त कॉडा रहेछौ .. दुनीयॉ ढॉट्ने छाडा रहेछौ 😜😆

🌺प्रकाश🌺(बादल) (@badal_poudel23) 's Twitter Profile Photo

राखे को भए हिसाब त तिमीलाई बताउन हुन्थ्यो तिम्रो याद मा मैले कति समय बर्बाद गरेको छु भनेर 🥺

🇳🇵Gautam🇳🇵 (@gautu01) 's Twitter Profile Photo

गर्मी भर्खर भर्खर सुरु हुँदैछ,यता ट्विटरका केट्केटिको रुवाबासी सुरु भो गाँठे गर्मी बढी भो भनेर।😂

🥰हँसिली💃कान्छी💚 (@me__friendly__) 's Twitter Profile Photo

ट्विटरमा त system नै change भएछ नि!🙄 Tweet कता बाट लेख्ने नै मेसो नपाइरा 🤔😴

🇳🇵SaaLeeK🇳🇵 (@govindsaaleek) 's Twitter Profile Photo

मुग्लिन नारायणगढ सडकमा वर्षाद त के हिउँदमासम्म पहिरो खसेर बाटो अवरुद्ध देखि कैयौंपटक धनजन क्षेती भएकाछन सरकारी टोलि नेता देखि उच्चस्तरका कर्मचारी अवलोकन भ्रमण भन्दै चीन जानेको लर्कोले बिमानस्थल भरिएको हुन्छ चीनबाट के सिकेर आएत तारेभिरमा चीनले फलामका पुलबाट बाटो बनाएको देखेननहोला

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

सुन्दरताको पछि भन्दा नी सफलताको पछि लागनुहोस् एउटा सफल मान्छे बने पछि सुन्दरता तपाईंको पछि लागने छ । #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

🇳🇵Gautam🇳🇵 (@gautu01) 's Twitter Profile Photo

हरचिजको अन्त्य छ यहाँ सधैँभरि हुँदैन जिन्दगी के हो र~ आज छ भोली हुँदैन सुखमा हजारौं भेटिन्छन् साथ दिनेहरू जब अप्ठेरोमा पर्दा आफ्नो कोही हुँदैन कतिपय घाउको ~मलम आफैं बन्नुपर्छ यहाँ हरेक घाउ निको पार्ने औषधी हुँदैन बाँचुन्जेल मात्र हो हरकोहीको जरुरत पनि मरेपछि न उसको न मेरो

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

खुट्टा काटि जुत्ता उपहार दिने समाज हो यो हरेक पाइलामा ख्याल गर्नुहोस् l #शुभरात्री ☕️😊♥️

🌺प्रकाश🌺(बादल) (@badal_poudel23) 's Twitter Profile Photo

विपत्तिमा पनि साथ दिने मित्रको स्थान परिवार सदस्यको भन्दा पनि उच्च हुन्छ…………………………………………..❤️❤️❤️#शुभप्रभात_हर_हर_महादेव 🙏🔱🕉️📿🤗❣️

(यात्री) (@db5921) 's Twitter Profile Photo

घमण्ड छैन म संग तर मान्छेको व्यबहार अनुसार बद्लिएर बोल्न चाहिँ जानेको छु अलिकति ।। #शुभबिहानि☕️🙏🌷

हिमाल बाग्लुङ्गे (@realhimalsh92) 's Twitter Profile Photo

समुन्द्र पारी धेरै सहरहरु छन् बाध्यतामा त मेरै रहरहरु छन् नसोध मलाई कहिले फर्कने भनि भौँतारिदै हिँडेका कहरहरु छन् #शुभबिहानी